Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

सिरहाको मिर्चैया राघोपुर ३ का अध्यक्ष कुसियैत बिकास को नाममा ठुलो रक भ्रष्टाचार गरेको दलित समुदायको आरोप

न्युजडेस्क न्युजडेस्क
१२ श्रावण २०७७, सोमबार
सिरहाको मिर्चैया राघोपुर ३ का अध्यक्ष कुसियैत  बिकास को नाममा ठुलो रक भ्रष्टाचार गरेको दलित समुदायको आरोप
25
SHARES
78
VIEWS
Share on FacebookShare on Twitter

महेश सिंह सिरहा १२ श्रावण – स्थानीय सरकार र प्रदेश सरकारबाट उपलब्ध विभिन्न योजनाहरु आफ्नै गाउँमा लागू गरि आफुहरुलाई सेवा, सुबिधाबाट बन्चित गर्दै आएको भन्दै राघोपुरबासीले बिरोध जनाएको छ ।
सिरहाको मिर्चैया नगर पालिका वडा नम्बर ३ राघोपुरको करिब ६० घर द्लित समुदायलाई बाईकाठ गरि दलित भनेर हेपने गरेको भन्दै पत्रकार समेलन गरेका हुन् ।

सभासद राजकिशोर यादवको संसदियकोषको बजेटमा वडा अध्यक्ष यादवले आफु संग नजदिकको ब्यक्तीहरुलाई सेवा सुविधा दिने गरेको स्थानीयको आरोप रहेको छ । नगरपालिका द्वारा दिईएको कुट्टी काट्ने मेसिन ४ थान,

घर छाउने जस्ता पाता, डिप बोरिङ ४ थान, नगर र प्रदेश गरि २.५ लाखको कोरोना कोष, किसानको लागि मल -बीउ
लगायतका सेवा सुविधा बाट बन्चित भएका छन् । घर छाउने जस्ता पाताको लागि राघोपुरबासी ले करिब तीन महिना देखि योजना संचालन गर्न माग गर्दै आएका छन । दलितहरुले
। विवादको क्रममा वडा अध्यक्ष यादव, किशोर यादव ले सदाय,लाई गाली गलौज समेत गरेको हो ।

वडा अध्यक्ष हरि कुशियैत यादव काखा पाखा गरेको आरोप लागेको छ । डोमीनी देवी सदाय ,रुपेश सदाय,

सहित ६ जनालाई कुटपिट गरिएको थियो । कुटपिटमा उमेश सदायको टाउकोमा गम्भीर चोट लागेको थियो।असार १८ गते वडा कार्यालयमा तालाबन्दी समेत गरेका थिए।
वडा अध्यक्ष यादवले श्रावण ४ गते तालाबन्दी खोल्ने प्रयास गर्दा झडप भएको थियो। झडमा करिब आधा दर्जन दलित युवा र दलितहरु महिलाहरु घाईते भएका छन।वडा अध्यक्ष हरि कुशियैत यादव काखा- पाखा गरेको स्थानीयले आरोप लगाएको छ।अध्यक्ष यादवले दलितहरुलाई मान्छे नै गनिदैन पशु जस्तै ब्यवहार गर्ने गरेको एक पीडितले बताए । बिकासको नाममा आफ्नो घर नजिक मात्र बिकासमा तेज रहेको स्थानीयको आरोप रहेको छ।



यो पनि पढ्नुहोला !

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद
BannerNews

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

१२ श्रावण २०७७, सोमबार
जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न
BannerNews

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

१२ श्रावण २०७७, सोमबार
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

१२ श्रावण २०७७, सोमबार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

१२ श्रावण २०७७, सोमबार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

१२ श्रावण २०७७, सोमबार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

१२ श्रावण २०७७, सोमबार
Next Post
उइगरहरुलाई जबरजस्ती चिनियाँ कम्पनीमा मास्क उत्पादनमा लगाइयो

उइगरहरुलाई जबरजस्ती चिनियाँ कम्पनीमा मास्क उत्पादनमा लगाइयो

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

1 day अफिले
जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

1 week अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

1 week अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

1 week अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

2 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी