Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

भाइजान अफ वीरगन्ज क्लबले बाड्यो कोरोना महामारीमा खटिएकालाई स्वास्थ्य सामाग्री

न्युजडेस्क न्युजडेस्क
२० भाद्र २०७७, शनिबार
15
SHARES
48
VIEWS
Share on FacebookShare on Twitter


वीरगन्ज,२० भदौ/

भाइजान अफ वीरगन्ज क्लबले कोभिड अस्पतालमा खटेका स्वास्थ्यकर्मी र सरसफाइकर्मी र एम्बुलेन्स चालकलाई आज सम्मान गरेको छ ।

नेपाल इन्डो अस्पतालको प्राङ्गणमा आयोजित कार्यक्रममा स्वास्थ्यकर्मी , सरसफाइकर्मी र एम्बुलेन्स चालक सहित ६० जनालाई सुरक्षाका सामाग्री प्रदान गर्दै सम्मान गरेको हो ।

कोरोना भाइरस कोभिड १९ जस्तो महामारीमा आफ्नो ज्यानलाई प्रवाह नगरी रातदिन खटिएका उनीहरुलाई हौसला बढाउन स्वास्थ्य समाग्री पिपिइ , मास्क प्रदान गर्दै सम्मान गरिएको क्लबका सहसचिव अक्रम हुसेनले जानकारी दिए ।

महामारीमा फ्रन्ट लाइनमा खटिएका स्वास्थ्यकर्मी ,सरसफाईकर्मी र एम्बुलेन्स चालकलाई नेपाल इन्डो अस्पतालको सहयोगमा स्वास्थ्यका समाग्री पिपिइ , मास्क बाडिएको हुसेनले बताए ।

वितरण कार्यक्रममा क्लबका अध्यक्ष नौसाद अन्सारी , उपाध्यक्ष साहेब अन्सारी , सचिव जुनैद अहमद , सहसचिव अक्रम हुसेन ,कोषाध्यक्ष अकबर मन्सुरी ,सल्लाहकार जबर अन्सारी ,अकबर मन्सुरी साहिल हसन , इझारुल हवारी , मुन्ना अन्सारी , राइल खान लगायतको सहभागीता रहेको थियो ।



यो पनि पढ्नुहोला !

इट्टाटारमा सशस्त्र प्रहरीले भन्सार छलेको लाखौं कपडा बरामद
BannerNews

इट्टाटारमा सशस्त्र प्रहरीले भन्सार छलेको लाखौं कपडा बरामद

२० भाद्र २०७७, शनिबार
सिरहाको बजारमा तस्करीको पानमसाला
BannerNews

सिरहाको बजारमा तस्करीको पानमसाला

२० भाद्र २०७७, शनिबार
लहानमा स्वचालित हतियार सहित ३ पक्राउ
BannerNews

लहानमा स्वचालित हतियार सहित ३ पक्राउ

२० भाद्र २०७७, शनिबार
प्रधानाध्यापक संजिव बिद्यालयमा पासो लागेको अवस्थामा फेला
BannerNews

प्रधानाध्यापक संजिव बिद्यालयमा पासो लागेको अवस्थामा फेला

२० भाद्र २०७७, शनिबार
अन्य

भकम्पमा उप मेयर सहित ५० को मृत्यु

२० भाद्र २०७७, शनिबार
जाजरकोटमा भूकम्पमापरि १‍‍८ जनाको मृत्यु
BannerNews

जाजरकोटमा भूकम्पमापरि १‍‍८ जनाको मृत्यु

२० भाद्र २०७७, शनिबार
Next Post
नगरपालीकाले कोभिड अस्पताल बनाउँदै

नगरपालीकाले कोभिड अस्पताल बनाउँदै

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

इट्टाटारमा सशस्त्र प्रहरीले भन्सार छलेको लाखौं कपडा बरामद

इट्टाटारमा सशस्त्र प्रहरीले भन्सार छलेको लाखौं कपडा बरामद

3 weeks अफिले
सिरहाको बजारमा तस्करीको पानमसाला

सिरहाको बजारमा तस्करीको पानमसाला

3 weeks अफिले
लहानमा स्वचालित हतियार सहित ३ पक्राउ

लहानमा स्वचालित हतियार सहित ३ पक्राउ

1 month अफिले
प्रधानाध्यापक संजिव बिद्यालयमा पासो लागेको अवस्थामा फेला

प्रधानाध्यापक संजिव बिद्यालयमा पासो लागेको अवस्थामा फेला

1 month अफिले

भकम्पमा उप मेयर सहित ५० को मृत्यु

1 month अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी