Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

भारतले ताइवानसँगको सम्बन्धलाई सुदृढ बनाउदै

न्युजडेस्क न्युजडेस्क
१५ श्रावण २०७७, बिहीबार
भारतले ताइवानसँगको सम्बन्धलाई सुदृढ बनाउदै
34
SHARES
107
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी : भारतले एक चीन नीति लिएको छ । तर, गत महिना जुन १५ मा पूर्वी लद्दाखको गलवान भ्यालीमा भारतीय सेनामथि चिनियाँ आक्रमणको घटनामा २० भारतीय सेना मारिए ।

उक्त घटनापछि भने भारतले ताइवानसँगको सम्बन्धलाई सुदृढ बनाउँदै लगेको छ । चीनले ताइवानलाई फरक स्वतन्त्र मुलुकको रुपमा स्थापित हुन दिएको छैन ।

चीन र ताइवानबीचको सम्बन्धमा दरार उत्पन्‍न भएको छ ।

चीनले हङकङमा लागु गरेको नयाँ सुरक्षा कानुनपछि हङकङबाट शरण खोज्दै बाहिरिने हङकङबासीलाई ताइवानले शरण दिइरहेको छ ।

चीन-ताइवान सम्बन्ध बिग्रिएको मौकामा भारतले पनि ताइवानसँगको सम्बन्धलाई विशेष महत्व दिइरहेको छ ।

भारतले अहिलेसम्म ताइवानमा कुनै औपचारिक कूटनीतिज्ञको नियुक्ति गरेको थिएन । तर, यसपटक भारतले ताइपेइमा आफ्नो प्रतिनिधि पठाएको छ ।

त्यसलाई भारतले इण्डिया-ताइपेइ एसोसियसनका प्रतिनिधिको रुपमा अघि बढाएको छ ।

एक चीन नीतिलाई कायम राख्दै ताइवानसँगको सम्बन्ध सुदृढ बनाउन भारतले ताइवानमा आफ्नो प्रतिनिधि पठाएको हो ।

ताइपेइका लागि नियुक्त भएका नयाँ दूत यसअघि भारतको विदेश मन्त्रालयका लागि अमेरिकी डिभिजनमा काम गरेका थिए ।

यससँगै भारत-ताइवानबीच प्रविधि, मेडिकल, वैज्ञानिक सहकार्यसँगै सांस्कृतिक र सामाजिक विषयमा सहकार्य गर्न सकिनेसमेत बताइएको छ ।

https://www.taipeitimes.com/News/editorials/archives/2020/07/24/2003740455


यो पनि पढ्नुहोला !

इट्टाटारमा सशस्त्र प्रहरीले भन्सार छलेको लाखौं कपडा बरामद
BannerNews

इट्टाटारमा सशस्त्र प्रहरीले भन्सार छलेको लाखौं कपडा बरामद

१५ श्रावण २०७७, बिहीबार
सिरहाको बजारमा तस्करीको पानमसाला
BannerNews

सिरहाको बजारमा तस्करीको पानमसाला

१५ श्रावण २०७७, बिहीबार
लहानमा स्वचालित हतियार सहित ३ पक्राउ
BannerNews

लहानमा स्वचालित हतियार सहित ३ पक्राउ

१५ श्रावण २०७७, बिहीबार
प्रधानाध्यापक संजिव बिद्यालयमा पासो लागेको अवस्थामा फेला
BannerNews

प्रधानाध्यापक संजिव बिद्यालयमा पासो लागेको अवस्थामा फेला

१५ श्रावण २०७७, बिहीबार
जाजरकोटमा भूकम्पमापरि १‍‍८ जनाको मृत्यु
BannerNews

जाजरकोटमा भूकम्पमापरि १‍‍८ जनाको मृत्यु

१५ श्रावण २०७७, बिहीबार
समाजका एक कष्टपुर्ण,नकारात्मक असर,द्वन्द्व,हिंसा व्यापक हुनुको प्रमुख कारण नै लागूऔषध:पोषण यादव
BannerNews

समाजका एक कष्टपुर्ण,नकारात्मक असर,द्वन्द्व,हिंसा व्यापक हुनुको प्रमुख कारण नै लागूऔषध:पोषण यादव

१५ श्रावण २०७७, बिहीबार
Next Post
सिरहामा एक मृत अवस्थामा पुरुष भेटिए

सिरहामा एक मृत अवस्थामा पुरुष भेटिए

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

इट्टाटारमा सशस्त्र प्रहरीले भन्सार छलेको लाखौं कपडा बरामद

इट्टाटारमा सशस्त्र प्रहरीले भन्सार छलेको लाखौं कपडा बरामद

3 weeks अफिले
सिरहाको बजारमा तस्करीको पानमसाला

सिरहाको बजारमा तस्करीको पानमसाला

3 weeks अफिले
लहानमा स्वचालित हतियार सहित ३ पक्राउ

लहानमा स्वचालित हतियार सहित ३ पक्राउ

1 month अफिले
प्रधानाध्यापक संजिव बिद्यालयमा पासो लागेको अवस्थामा फेला

प्रधानाध्यापक संजिव बिद्यालयमा पासो लागेको अवस्थामा फेला

1 month अफिले

भकम्पमा उप मेयर सहित ५० को मृत्यु

1 month अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी