Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

श्रीनगरमा भएका विकास निर्माणबाट सहज बन्यो सर्वसाधारणको दैनिकी

न्युजडेस्क न्युजडेस्क
२० श्रावण २०७७, मंगलवार
श्रीनगरमा भएका विकास निर्माणबाट सहज बन्यो सर्वसाधारणको दैनिकी
7
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी : सरकारले श्रीनगरका सर्वसाधारणको दैनिकी सहज बनाउन सन् २०१३ देखि २०१९ मा विभिन्‍न विकास निर्माणका संरचनाहरु सम्पन्‍न गरिएका छन् । जेहानजिर चोकदेखि रामबाग सहरसम्मका दुई-ट्युफ फ्लाई ओभर बन्द स्थानीयले भोग्दै आएको सास्ती दूर भएको छ ।

सन् २०१३ मा तीन सय करोडमा सुरु भएको फ्लाईओभर परियोजनाले मानिसहरुले भोग्दै आएको ट्राफिकको सकस अहिले सहज बनेको छ । उक्त परियोजनाअन्तर्गत चार लेनको २.४० किलोमिटरको फ्लाइओभर बनेको हो ।

उक्त परियोजनाले श्रीनगरका करिब चार लाख स्थानीयहर लाभान्वित भएका छन् । उक्त परियोजना सन् २०१९ को अगस्तमा सम्पन्‍न भएको हो ।

त्यसैगरी जेलुम रिभरफ्रन्टको काम सन् २०१५ मा सुरु भउको थियो । ३५८ करोड लागतको उक्त परियोजनाले स्थानीयले भोग्दै आएको बाढीको समस्याबाट मुक्ति पाएका छन् ।

यससँगै सहरी जनसंख्यालाई मध्यनजर गर्दै ७५.६४ करोडमा श्रीनगरका विभिन्‍न ठाउँमा ढल निर्माण गरिएका छन् । उक्त परियोजनाले लाल चोकदेखि इन्द्र नगरसम्मका करिब २१ हजार परिवारलाई राहत पुर्‍याएको छ ।

यसैगरी खेल क्षेत्रमा पनि व्यापक सुधार भएको छ । १० करोडको लागतमा विभिन्‍न सातवटा परियोजनाहरु सुरु गरिएका छन् । उच्च शिक्षा अध्ययनका लागि १९ वटा परियोजनाहरु सञ्‍चालन गरिएका छन् । ६६.५२ करोडमा विभिन्‍न डिग्री कलेजहरुको पुनर्निर्णमा र नवनिर्माणको काम सुरु भएको छ भने कतिपय स्थानहरुमा काम सम्पन्‍नसमेत भइसकेको छ ।

कनेक्टिभिटी कार्यक्रम अन्तर्गत इन्टरनेट नेटवर्कदेखि सडक नेटवर्कसम्म सुधार गरिएको छ ।

१४८ करोडभन्दा बढी लागतमा शुद्धा खानेपानी परियोजनासमेत सम्पन्‍न भएको छ । जलविद्युत परियोजनाहरु, ग्यास टरबाइन, विद्युत आपूर्तीलगायतका कुराहरुमा पनि व्यापक सुधार गरिएको छ ।

J-K: Various development projects in Srinagar ease people’s lives


यो पनि पढ्नुहोला !

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष
BannerNews

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

२० श्रावण २०७७, मंगलवार
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार
BannerNews

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

२० श्रावण २०७७, मंगलवार
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग
BannerNews

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

२० श्रावण २०७७, मंगलवार
मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव
BannerNews

मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव

२० श्रावण २०७७, मंगलवार
सिरहाको औरहीमा लागुऔषध बरामद
BannerNews

सिरहाको औरहीमा लागुऔषध बरामद

२० श्रावण २०७७, मंगलवार
अजय यादवको कुखुरा मोह, भन्छन्– मलाई यही ठीक छ
BannerNews

अजय यादवको कुखुरा मोह, भन्छन्– मलाई यही ठीक छ

२० श्रावण २०७७, मंगलवार
Next Post
चिनियाँ एपहरूमा प्रतिबन्धपछि एक 17 बर्षे बालकले बनाए फाईल सेयरिंग एप

चिनियाँ एपहरूमा प्रतिबन्धपछि एक 17 बर्षे बालकले बनाए फाईल सेयरिंग एप

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

5 days अफिले
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

4 weeks अफिले
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

4 weeks अफिले
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

1 month अफिले
योगदानमा आधारित सामाजिक सुरक्षा:अध्यक्ष कृष्ण देव(किसुन)

योगदानमा आधारित सामाजिक सुरक्षा:अध्यक्ष कृष्ण देव(किसुन)

1 month अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी