रौतहट  ।   गाउँपालिका श्रीपुर वडा नं ५ वस्ने अन्दाजि ३६ वर्ष राधा साह (नाम परिर्वन) मेन्दल भन्दै शारिरीक यातना भोग्दै आएको छ । राधा साहको पत्ति रामनरेश साह जति बेला पनि कुनै —नकुनै बहाना ढुढि यातना दिदै आएको छ । आज सोमबार उसको पत्तिले निर्धात कुठि—पिट गरेको छ । निजको माईति पक्षले मेरो छोरीलाई मारदिने प्लान समेत बनाएको आरोप लगाएको छ । प्रहरीमा निवेदन दिन जाँदा प्रहरी निवेदन दत्र्ता नगरेको माईति पक्षको भनाई छ । रामनरेश साह र उसको जेठो दाईले राधा साह मेन्टल र शारिरीक हरासमेन्ट भएको प्रहरीको भनाई छ । मईति पक्षले सरोकार बालाहरु संग मेरो छोरीलाई मारदिन्छ मन्दै सहयोग लागि अनुरोध समेत गरेका छन् ।

सम्वन्धित समाचार :