Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

कृषि ज्ञान केन्द्र पर्सामा दलाली बन्द भएपछी बदनाम गर्ने पछाडि लागे -प्रमुख यादव

न्युजडेस्क न्युजडेस्क
१७ भाद्र २०७७, बुधबार
34
SHARES
105
VIEWS
Share on FacebookShare on Twitter


वीरगन्ज, १७ भदौ /

कृषि ज्ञान केन्द्रका प्रमुख डाक्टर रामचन्द्र यादवले पर्साका केहि ब्यक्तिले कृषकको नाममा संस्था खोलेर विगत जस्तो लुट्न र आर्थिक स्वार्थ पूरा नभएपछी मेरो पछाडि लागेको बताएका छन ।

उनले जिल्लाका केहि बिचौलियाहरु कृषकको नाममा नक्क्ली समुह तथा सहकारी खोलि त्यसलाई पैसा कमाउने माध्यम बनाएर बिगतमा जिल्ला कृषि बिकास कार्यालय पर्साबाट जस्तो अहिले नभएकोले बिरोधमा आएको बताएका हुन ।

प्रमुख डाक्टर यादवले पहिले जस्तो अनुदानको सामग्री लिई बेच बिखन गरिने, स्यालो ट्युबेल तथा जडान सामग्री लिएर हाल सम्म पनि स्यालो ट्युबेल नगाड़ी बेचबिखन गर्ने, मलखाद
डिलर लिई ब्ल्याकमेल गरि बढी मुल्यमा मल बेचने , अनुदान रकमको दुरुपयोग गर्ने जस्ता कार्यहरु बन्द भएकोले बदनाम गर्ने प्रयास हुन थालेको बताएका छन ।

एक प्रेस बिज्ञप्ती जारी गर्दै भनेका छन ” हाल प्रदेस सरकार अन्तरगत को कृषि ज्ञान केन्द्र स्थापना भए पश्चात गर्न नपाउदा कार्यालय प्रमुख लाई बदनाम गर्ने प्रयास गरेको ,मेरो मोबाईल २४ घण्टा नै खुला रहेको ,कहिलयै पनि सित्च अफ नरहेको भएपनि कृषकको नाममा बिगतमा झैँ अनुदान रकम लुटन नपाएको हुदा तिनीहरु मुर्क्षित भएर केहि उपाय नलागेपछी कार्यालय प्रमुखलाई बदनाम गर्ने प्रयासमा लागेको उनको बुझाइ छ ।
  
प्रेस बिज्ञप्ति
आ.व. २०७६/७७ को बार्षिक कार्यक्रम तथा सेवा प्रवाह सम्बन्धमा केहि समुह/संगठन ले  सामाजिक संजाल तथा जिल्ला प्रशासन कार्यालय पर्सामा श्रीमान प्रमुख जिल्ला अधिकारि ज्यू मा पेश गरेको बिन्ति पत्र प्रति कृषि ज्ञान केन्द्र पर्सा को गम्भीर ध्यानाकश्रण भई तपशिल अनुसार को बुँदाहरु मार्फत आफ्नो कुराहरु निवेदन गर्न चाहन्छु ।
१. आ.व, २०७६/७७ मा कोभिड १९ को संक्रमण तथा लक डाउन २०७६ चैत्र ११ गते देखि पर्सा जिल्ला मा लागु भए पश्चात २०७६ चैत्र देखि २०७७ आसाढ़ मसान्त सम्म कार्यालयमै रही  प्रदेश कै गौरवमय आयोजना “कृषकलाई कृषि ऋण को ब्याज अनुदान सम्बन्धि काम” ब्याज अनुदान समितिको पर्सा जिल्ला अध्यक्ष श्री नेक मोहमद अन्सारी को अध्यक्ता बाट बैठक बसी कृषि सहकारी, बिकास बैंक तथा लघुवित संस्था गरि ७० वटा संस्था मार्फत अनुसार प्रदेश २ मा  सबभन्दा पहिले पर्सा जिल्ला बाट कार्य सुरुवात गरि ४६६५ कृषक को बैंक खाता  मार्फत ब्याज अनुदान को रकम पठाउन ज्ञान केन्द्र दिन रात कामकाज गरि सफल भएको । लक डाउन को अवधि भए पनि आसाढको १ महिना अवधि मा कार्यालय खुलेको तथा ६६९२ कृषकहरुको निवेदन छानबिन गरि अनुदान वितरण गरेका थियौ ।यो पर्सा जिल्लाकै ईतिहासमा यति धेरै संख्यामा अनुदान बितरण बैंक खाता मार्फत भएको पहिलो पटक हो ।
२. २०७७ श्रावन १० गते देखि अनिश्चित काल लक् डाउन भए पछी पनि  कार्यालय बाट कृषकहरुलाई दिने प्राविधिक सेवा टेलिफोन तथा online मार्फत दिने कार्य नियमित रुपमा भईरहेको छ । बाली नालीमा लाग्ने रोग तथा किरा को लागि कृषि ज्ञान केन्द्र पर्सा को बाली संरक्षण अधिकृत श्री समसुल हक मियाँ दर्जी ( सम्पर्क न  ९८४५१८९१२८ /९८१९२४४१४७ ) कार्यालय परिसर भित्र २०७६ चैत्र देखि हाल सम्म  पुरै लक् डाउन निषेधज्ञा अबधि भर प्राबिधिक सेवा दिइरहेको छ ।
३. आ.व. २०७६/७७ को सम्पूर्ण बार्षिक कार्यक्रम को बांडफांड तथा जिम्मेवारी कार्यालयमा कार्यरत कृषि प्रसार अधिकृत श्री मुन्नी लाल प्रसाद , बाली संरक्षण अधिकृत श्री समसुल हक मियाँ दर्जी , बाली बिकास अधिकृत श्री सुरेश चौरसिया, प्राविधिक अधिकृतहरु श्री श्यामकिशोर प्रसाद कुर्मी , श्री राम कलेश साह तथा श्री कुशेस्वर यादव लाई लिखित रुपमा बजेट तथा अखित्यारी आउने बितिकै अधिकार प्रत्यायोजन गरेको भए पनि वहाँहरु लक डाउन ,निशेधज्ञा, कार्यविधि को अभाव, अखित्यारी ढिलो आउनु तथा  आर्थिक खरिद येन र नियमावली अनुसार सुचना निकाल्न पर्याप्त समय को अभाव, फिल्ड मा जान नसक्ने अवस्था को कारण काम हुन नसकेको मा कार्यालय प्रमुख लाई दोष लगाउने काम प्रति म  सार्है दुखित छु ।
४. हाल म कार्यालयमा न भए पनि श्री मुन्नीलाल प्रसाद (कृषि प्रसार अधिकृत)लाई लिखित रुपमा निमित कार्यालय प्रमुख को जिम्मेवारी तथा सो को बोधार्थ को १,१ प्रति जिल्ला प्रशासन कार्यालय पर्सा , कृषि बिकास निर्देशनालय जनकपुर लाई पठाएर अनुमति लिएर कार्यालय को काम काज को सिलसिलामा आउदा लक् डाउन तथा निषेधाज्ञा को कारण आउन नसकेको भए पनि  हाल online zoom meeting मार्फत कृषि बिकास निर्देस्नालय जनकपुर तथा भूमी ब्यबस्था कृषि मन्त्रालयको सम्पर्कमा रही काम काज गर्दै आइरहेको छु । कार्यालय को कर्मचारी , स्थानीय तह तथा कृषक संग  नियमित सम्पर्क भईरहेको तथा प्राविधिक सहयोग माग्ने सम्पुर्णलाई सहयोग कार्यालय बाट तथा म बाट पनि भैरहको व्योहोरा अनुरोध छ ।
५. हाल को नयाँ संबैधानिक ब्यबस्था अनुसार कृषि ज्ञान केंन्द्र अहिले कृषि को ज्ञान को प्रचार प्रसार तथा स्थानीय तहमा समन्वय गरि कृषि कार्य को सहयोग गर्ने रहेको छ । साथै मलखाद बिक्रि वितरण को प्रामाण पत्र समेत स्थानीय तहले दिने ब्यबस्था भएको र स्थानीय तहको सिफारिसमा साल्ट ट्रेडिंग र कृषि सामग्री कम्पनि ले  मल्खाध को डिलर दिने ब्यबस्था भएकोमा पनि कृषि ज्ञान केन्द्र लाई अनावश्यक बदनाम नगर्न अनुरोध गर्न चाहन्छु  ।
६. जिल्ला का केहि बिचौलियाहरु कृषक को नाममा नक्क्ली समुह तथा सहकारी खोलि त्यसलाई पैसा कमाउने माध्यम बनाएर बिगत मा जिल्ला  कृषि बिकास कार्यालय पर्सा बाट सामग्री लिई बेच बिखन गरिने, स्यालो ट्युबेल तथा जडान सामग्री लिएर हाल सम्म पनि स्यालो ट्युबेल  नगाड़ी बेचबिखन गर्ने, मलखाद को डिलर लिई ब्ल्याकमेल  गरि बढी मुल्य मा मल बेचने , अनुदान रकम को दुरुपयोग गर्ने जस्ता कार्यहरु हाल प्रदेस सरकार अन्तरगत को कृषि ज्ञान केन्द्र स्थापना भए पश्चात गर्न नपाउदा कार्यालय प्रमुख लाई बदनाम गर्ने प्रयास गरेको , मेरो मोबाईल २४ घण्टा नै खुला रहेको , कहिलयै पनि सित्च अफ नरहेकोभएपनि कृषक को नाममा बिगतमा झैँ अनुदान रकम लुटन नपाएको हुदा तिनीहरु मुर्क्षित भएर केहि उपाय नलागेपछी कार्यालय प्रमुखलाई बदनाम  गर्ने प्रयास भएको मैले  बुझेको छु ।
      डा. रामचन्द्र यादव
कृषि ज्ञान केन्द्र पर्सा



यो पनि पढ्नुहोला !

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

१७ भाद्र २०७७, बुधबार
सुखिपुर नगरपालिकामा ३९०कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकामा ३९०कम्बर वितरण

१७ भाद्र २०७७, बुधबार
अन्य

गृहद्धारा दर्जनौ सिडिओ सहित ७० जना सहसचिव र उपसचिवको सरुवा

१७ भाद्र २०७७, बुधबार
विद्यालयको लापर्वाहीले छात्राको मृत्यु, प्रिन्पिल तिवारी सहित दुईजना प्रहरी नियन्त्रणमा
अन्य

विद्यालयको लापर्वाहीले छात्राको मृत्यु, प्रिन्पिल तिवारी सहित दुईजना प्रहरी नियन्त्रणमा

१७ भाद्र २०७७, बुधबार
चिसोबाट बच्न  सेनाले दाउरा बाड्दै
BannerNews

चिसोबाट बच्न सेनाले दाउरा बाड्दै

१७ भाद्र २०७७, बुधबार
अन्य

सिरहामा बुहारीको भाटाप्रहारबाट सासुको मृत्यु

१७ भाद्र २०७७, बुधबार
Next Post

सिरहामा संक्रमितहरुको खानामा सुधार

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

5 hours अफिले
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

6 hours अफिले
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

3 days अफिले
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

4 days अफिले
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

6 days अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी