Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

भारतमा कोरोनाविरुद्धको कोभाक्सिनको दोस्रो चरणमा

Sima Post Sima Post
१५ भाद्र २०७७, सोमबार
6
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी, १५ भदौ । भारतमा कोरोनाविरुद्धको कोभाक्सिनको दोस्रो चरणको मानव परीक्षणको तयारी सुरु भएको छ।समाचार एजेन्सी पीटीआईका अनुसार इन्स्टिच्युट अफ मेडिकल साइन्स (आईएमएस) र एसयूएम अस्पतालका परीक्षणका प्रमुख अन्वेषक डा. ई. वेंकट रावले यस सम्बन्धमा जानकारी दिएका छन्।डा. ई. वेंकट रावले भने, ‘परीक्षणको पहिलो चरण अझै चलिरहेको छ। हामी चाँडै दोस्रो चरण सुरु गर्ने योजनामा छौं।’ डाक्टरले एन्टीबडीहरूको सम्बन्धमा यो खोप कतीको प्रभावकारी छ ? भनेर पत्ता लगाउन स्वयम्सेवकहरूबाट रगतको नमूना लिइएको जनाएका छन्।

रावले यो पनि भने, ‘खोपको कुनै साइड इफेक्ट ट्रायलको पहिलो चरणमा देखिएको छैन।’आईएमएस र एसयूएम अस्पताल देशका १२ वटा चिकित्सा केन्द्रहरू हुन् जसलाई आईसीएमआरले खोपको मानव परीक्षणको लागि चयन गरेको छ। यो खोप हैदराबादस्थित भरत बायोटेक कम्पनीले विकास गरेको हो।

तीन दिनदेखि सात दिनसम्म चलेको स्क्रिनङमाप्रक्रियामा छानिएका प्रत्येक स्वयंसेवकलाई दुई खोप दिइयो। पहिलो खुराक दिन शून्यमा दिइएको थियो र रगतको नमूनाहरू लिएक थिएन । दोस्रो खुराक १४ दिनमा दिइयो र रगतको नमूना पनि लिएको रावले बताएका छन् ।



यो पनि पढ्नुहोला !

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

१५ भाद्र २०७७, सोमबार
सुखिपुर नगरपालिकामा ३९०कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकामा ३९०कम्बर वितरण

१५ भाद्र २०७७, सोमबार
अन्य

गृहद्धारा दर्जनौ सिडिओ सहित ७० जना सहसचिव र उपसचिवको सरुवा

१५ भाद्र २०७७, सोमबार
विद्यालयको लापर्वाहीले छात्राको मृत्यु, प्रिन्पिल तिवारी सहित दुईजना प्रहरी नियन्त्रणमा
अन्य

विद्यालयको लापर्वाहीले छात्राको मृत्यु, प्रिन्पिल तिवारी सहित दुईजना प्रहरी नियन्त्रणमा

१५ भाद्र २०७७, सोमबार
चिसोबाट बच्न  सेनाले दाउरा बाड्दै
BannerNews

चिसोबाट बच्न सेनाले दाउरा बाड्दै

१५ भाद्र २०७७, सोमबार
अन्य

सिरहामा बुहारीको भाटाप्रहारबाट सासुको मृत्यु

१५ भाद्र २०७७, सोमबार
Next Post

सिरहाको छ्परारीबाट हराएको मोटरसाईकल सप्तरीको कन्चनरुपमा बरामद

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

7 hours अफिले
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

8 hours अफिले
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

3 days अफिले
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

4 days अफिले
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

6 days अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी