Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

प्रमुख जिल्ला अधिकारीको विशेष सक्रियताले नक्कली र किर्ते गरी हडपिएको करोडौंको जग्गा फिर्ता

Sima Post Sima Post
१२ भाद्र २०७७, शुक्रबार
13
SHARES
42
VIEWS
Share on FacebookShare on Twitter

सिरहाको गोलबजार नगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गमा रहेको झण्डै अढाई बिघा सार्वजनिक जग्गा व्यक्तिको नामबाट फिर्ता भएको छ । पूर्वपश्चिम राजमार्गमै रहेको करोडौं मूल्य बराबरको सरकारी जग्गा नक्कली सुकुम्बासी खडा गरी व्यक्तिको नाममा पास भएको गरेपछि विहिबार (भदौ ११ गते, २०७७) का दिन फिर्ता गराइएको छ । जिल्ला प्रशासन कार्यालय सिरहा र प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलको विशेष सक्रियताले नक्कली र किर्ते गरी हडपिएको करोडौंको जग्गा वन क्षेत्रलाई पुन कायम गरिएको हो । नगरपालिका र सरोकारबाला निकायकै मिलेमतोमा सुकुम्वासी जग्गा गैर सुकुम्वासीको नाममा पास भएको थियो । 

चन्द्रउदयपुर ८ (क)  (हाल, गोलबजार नपा ८) अन्तर्गत पर्ने कित्ता नम्बर ४२० को २ बिघा ९ कठ्ठा ३ धुर क्षेत्रफल भएको उक्त जग्गा २०५८ सालतिर धनगढीमाई नगरपालिकाकी विना चौधरी र सिरहा नगरपालिकाकी अनिता साहको नाममा संयुक्त पास थियो ।  सम्बन्धित निकायकै मिलेमतो सुकुम्बासी जग्गा गैर सुकुम्बासीको नाममा पास भएको चर्चा स्थानीयहरुमा चलेपछि नगरपालिकाले २०७५ सालतिर रष्टरी बदरको निम्ति जिल्ला अदालत सिरहामा मुद्दा चल्दा अदालतले पनि सो जग्गा पास भएकाहरुकै नाममा सदर गरिदिएको थियो ।

जिल्ला अदालत सिरहाका न्यायाधीश योगेन्द्र प्रसाद साहको इजलास नम्बर १ ले गत उक्त जग्गा निज साह र चौधरीकै नाममा चलनचल्ती कायम गरिदिएको अवस्थामा सिडिओ कणेलको विशेष सक्रियताले सरकारी वन जग्गालाई फिर्ता गराउन सफल भएको हो ।  २ विघा ७ कठ्ठा १५ धुर जग्गा तत्कालीन सुकुम्वासी समस्या समाधान आयोगले २०५८ साल असार ९ गतेमा  निर्णय गरि एउटै व्यक्ति फौज बहादुर भट्ट क्षेत्रीको नाउँमा दर्ता गराई दिई सो व्यक्तिले १५ लाख रुपैयाँ थैली राखी गत विं सं. २०७४।०६।२० का दिन मालपोत कार्यालय सिरहाको रजिष्ट्रेसन नं. २६६० बाट साह र चौधरीको नाममा दर्ता गरिएको थियो ।  सिरहा जिल्ला अदालतको मुद्दा दर्ता नं. ३२–०७४/०२६६१–०७४–९१–१९५८  दायरी मिति २०७५।०३।०७ मिति २०७७।०४।२६ को निर्णय नं. १७ को अधिनमा रहि डिभिजन बन कार्यालय सिरहाको २०७७।०५।११ को निर्णयले सो कित्ता नं. ४२० को क्षेत्रफल २–७–१५ जग्गा सरकारी बनक्षेत्रको कायम हुने भई सरकारी जगा संरक्षण गर्न सफलता मिलेको भनेर जिप्रका सिरहाद्धारा जारी गरिएको पत्रमा उल्लेख छ । 



यो पनि पढ्नुहोला !

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

१२ भाद्र २०७७, शुक्रबार
सुखिपुर नगरपालिकामा ३९०कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकामा ३९०कम्बर वितरण

१२ भाद्र २०७७, शुक्रबार
अन्य

गृहद्धारा दर्जनौ सिडिओ सहित ७० जना सहसचिव र उपसचिवको सरुवा

१२ भाद्र २०७७, शुक्रबार
विद्यालयको लापर्वाहीले छात्राको मृत्यु, प्रिन्पिल तिवारी सहित दुईजना प्रहरी नियन्त्रणमा
अन्य

विद्यालयको लापर्वाहीले छात्राको मृत्यु, प्रिन्पिल तिवारी सहित दुईजना प्रहरी नियन्त्रणमा

१२ भाद्र २०७७, शुक्रबार
चिसोबाट बच्न  सेनाले दाउरा बाड्दै
BannerNews

चिसोबाट बच्न सेनाले दाउरा बाड्दै

१२ भाद्र २०७७, शुक्रबार
अन्य

सिरहामा बुहारीको भाटाप्रहारबाट सासुको मृत्यु

१२ भाद्र २०७७, शुक्रबार
Next Post
श्रीमतीलाई माइत पुर्‍याइदिएको झोकमा वडासदस्यको सहयोगमा अपहरण

श्रीमतीलाई माइत पुर्‍याइदिएको झोकमा वडासदस्यको सहयोगमा अपहरण

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

7 hours अफिले
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

8 hours अफिले
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

3 days अफिले
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

4 days अफिले
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

6 days अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी