Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

अबको युग सांस्कृतिक क्रान्तिको युग`

Sima Post Sima Post
२८ भाद्र २०७७, आईतवार
46
SHARES
145
VIEWS
Share on FacebookShare on Twitter

सप्तरी २७ अाइतबार । समाजवादी पार्टीका केन्द्रिय युवा नेता तथा राजनीतिक विश्लेषक राजेश विद्रोहीले अबको युग सांस्कृतिक क्रान्तिको युग भएको बताउनुभएको छ ।

सप्तरीको खड्क नगरपालिका ८, दिनाभद्री स्थानमा सम्पन्न दलित जनजागरण अभियान कार्यक्रमको विशिष्ट अतिथिको रुपमा सम्बोधन गर्दै विद्रोहीले त्यसो भनेका हुन । उनले भने, मुलुकमा सबैखाले अान्दोलन भए तर, ती सबै अान्दोलनहरु शोषक र सामन्तहरुको कब्जामा पुगे । त्यसको एउटै कारण समाजमा पुस्तौंदेखि जडा गाडेर बसेका रुढीबादी समाजिक संस्कार र संस्कृति हो । जसको कारण दलितहरू अहिलेसम्म विभेदको जीवन बाँची रहेका छन् । यसलाई नभत्काई हुँदैन । भत्काउने जिम्मेवारी दलितहरूको काँधमा अाएको छ । त्यसैले यसको अन्त्य जरुरी छ । यसको अन्त्य नभएसम्म समाजिक राजनीतिक परिवर्तन असम्भव छ । यसका लागि दलितहरुले सांस्कृतिक क्रान्ति लडनै पर्ने बताए ।

सयौंको संख्यामा उपस्थित जनजागरण कार्यक्रमको अध्यक्षता लोचन सदाले गरेका थिए भने कार्यक्रमका प्रमुख अतिथि संयुक्त दलित संघर्ष समितिका सप्तरी जिल्ला अध्यक्ष प्रथमलाल रामलेे गरेका थिए । त्यस्तै अतिथिहरुमा गंगा पासवान, बद्री सदा, चन्द्रनारायण राम लगायतले गरेका थिए भने कार्यक्रमको संचालन सियाराम पासवानले गरेका थिए । कार्यक्रममा अतिथिहरुले अहिलेको महामारीको समयमा दलितमाथिको हत्या, हिंसा र बलात्कारका घटनाहरु बढेकाले दलित जनजागरण अभियान संचालन गर्नुपर्ने बाध्यता दलित समुदायलाई भएको महसुस गरि यो कार्यक्रमको संचालन भएको बताएका थिए ।



यो पनि पढ्नुहोला !

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद
BannerNews

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

२८ भाद्र २०७७, आईतवार
जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न
BannerNews

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

२८ भाद्र २०७७, आईतवार
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

२८ भाद्र २०७७, आईतवार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

२८ भाद्र २०७७, आईतवार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

२८ भाद्र २०७७, आईतवार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

२८ भाद्र २०७७, आईतवार
Next Post
पर्यटक भिसामा आएका ४१ चिनियाँ शंकास्पद धन्दामा लागेकाे भेटिएपछि निष्कासन

पर्यटक भिसामा आएका ४१ चिनियाँ शंकास्पद धन्दामा लागेकाे भेटिएपछि निष्कासन

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

1 day अफिले
जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

1 week अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

1 week अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

1 week अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

2 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी