Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

मिर्चैयाका मेयर तानाशाही, भ्रष्टाचारविरुद्ध सर्वपक्षीय आन्दोलन

Sima Post Sima Post
२३ भाद्र २०७७, मंगलवार
17
SHARES
53
VIEWS
Share on FacebookShare on Twitter


दिनेश्वर गुप्ता
लहान, २३ भदौ । दमन, शोषण, सामन्त जिमिन्दार तथा भ्रष्टाचारविरुद्ध माओवादी आन्दोलनले यो समाजको जरो हलाइदियो । यसका प्रतिक राजतन्त्रको विउसमेत मासेर गणतन्त्र संस्थागततर्फ लागेको अवस्थामा माओवादी तथा नेकपाबाट निर्वाचित मेयर श्रवण यादव त्यो जरोमा मलजल हाल्दै मिर्चैयाका जनताविरुद्ध तानाशाही रुपमा अग्रसर भइरहेको नेपाल कम्युनिष्ट पार्टीका जिसस जिवछ साहको कथन हो ।
पत्रकार उमा सिँहको हत्या प्रकरणमा जेलको यात्रा तयका मेयर श्रवण यादव सफाई पाएर मिर्चैैया नगरपालिका चलाइरहेका छन् । छाप्रोको घरबाट राजनीतिक गरेका मेयर यादव अहिले अलिसान महलका राजशाही बनेको प्रदीप मण्डलले बताए ।
कम्युनिष्टको नाममा मेयर यादव अहिले मिर्चैया नगरपालिकामा चरम अनियमितताको रथ चढेर यो गणतन्त्रमा तानाशाहीको जन्मदाताको रुपमा अग्रसर भइरहेकोले स्थानीय राजनीतिक दलहरुले त्यसविरुद्ध सर्वदलीय रुपमा आन्दोलनको घोषणा गरेको छ ।
सर्वदलीय संयुक्त संघर्ष समितिले सोमबार पत्रकार सम्मेलन गर्दै मेयर यादवको विरुद्धमा आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।
संघर्ष समितिले भदौ २६ गते मिर्चैयामा र्याली प्रदर्शन, २८ भदौमा राघोपुरमा नगरपालिकाको गतिविधिबारे विषेश चर्चा र असोज २ मा आन्दोलनको समिक्षा गर्दै आउने दिनको आन्दोलनका प्रारुप तय गर्ने जारी प्रेस विज्ञाप्तीमा उल्लेख गरिएको छ ।
मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादवको निर्देशनमा नगरपालिकाले नियमित रुपमा सार्वजनिक गर्नुपर्ने सूचनाहरु लुकाएर चरम भ्रष्टाचार गरिरहेको आरोप छ । पदिय मर्यादालाई दुरुपयोग गर्दै मेयर यादवले आफू अनूकुल नीति, नियम तथा ऐनलाई अपव्यख्या गरेर भ्रष्टाचार गर्ने गरेको उनीहरुले बताए ।
मेयर यादवले अधिकांश योजनाका उपभोक्ता समितिमा अन्य ठाउँका आफू अनूकुलका व्यक्तिहरुलाई राखेर मोटो रकम नजराना असुल्ने गरेको उनीहरुको आरोप छ ।
पारदर्शीताको लागि आवाज उठाउँदा मेयर यादवले विपक्षीलाई अनावश्यक दुःख दिने गरेको छ । नगरपालिकाबाट संचालन भएको योजनाहरुको विस्तृत विवरण सहितको जानकारी लिन लिखित निवेदन दिएर पटकपटक ताकेता गर्दा पनि बनावटी कारण देखाएर मेयर यादवले समय टार्दै आएको तत्कालिन राजपाका नगरध्यक्ष अंजय कुमार साहले बताए ।
‘मेयर हुनुभन्दा अगाडि उहाँ मोहन माविको अध्यक्ष थियो,’ नेकपाका प्रदिप महासेठले भने, ‘त्यो बेला विद्यालयमा गरेको अनियमितता ढाकछोप गर्न मर्यादालाई बिर्सेर गैर अभिभावकको बलमा मेयर श्रवण यादव आफै व्यवस्थापन समितिको अध्यक्ष बनेको छ ।’ विद्यालय व्यवस्थापन समितिलाई नै निर्माण समितिमा परिणत गरेर विद्यालयमा चरम भ्रष्टाचार गर्दै आएको उनको दाबी छ ।
नगरक्षेत्र भित्रको सार्वजनिक जग्गा व्यक्तिको नाउँमा तथा मेयरले अनुचित लाभ लिनु, मोहन माविको जग्गालाई व्यक्तगत रुपमा प्रयोग गर्नु, आफ्ना नजिकका व्यक्तिलाई उपभोक्ता समितिमा राखेर सो काम पेटीमा ठेकेदारलाई दिनु लगायतका गतिविधिबाट मेयरको भ्रष्टाचारी नीति प्रष्ट भइरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य रामप्रताप साहले दाबी गरेका छन् ।
पारदर्शीताको लागि आवाज उठाउँदा मेयर यादवले विपक्षीलाई अनावश्यक दुःख दिने काम गरिरहेको कांग्रेसका नगर सभापति रमेश न्यौपानेको गुनासो छ । सरकारी बजेटलाई मेयर यादवले आफ्नो निजी झैँ ठानेको नेकपाका जीवछ साह बताउँछन् ।
स्थानीय सरकार आएपछि विकास र परिवर्तन हुनुपर्नेमा यहाँका नेतृत्वको गैर जिम्मेवारपन पाराले यो नगरपालिका झन पछि पर्दै गएको जसपाका रामेश्वर यादवको भनाई छ । मिर्चैया नगरपालिकामा लोकतन्त्रमा पनि राजतन्त्र जस्तो दृश्य मेयर यादवले सिर्जना गरेको तरुण दलका क्षेत्रीय सभापति धनेश्वर यादवले बताए ।
नगरपालिकाको नेतृत्व नसच्चिए अब चुप नबस्ने जनमत पार्टी निकट स्थानीय युवा रुकेश साहको चेतावनी छ । मिर्चैया नगरपालिकाका मेयरले गर्ने गरेको नियम विपरितका कार्यलाई रोक्न तथा सच्चयाउनका लागि सर्वदलिय रुपमा पहिलो चरणको आन्दोलनका कार्यक्रम मार्फत् सांकेतिक दबाव मात्र दिएको भन्दै यसलाई बेवास्ता गर्दै अघि बढ्ने प्रयास मेयरबाट भइरहेमा भिषण आन्दोलन हुने नेपाली काँग्रेसका क्षेत्रीय कोषाध्यक्ष जीवछ यादवको चेतावनी छ ।
यता, नगरपालिकाका मेयर श्रवण यादवले हाम्रो आफ्नै पार्टीका केही गुण्डा प्रवृतिका मान्छेले मर्चैया नगरपालिकाको कामकाज हेरेर असहनीय भएको छ । म मेयर हुँ जनतालाई चलाउँने मेरो काम हो । विकास निर्माण हाम्रो काम हो । यि सबै गरिरहेको छु उनले बताए ।



यो पनि पढ्नुहोला !

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य
BannerNews

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

२३ भाद्र २०७७, मंगलवार
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर
BannerNews

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

२३ भाद्र २०७७, मंगलवार
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस
BannerNews

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

२३ भाद्र २०७७, मंगलवार
सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

२३ भाद्र २०७७, मंगलवार
बरियारपट्टीमा जिवछ साहले कम्बर वितरण गरे
BannerNews

बरियारपट्टीमा जिवछ साहले कम्बर वितरण गरे

२३ भाद्र २०७७, मंगलवार
सुखिपुर नगरपालिकामा ३९०कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकामा ३९०कम्बर वितरण

२३ भाद्र २०७७, मंगलवार
Next Post

स्थानिय सरकारको आँखा नपुगेपछि बिपन्न परिवारको साहारा बन्दै ब्यवसायी बिजय

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

1 day अफिले
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

2 days अफिले
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

4 days अफिले
सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

5 days अफिले
बरियारपट्टीमा जिवछ साहले कम्बर वितरण गरे

बरियारपट्टीमा जिवछ साहले कम्बर वितरण गरे

6 days अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी