Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

औरही गाउँपालिकामा जनप्रतिनिधिलाई १२ लाख

न्युजडेस्क न्युजडेस्क
१ भाद्र २०७७, सोमबार
औरही गाउँपालिकामाअख्तियार टोलिको छापा
9
SHARES
27
VIEWS
Share on FacebookShare on Twitter

सिराहा औरही गाउँपालिकाका जनप्रतिनिधिले कोभिड– १९ संकटमा खटेबापत ११ लाख ९६ हजार रुपैयाँ भत्ता लिएका छन् । 

गाउँपालिकामा २९ सदस्यीय सभा र १३ सदस्यीय कार्यपालिका छ । सभा सदस्यहरूलाई जनही १७ हजार, कार्यपालिका सदस्यहरूलाई २५ हजार, वडाध्यक्षहरूलाई ५० हजार, उपाध्यक्षलाई ८५ हजार र अध्यक्षलाई करिब एक लाख रुपैयाँ वितरण गरिएको छ । यस्तै, स्वास्थ्यकर्मीहरूलाई आठ लाख र गाउँपालिका कर्मचारीलाई दुई लाख ९४ हजार रुपैयाँ बाँडिएको छ । गाउँपालिकाले कार्यविधि बनाएर जोखिम भत्ता उपलब्ध गराएको निमित्त प्रशासकीय अधिकृत लक्ष्मण साहले बताए 

सिराहा नगरपालिकाले तन्ना र सिरक खरिदमा गरेको खर्चबारे चर्चा सेलाउन नपाउँदै औरही गाउँपालिकामा जनप्रतिनिधिलाई भत्ता वितरण गरिएको सार्वजनिक भएको हो । जिल्ला प्रशासन कार्यालयले शुक्रबार औरही गाउँपालिकाको खर्च विवरण सार्वजनिक गरेको थियो ।

कोरोना नियन्त्रण रोकथाम जिल्लास्तरीय समितिले बिहीबार सबै स्थानीय तहलाई कोभिड– १९ मा भएको खर्च विवरण शीर्षकसहित सार्वजनिक गर्न निर्देशन दिएको छ । जिल्लाका १७ स्थानीय तहमध्ये नौवटा गाउँपालिका छन् । कोभिड– १९ रोकथाम अभियानमा गाउँपालिकामध्ये औरहीले सबैभन्दा बढी दुई करोड २० लाख ८० हजार नौ सय २९ रुपैयाँ खर्च गरेको छ । गाउँपालिकाको खर्च विवरणमा ‘कोरोना नियन्त्रण गर्न झुल वितरण’ शीर्षक छ । गाउँपालिकाका सबै घरधुरीलाई झुल वितरण गर्न उक्त रकम खर्च भएको विवरणमा उल्लेख छ ।

आर्थिक वर्ष ०७६-७७ मा विपत् व्यवस्थापन कोषबाट गरिएको खर्चमा झुल खरिद रकम दोस्रो स्थानमा छ । पहिलो स्थानमा राहत वितरणको खर्च छ, जसबापत ८३ लाख ४२ हजार तीन सय ३२ रुपैयाँ खर्च भएको छ । खरिद गरिएका झुल अहिले गाउँपालिकाको स्टोरमा राखिएको छ ।

यसैबीच, कोभिड– १९ रोकथाममा उक्त गाउँपालिकाले अत्यधिक खर्च देखाएको बताउँदै अख्तियारले छानबिन थालेको छ । अख्तियारको टोलीले गाउँपालिकाले गरेको खर्चको बिल, भर्पाइलगायत कागजात नियन्त्रणमा लिएको छ । टोलीले गाउँपालिका अध्यक्ष सिद्धार्थ यादव, उपाध्यक्ष सीता यादवलगायतसँग सोधपुछ पनि गरेको छ ।

भ्रष्टाचार भएको बताउँदै युवाको प्रदर्शन

कोभिड–१९ रोकथामको नाममा औरही गाउँपालिकाले अनियमितता गरेको बताउँदै स्थानीय युवाले प्रदर्शन गरेका छन् । खर्च विवरण शीर्षकसहित उपलब्ध गराउन माग गर्र्दै सूचनाको हक प्रयोग गरी निवेदन दर्ता गराइएको स्थानीय दीपेन्द्र यादवले बताए । ‘कोभिड–१९ नियन्त्रणको नाममा व्यापक भ्रष्टाचार भएको छ,’ यादवले भने । गाउँपालिकाले खर्च विवरण शीर्षकसहित उपलब्ध नगराएकाले कार्यालयअगाडि प्रदर्शन गरेका हुन् ।

सभार नयाँ पत्रिका



यो पनि पढ्नुहोला !

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत
BannerNews

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

१ भाद्र २०७७, सोमबार
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु
BannerNews

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

१ भाद्र २०७७, सोमबार
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य
BannerNews

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

१ भाद्र २०७७, सोमबार
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर
BannerNews

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

१ भाद्र २०७७, सोमबार
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस
BannerNews

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

१ भाद्र २०७७, सोमबार
सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

१ भाद्र २०७७, सोमबार
Next Post
सिरहामा  हत्या गरी फरार अपराधी धनुषाबाट पक्राउ

सिरहामा हत्या गरी फरार अपराधी धनुषाबाट पक्राउ

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

4 hours अफिले
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

5 hours अफिले
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

3 days अफिले
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

4 days अफिले
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

6 days अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी