Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

गोलबजार एबी मलको पहिलो वर्ष पुरा

Sima Post Sima Post
५ आश्विन २०७७, सोमबार
30
SHARES
95
VIEWS
Share on FacebookShare on Twitter

फिरोज शेख लहान २०७७ असोज ५ – प्रदेश २ को पहिलो र एक मात्र एबी मल सिरहा सुपर मार्केट गोलबजार सफलता पुर्वक पहिलो बर्ष पुरा गरि दोस्रो वर्षमा प्रवेश गरेको छ। एक वर्ष अगाडी असोज ४ गतेका दिन तत्कालिन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादव द्वारा उद्घाट्न गरिएको एबि मल सिरहा सुपर मार्केट गोलबजारले विविन्न बाधा अवरोधको सामना गर्दै कोरोना भाइरस कोभिड-१९ महामारीको अवस्था र परिस्तिथि लाई मध्य नजर गर्दै आइतबार बिना कुनै तामझाम प्रदेश २ का प्रदेश सभा सदस्य जगत यादवको प्रमुख आतिथ्यता तथा चोहर्वा शेरगणका गणपति प्रमुख सेनानी जितेन्द्रकुमार गौली , समाजसेवी मस जोडी महेश चौधरी, संगीता कर्मचारी , गोलबजार व्यापार संघका अध्यक्ष भारत अग्रवाल , शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगहर्जका प्रवन्ध निर्देशक फिरोज शेख ,मलका सीईओ पिन्टु कुमार राउत लगायत मलमा कार्यरत पदाधिकारी तथा कर्मचारीको उप्स्तिथिमा मलका संचालक जगिर अन्सारीले केक काटेर पहिलो वर्ष गाठ मनाएका छन्।

कार्यक्रमा उपस्थित सम्पूर्ण अतिथिहरुले शुभकामना मन्तव्य राख्दैन एबी मलको उत्तरोत्तर प्रगतीको कामना गर्दै  विदेशमा मेहनेत पसिना बगाएर कमाएको करोडौ रकमले एबि मल संचालन गरेर सयौ युवाहरुलाई रोजगारी दिएकोमा संचालक जगीर अन्सारी धन्यवाद ज्ञापन गर्दै प्रदेश २ को एक मात्र तथा सिरहा जिल्लाको आन ,बान र सान बन्न सफल एबी मल सबैको साझा भएकोले यसको उन्नति -प्रगतिका लागि  सबैले आ-आफ्नो स्थानबाट सहयोग गर्नुपर्ने कुरामा जोड दिदै ,सुन्दर गोलबजार बनाउन एबि मलको संचालनले निकै महत्पूर्ण र गौरवको काम भएकोले अन्य उद्योगी व्यवसायी लाई समेत लगानी गर्न हौस्याएको बताउदै गोलबजारमा उद्योग व्यापार संचालनका लागि एबि मलले राम्रो माहोल बनाएको हुँदा व्यवसायीहरुलाई संघीय सरकार ,प्रदेश सरकार र स्थानीय सरकारले सुरक्षा र सम्मान दिन सदैव अग्रसर हुनु पर्ने कुरामा जोडदिनु भयो |  कार्यक्रममा उपस्थित अतिथिहरुलाई खादा र मायाको चिनोले सम्मान गर्दै संचालक अन्सारीले सम्पूर्ण उपभोक्ता ( ग्राहक वर्ग ) लगायत एबि मललाई सहयोग गर्नुहुने तिनै तहका सरकार, शुरक्षा निकाय ,राजनीतिकदल, समाजसेवी ,बुद्धिजीवी ,संचारकर्मी ,विभिन्न संघसंस्था,कर्मचारी  लगायत ज्ञात-अज्ञात सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै साथ् र सहयोगको अपेक्षा राख्नुभयो



यो पनि पढ्नुहोला !

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

५ आश्विन २०७७, सोमबार
सुखिपुर नगरपालिकामा ३९०कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकामा ३९०कम्बर वितरण

५ आश्विन २०७७, सोमबार
अन्य

गृहद्धारा दर्जनौ सिडिओ सहित ७० जना सहसचिव र उपसचिवको सरुवा

५ आश्विन २०७७, सोमबार
विद्यालयको लापर्वाहीले छात्राको मृत्यु, प्रिन्पिल तिवारी सहित दुईजना प्रहरी नियन्त्रणमा
अन्य

विद्यालयको लापर्वाहीले छात्राको मृत्यु, प्रिन्पिल तिवारी सहित दुईजना प्रहरी नियन्त्रणमा

५ आश्विन २०७७, सोमबार
चिसोबाट बच्न  सेनाले दाउरा बाड्दै
BannerNews

चिसोबाट बच्न सेनाले दाउरा बाड्दै

५ आश्विन २०७७, सोमबार
अन्य

सिरहामा बुहारीको भाटाप्रहारबाट सासुको मृत्यु

५ आश्विन २०७७, सोमबार
Next Post
८८५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

कोरोनाबाट एकैदिन १६ जनाको मृत्यु, मृतकको संख्या ४२७ पुग्यो

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

4 hours अफिले
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

5 hours अफिले
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

3 days अफिले
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

4 days अफिले
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

6 days अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी