Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

सरुवा विवादमा, लहानका शिक्षक आन्दोलित

न्युजडेस्क न्युजडेस्क
२४ श्रावण २०७७, शनिबार
सरुवा विवादमा, लहानका शिक्षक आन्दोलित
57
SHARES
178
VIEWS
Share on FacebookShare on Twitter

फिरोज सिद्दिकी,

लहान । लहान नगरपालिकाले गैरकानूनी रुपमा शिक्षा ऐन, नियमाबलि विपरित विभेदकारी तरिकाले शिक्षकको सरुवा गरेको भन्दै शिक्षक आन्दोलित भएका छन ।

स्थानीय सरकारलाई शिक्षकको दरबन्दी मिलान गर्ने अधिकार भए पनि सरुवाको अधिकार केन्द्र सरकारलाई मात्र भएकोले नगर शिक्षा समितिले कार्यादेशभन्दा बाहिर गएर एकमुस्ठ सरुवा गरेको भन्दै संयुक्त संघर्ष समितिले आन्दोलन गर्नु परेको विहिबार पत्रकार सम्मेलन गरी जानकारी गराएका हुन् ।

लहान नगरपालिकाले नगर शिक्षा समितिको जेठ २८ गतेको निर्णय तथा साउन १४ गतेको सरुवा पत्र अनुसार आधारभूत तहका शिक्षकहरुलाई सरुवा गरेका छन् ।

संयुक्त संघर्ष समितिका संयोजक नेपाल शिक्षक संघ नगर कार्य समिति लहानका अरविन्द कुमार दास, सहसंयोजकद्वय नेपाल राष्ट्रिय शिक्षक संगठनका उद्धव कुमार लामा र संघीय समाजवादी शिक्षक फोरम नगर कार्य समिति लहानका नेपाली साहको संयुक्त हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ– शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५९ नवौं संशोधन कायम रहेको र संघीय शिक्षा ऐन नबनि सकेको अवस्थामा संविधानले स्थानीय तहलाई दिएको २३ बुँदे अधिकारमा शिक्षक सरुवा, बढुवा उल्लेख नरहेकोले सामुदायिक विद्यालयका शिक्षकहरुको सरुवा, बढुवा गर्ने अधिकार शिक्षा विकास तथा समन्वय इकाईलाई मात्र रहेको छ । शिक्षण अवधि ११ महिना मात्र रहेका महिला शिक्षकलाई अपायक सरुवा र अवकाश प्राप्त शिक्षकको समेत सरुवा गर्नुले हचुवाको भरमा प्रतिशोधपूर्ण तवरले गरिएको सरुवा मान्य नहुने उल्लेख गरिएको छ ।

विज्ञप्तीमा नेपालका ७ सय ५३ स्थानीय तहले कही कतै यसरी एकैपटक सबैको सरुवा नगरेकोले यस्ता सरुवाले शिक्षकहरुको मानसिक्ता खलबलिएको, गुणस्तरको नाममा सामुदायिक विद्यालयको शैक्षिक वातावरण अझ ध्वस्त बनाउने दुष्प्रयास भएको भनिएको छ ।

वर्षांैदेखि पायक पर्ने विद्यालयमा बसिरहेका शिक्षकलाई राजनीतिक आस्थाका आधारमा अपायक सरुवा भएको दाबी नेपाल शिक्षक संघ लहानका अरविन्द कुमार दासको छ । शिक्षा समितिले गरेको सरुवा सिफारिस न्यायोचित नभएको भन्दै निर्णय खारेज गर्नुपर्ने शिक्षक संयुक्त संघर्ष समितिको माग रहेको छ । निर्णय खारेज नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

यता लहान नगरपालिकाका शिक्षा संयोजक राजकुमार साहका अनुसार– सरुवा हचुवाको भरमा भएको छैन । सबैको सुझाव सल्लाह लिएर ऐनसँग मिल्ने आधार तयार गरेर अघि बढेको छ । आन्दोलनरत शिक्षकहरुसँग कैयौपटक गरेको अन्तरक्रिायामा शिक्षक सरुवाको बारेमा तपाईहरुको विचार के छ भने सोध्दा सरुवा प्रक्रिया थाल्नु भनेर मलाई नै घचघचाउने गर्नु हुन्थ्यो । आज सरुवा प्रक्रियालाई अघि बढाँउदा किन आपति भयो ? राजनीतिकरण गरयो । दलीय आडमा यसलाई कार्यान्वयन गर्न नदिने धमासका स्वरहरु निकाल्न थाल्नुभयो, यसले हामीलाई गम्भीर बनाएको छ । हचुवाको भरमा होइन, लहान नगरपालिकाले ऐन बनाएर पास गरी अघि बढेको सरुवा प्रक्रियालाई अघि वढाएको हो । उहाँले लामो अध्ययनपछि शिक्षकको सरुवा भएको भन्दै कहींकतै अप्ठेरै भएको भए सुधार गर्नेसमेत बताउनु भयो ।



यो पनि पढ्नुहोला !

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

२४ श्रावण २०७७, शनिबार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

२४ श्रावण २०७७, शनिबार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

२४ श्रावण २०७७, शनिबार
बलाजी भोजनालयको खानाले सिरहाको अधा दर्जन पत्रकार बिरामी
BannerNews

बलाजी भोजनालयको खानाले सिरहाको अधा दर्जन पत्रकार बिरामी

२४ श्रावण २०७७, शनिबार
भन्सार, सुरक्षाकर्मी र तस्करबीच त्रिकोणत्मक सेटिङमा तस्कर राज
BannerNews

भन्सार, सुरक्षाकर्मी र तस्करबीच त्रिकोणत्मक सेटिङमा तस्कर राज

२४ श्रावण २०७७, शनिबार
बरियारपट्टी गाउँपालिकाले कृषि महसुल बुझाए
BannerNews

बरियारपट्टी गाउँपालिकाले कृषि महसुल बुझाए

२४ श्रावण २०७७, शनिबार
Next Post
डम्पिङगसाइट सुचारु नहुँदा फोहोर व्यवस्थापनमा समस्या

डम्पिङगसाइट सुचारु नहुँदा फोहोर व्यवस्थापनमा समस्या

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

3 days अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

1 month अफिले
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

1 month अफिले

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

1 month अफिले
नबराजपुरको पोखरी विवाद उत्कर्षमा

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी