Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

अफगानिस्तानको कान्दाहार आक्रमणमा पाकिस्तानी परिचय पत्र फेला

न्युजडेस्क न्युजडेस्क
९ श्रावण २०७७, शुक्रबार
अफगानिस्तानको कान्दाहार आक्रमणमा पाकिस्तानी परिचय पत्र फेला
7
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

काबुल – अफगानिस्तानको कान्दाहार प्रान्तमा भएको आतंकवादी आक्रमणमा अफगानी सुरक्षा फौजले पाकिस्तानी राष्ट्रिय परिचयपत्र फेला पारेका छन् ।

उक्त घटनामा पाँच तालिबानी लडाकू मारिएका थिए । उनीहरुको साथबाट पाकिस्तानी परिचयपत्र फेला परेको हो ।

पाकिस्तानले आंतकवादलाई सहयोग नगरेको दाबी गरिरहेका बेला आतंकवादीसँग पाकिस्तानी परिचयपत्र हुनुले उक्त दाबीलाई खारेज गरिदिएको छ । पाकिस्तानले अफगानिस्तानमा अस्थिरताका लागि लगातार अस्थिरता कायम गरिरहेका छन् ।

कान्दाहार प्रान्तका प्रहरी प्रमुखले तोलो न्युजसँग भने, “सुरक्षा फौजले तालिबानी लडाकूको साथबाट पाकिस्तानी परिचयपत्र फेला पारेको छ ।”

एक अर्को आतंकवादी आक्रमणमा २५ तालिबानी आतंकवादी र १२ पाकिस्तानीहरु मारिएका थिए ।

यसअघि पक्राउ परेका इस्लामिक स्टेटका खोरासन प्रान्तका प्रमुख अब्दुल्लाह ओराकजाइले बयानका क्रममा पाकिस्तानी सम्बन्धबारे खुलाएका थिए ।

यसअघि संयुक्त राष्ट्रसंघको प्रतिबन्ध नगरानी समूहले तयार पारेको एक प्रतिवेदन अुनसार ५००० तालिबानी लडाकू पाकिस्तानी आतंकवादी समूह लस्कर-इ-तालिबासँग सम्बन्धित भएको तथ्यांक सार्वजनिक गरेको थियो ।

Pakistani ID cards recovered in Afghanistan’s Kandahar, exposes Islamabad’s claim of not aiding terror


यो पनि पढ्नुहोला !

नेपाल प्रहरीको ९५एसपीका सरुवा सिरहामा टेकनन्द इवा लिम्बू
BannerNews

नेपाल प्रहरीको ९५एसपीका सरुवा सिरहामा टेकनन्द इवा लिम्बू

९ श्रावण २०७७, शुक्रबार
बरियारपट्टीमा अधिकृत बिजय मण्डल द्वारा  न्यानो कपडा  वितरण
BannerNews

बरियारपट्टीमा अधिकृत बिजय मण्डल द्वारा न्यानो कपडा वितरण

९ श्रावण २०७७, शुक्रबार
सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत
BannerNews

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

९ श्रावण २०७७, शुक्रबार
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु
BannerNews

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

९ श्रावण २०७७, शुक्रबार
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य
BannerNews

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

९ श्रावण २०७७, शुक्रबार
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर
BannerNews

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

९ श्रावण २०७७, शुक्रबार
Next Post
भारतीय राजदूतावास द्वारा महेन्द्र मोरङ्ग बहुमुखी क्याम्पसको नव विज्ञान भवन भिडियो कन्फरेन्समार्फत उद्घाटन

भारतीय राजदूतावास द्वारा महेन्द्र मोरङ्ग बहुमुखी क्याम्पसको नव विज्ञान भवन भिडियो कन्फरेन्समार्फत उद्घाटन

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

नेपाल प्रहरीको ९५एसपीका सरुवा सिरहामा टेकनन्द इवा लिम्बू

नेपाल प्रहरीको ९५एसपीका सरुवा सिरहामा टेकनन्द इवा लिम्बू

9 hours अफिले
बरियारपट्टीमा अधिकृत बिजय मण्डल द्वारा  न्यानो कपडा  वितरण

बरियारपट्टीमा अधिकृत बिजय मण्डल द्वारा न्यानो कपडा वितरण

2 days अफिले
सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

3 days अफिले
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

3 days अफिले
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

7 days अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी