Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

नयाँ सुरक्षा कानुनले विदेशमा रहेका चिनियाँ नागरिकलाई पनि तर्साइरहेको छ : विश्लेषक

न्युजडेस्क न्युजडेस्क
८ श्रावण २०७७, बिहीबार
नयाँ सुरक्षा कानुनले विदेशमा रहेका चिनियाँ नागरिकलाई पनि तर्साइरहेको छ : विश्लेषक
15
SHARES
48
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी : चीनको हङकङमा लागु गरेको नयाँ सुरक्षा कानुनले हङकङमा भएका मानिसहरुलाई मान नभएर विश्वका जुनसुकृ कुनामा भएको जोकोहीलाई पनि आपराधिक गतिविधिको आरोपमा सजाय दिनसक्ने विश्लेषकहरुले बताएका छन् ।

डिप्लोम्याटका अनुसार विश्वका जुनसुकै कुनामा रहेका जोकोहीलाई पनि राजनीतिक पूर्वाग्रहका आधारमा कारबाही गर्नसक्ने जनाइएको छ । नयाँ राष्ट्रिय सुरक्षा कानुका कारण मुलुकबाहिरका व्यक्तिहरुले मुलुकमा रहेका व्यक्तिभन्दा बढी मूल्य चुकाउनुपर्ने भएको कानुनी विज्ञहरुले बताएका छन् ।

डिप्लोम्याटमा प्रकाशित एक लेखमा फ्रिडम हाउसकी वरिष्ठ अनुसन्धानकर्ता सारा कुकले भनेकी छन् कि उक्त कानुनको धारा ३८ का अनुसार कुनै पनि व्यक्ति चिनियाँ अथवा विदेशीले चीनका विषयमा अभिव्यक्त गरेको कुनै पनि अभिव्यक्ति चीनको हितविपरीत भएमा चिनियाँ अधिकारीहरुले नियन्त्रणमा लिन सक्नेछन् ।

“विश्‍वभरका मानिसहरुलाई यात्रा गर्न, व्यवसाय मोडल र सञ्‍चार विधिका अनुसार नीतिनिर्माता, विदेशी नेता र नागरिक समाजलेहरुले बेइजिङको आलोचना गरेमा कारबाहीको भागेदार हुनुपर्ने छ,”उनले भने ।

कुकले विदेशमा रहेका हजारौं हङकङका विद्यार्थीहरु, जसले हङकङको प्रजातन्त्र समर्थित आन्दोलनलाई समर्थन गरेकाहरु जोखिममा रहेको कुकले बताएकी छन् । कुकले उक्क कानुनको धारा ३८ ले विश्वभरका अधिकांश तथा आफैं पनि जोखिममा रहेको बताएकी छन् ।

त्यसैगरी विदेशमा रहेका चिनियाँ पत्रकार, प्राज्ञ, अन्तर्राष्ट्रिय कर्पोरेसन र हलिउडमा कार्यरतहरुलाई सेल्फ-सेन्ससिफ गर्नुपर्ने बताइएको छ ।

हङकङले जुन अन्तिममा नयाँ सुरक्षा कानुन लागु गरेसँगै हङकङको स्वतन्ता अन्त्य भएको र चिनियाँ अधिनायकवाद लागु भएको भन्दै चौतर्फी आलोचना भइरहेको छ।

https://www.msn.com/en-in/news/world/china-trying-to-intimidate-foreign-chinese-citizens-overseas-through-hong-kong-law-analyst/ar-BB16NweS


यो पनि पढ्नुहोला !

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार
BannerNews

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

८ श्रावण २०७७, बिहीबार
प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ
BannerNews

प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

८ श्रावण २०७७, बिहीबार
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष
BannerNews

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

८ श्रावण २०७७, बिहीबार
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार
BannerNews

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

८ श्रावण २०७७, बिहीबार
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग
BannerNews

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

८ श्रावण २०७७, बिहीबार
मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव
BannerNews

मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव

८ श्रावण २०७७, बिहीबार
Next Post
अफगानिस्तानको कान्दाहार आक्रमणमा पाकिस्तानी परिचय पत्र फेला

अफगानिस्तानको कान्दाहार आक्रमणमा पाकिस्तानी परिचय पत्र फेला

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

10 hours अफिले
प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

2 days अफिले
कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

1 week अफिले
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

1 month अफिले
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

1 month अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी