Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

औरहिका शिवजी यादव भन्छन् : मेरो राजनीतिक छवि समाप्त गर्न म माथी षड्यन्त्र भएको हो

Sima Post Sima Post
१० भाद्र २०७७, बुधबार
औरहिका शिवजी यादव भन्छन् : मेरो राजनीतिक छवि समाप्त गर्न म माथी षड्यन्त्र भएको हो
19
SHARES
58
VIEWS
Share on FacebookShare on Twitter



लहान १० , भदै । आफुहरुमाथि लगाईएको आरोप पुर्ण रुपमा झुठो रहेको औरही गाउँपालिका वडा नम्बर – ५ निवासी शिवजी यादवले बताएका छन् । मंगलवार अफनै निवासमा पत्रकार सम्मेलन गरी उनले यस्तो बताएका हुन् ।
हामी आज देखि हैन करिब २० बर्ष देखि मजदुरहरुलाई रोजगार दिने गरेको छु,’ रोजगारको लागि भारतको हरियाणा देखि पन्जाब पठाउने गरेको भन्दै उनले भने –
भारतमा महिनौँ काम गरेका मुसहर युवाहरु माथि आर्थिक शोषणको साथै कुटपिट र बेपत्ताको उजुरी म माथी परेकोले आफुलाई बदनाम गर्ने षड्यन्त्र भएको उनले बताए ।

यादब विरुद्ध औरही गाउँपालिका– ४ का फुलोदेवी सदा र रामचन्द्र सदा र महेश सदाले जिल्ला प्रशासन कार्यालय सिराहामा उजुरी दर्ता गराएका छन् ।
उजुरीमा औरही– ५ का ४५ वर्षीय शिवजी यादब , ४० वर्षीय रामबाबु यादव र ३५ वर्षीय भागवत यादवको विषयमा छानबिन तथा कारबाहीको माग छ । उजुरीमा यादव माथि दलित समुदायप्रति योजनाबद्ध रूपले श्रम शोषण गरेको साथै ठगी सहित औरही गाउँपालिका वडा नम्बर – ४ ईटाटारका रामभजन सदा लाई बेपत्ता पारिएको आरोप पनि लगाईएको छ ।

दलितका नेता स्थानिय कबुली पासमान , मनोज कुमार पासवान र भोला प्रसाद यादवले मुसहर समुदायलाई उक्साई मेरो चरीत्र हत्या गर्ने प्रयास गरेको यादबले पत्रकार सम्मेलनमा बताएका छन । मेरो अर्थतन्त्र र राजनीतिक छवि समाप्त गर्न ठूलो चलखेल भएको उनले दाबी गरे । स्थानीय तहको चुनाबमा म तत्कालीन संघिय सामाजबादी पार्टीबाट गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार थिए ६ मतले मात्र पराजित भए गाउँपालिकामा मेरो राजनीतिक छवि समाप्त गर्न म माथी ठुलो राजनीतिक षड्यन्त्र भएको उनले दोह्राए ।,

अहिले पनि मैले बर्सेनि २ सय देखि अढाई सय मजदुरहरुलाई रोजगारीका लागि भारत पठाउने गरेको छु करिब दुई दशक भयो ठेकेदारी गरेको यतिका बर्षमा यस्तो आरोप मलाई कहिले लागेको थिएन म माथि पुरै षड्यन्त्र भएको हो,उनले भने – मेरो पेशा ठेकेदारी हो म काम गर्ने मान्छे हो म कसैलाई ठगेको छैन । बेपत्ता गराईएको भनिएका रामभजन सदा कि आमा फुलो देबि सदाले कान्छो छोरा र ज्वाईंलाई बिदेश पठाउन म संग २०७४ साल कार्तिक ३० गते ३ लाख ४५ हजार कर्जा लिएको थियो ।

पैसा तिर्न नसकि जफद गर्न बैईमानी गर्ने नियतिले यो नाटक गरिएको यादवको भनाई छ । रामभजनले सिरहाको दिलिप सदाको मोबाइल चोरी गरी भागेको सुनाउदै रामभजन अर्कै ठेकेदर जिबछ यादब मार्फत भारत काम गर्न गएको थियो मैले उनलाई नपठएको सुनाए ।
वडा नम्बर ४ निवासि महेश सदालाई काम बापत एड्भान्स स्वरुप ३४ हजार दिई काम गर्न भारत पठाए ४, ५ दिन मात्र काम गरेर भाग्यो पैसा माग्न जादा नदिएकोले उनी संग पैसा असुल गर्न औरही थानामा निवेदन दिएका थिए महेश सदाको दाजुले पैसा दिने कबुल गरेपछी जमानतमा उनलाई प्रहरीले छोडेको हो ।

बिना धितो गरिबहरुलाई समस्या परेको बेला बिदेश पठाउन , घर बनाउन , बिबाह , भोज भतेर , उपचार लगायत अन्य समस्या परेको बेला म सहयोग गर्ने गरेको छु आज सम्म म कसैलाई ठगी नगरेको यादवले बताए । जालझेल अभियोगहरु लगाएर मलाई फसाउने राजनीति चरीत्र हत्या गर्ने पुर्ण रुपमा षड्यन्त्र गरिएको यादवको भनाई छ ।



यो पनि पढ्नुहोला !

इट्टाटारमा सशस्त्र प्रहरीले भन्सार छलेको लाखौं कपडा बरामद
BannerNews

इट्टाटारमा सशस्त्र प्रहरीले भन्सार छलेको लाखौं कपडा बरामद

१० भाद्र २०७७, बुधबार
सिरहाको बजारमा तस्करीको पानमसाला
BannerNews

सिरहाको बजारमा तस्करीको पानमसाला

१० भाद्र २०७७, बुधबार
लहानमा स्वचालित हतियार सहित ३ पक्राउ
BannerNews

लहानमा स्वचालित हतियार सहित ३ पक्राउ

१० भाद्र २०७७, बुधबार
प्रधानाध्यापक संजिव बिद्यालयमा पासो लागेको अवस्थामा फेला
BannerNews

प्रधानाध्यापक संजिव बिद्यालयमा पासो लागेको अवस्थामा फेला

१० भाद्र २०७७, बुधबार
अन्य

भकम्पमा उप मेयर सहित ५० को मृत्यु

१० भाद्र २०७७, बुधबार
जाजरकोटमा भूकम्पमापरि १‍‍८ जनाको मृत्यु
BannerNews

जाजरकोटमा भूकम्पमापरि १‍‍८ जनाको मृत्यु

१० भाद्र २०७७, बुधबार
Next Post
८८५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

८८५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

इट्टाटारमा सशस्त्र प्रहरीले भन्सार छलेको लाखौं कपडा बरामद

इट्टाटारमा सशस्त्र प्रहरीले भन्सार छलेको लाखौं कपडा बरामद

2 weeks अफिले
सिरहाको बजारमा तस्करीको पानमसाला

सिरहाको बजारमा तस्करीको पानमसाला

3 weeks अफिले
लहानमा स्वचालित हतियार सहित ३ पक्राउ

लहानमा स्वचालित हतियार सहित ३ पक्राउ

4 weeks अफिले
प्रधानाध्यापक संजिव बिद्यालयमा पासो लागेको अवस्थामा फेला

प्रधानाध्यापक संजिव बिद्यालयमा पासो लागेको अवस्थामा फेला

4 weeks अफिले

भकम्पमा उप मेयर सहित ५० को मृत्यु

1 month अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी