Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

राम मन्दिर शिलान्यासको अबसर नेपालको विभिन्न जिल्लामा दीप उत्सब

न्युजडेस्क न्युजडेस्क
२१ श्रावण २०७७, बुधबार
राम मन्दिर शिलान्यासको अबसर नेपालको विभिन्न जिल्लामा दीप उत्सब
7
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौं : रामजन्मभूमि अयोध्यामा राम मन्दिरको शिलान्यास भएको उपलक्ष्यमा राष्ट्रीय एकता अभियान आज देशभरी दीप उत्सव मनाएको छ।

ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको अगाडि जय श्रीराम राम आकारमा दियो बाली अभियानका कार्यकर्ताहरुद्वारा दीपावली कार्यक्रमको आयोजना गरिएको छ ।राष्ट्रीय एकता अभियानका राष्ट्रीय संयोजक बिनय कुमारको अगुवाईमा सो कार्यक्रम सम्पन्न गरिएको हो ।

सम्योजक यादवले पांच सय बर्ष देखिको निरन्तर संघर्षको प्रतिफल आज बिश्वभरीको हिन्दुहरूले पाएकोले राष्ट्रीय एकता अभियानले दिप उत्सव मनाएको बताउनुभयो । उनले भने, “विश्वभरीको हिन्दूहरुको यों एतिहासिक दिन हो र त्यसकारण यो दिनलाई उत्सबका रूपमा लिएका छौ ।

राष्ट्रीय एकता अभियानले सुनसरीमा अभियान का केंद्रीय सदस्य बोधनरायण यादवको अगुवाई र  सप्तरीमा  अभियानका अर्का सदस्य सुनीता साहको अगुवाइमा दीपावली मनाईएको छ ।

त्यस्तै, अभियानले जनकपुरमा पनि मनीष हिन्दूको अगुवाई दीपावली गरेको छ। यसैगरि अभियानले सर्लाही, महोतरी, रौतहट, बारा र पर्सालगायतका जिल्लाहरूमा पनि दीप उत्सव सम्पन्न गरेको छ।
केहि दिन अघि राष्ट्रीय एकता अभियानद्वारा जानकी मन्दिर जनकपुरको माटोको साथै श्रीराम जन्मभूमि तिर्थ क्षेत्र एबं भारत सरकारलाई शुभकामना पत्र पठाईएको थियो । अभियानले राष्ट्रियता, गणतन्त्र र हिन्दू राष्ट्रको पक्षमा दबाबमूलक कार्यहरू गर्दै  आएको छ।



यो पनि पढ्नुहोला !

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत
BannerNews

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

२१ श्रावण २०७७, बुधबार
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु
BannerNews

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

२१ श्रावण २०७७, बुधबार
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य
BannerNews

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

२१ श्रावण २०७७, बुधबार
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर
BannerNews

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

२१ श्रावण २०७७, बुधबार
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस
BannerNews

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

२१ श्रावण २०७७, बुधबार
सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

२१ श्रावण २०७७, बुधबार
Next Post
लद्दाख केन्द्रशासित क्षेत्र बनेको १ बर्ष पुगेकोमा नेपाली एकता समाजको बधाई

लद्दाख केन्द्रशासित क्षेत्र बनेको १ बर्ष पुगेकोमा नेपाली एकता समाजको बधाई

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

1 day अफिले
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

1 day अफिले
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

4 days अफिले
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

5 days अफिले
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

1 week अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी