भारत : विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभेल कोरोना भाइरसविरुद्धको खोपमा भारतलाई सफलता हात परेको छ ।
बीबी१५२ नामको कोरोनाविरुद्धको खोपको तेस्रो चरणको पनि भारतले सफल परीक्षण गरेको हो । भारतले अगस्त १५ स्वतन्त्रता दिवसको अवसरमा कोरोनाविरुद्धको खोपको प्रयोग सुरु गर्ने जनाएको छ ।
आईसीएमआरले पनि कोरोनाविरुद्धको खोपलाई अनुमति दिइसकेको छ ।