Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

भत्ता काटिएकोमा आपत्ति जनाउँदै भूपू सैनिक भने – नेपाल-भारत मैत्री सम्बन्धलाई बलियो बनाऊ

न्युजडेस्क न्युजडेस्क
६ श्रावण २०७७, मंगलवार
भत्ता काटिएकोमा आपत्ति जनाउँदै भूपू सैनिक भने – नेपाल-भारत मैत्री सम्बन्धलाई बलियो बनाऊ
6
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सयुक्तं भूपू सैनिक एवम प्रहरी कल्याणकारी महासंघले कोरोना महामारीलाई देखाउँदै आफ्नो भत्ता काटिएकोमा आपत्ति जनाएको छ । 
त्यसैगरी नेपाल-भारतको मैत्री सम्बन्ध सदियौं पुरानो भएकोले दुई मुलुकबीचको नाता दुई छिमेकी देशको आधारमा मात्र नभएर धार्मिक, सांस्कृतिक तथा पारम्परिक सभ्यता र भौगोलिक समान्ता र निर्भरता माथि आधारित भएको जनाएको छ । 
महासंघले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “हाम्रो सम्बन्ध जनस्तरसँग जोडिएको छ । हामी भारतीय भूपू सैनिकहरुको लागि दुबै देश बन्दनीए छन् । त्यसकारण यो सदियौं पुरानो सम्बन्धलाई अझै बलियो बनाउन नेपाल सरकारसँग अनुरोध गर्न चाहान्छौं । कोभिड-१९ महामारीकै समयमा पुरानो सीमा विवादलाई लिएर दुई देश बिच जो तिक्तता देखा परेको छ यसले यस महासंघमा आबद्ध एक लाख पचास हजार भूपू। सैनिक तथा ५० हजार सेवारत भारतीय सैनिक र उनका परिवारहरु निकै चिन्तित रहेको अवगत गराउन चाहान्छौं ।”
दुवै देशबीच मित्रता कायम गरी अमनचयन र विकास देख्‍न चाहेको बताइएको छ । विज्ञप्तिमा थप भनिएको छ, “कालापानी, लिम्पियाधुरा सीमा विवाद धेरै पहिला समाधान हुनुपर्ने किनकि सुगौली सन्धि सम्पन्न भएको पनि २०० वर्ष भन्दा धेरै भइसक्यो । जे होस अझैपनि दुई पक्षीय वार्ताबाट यो विवादलाई समाधान गर्न हाम्रो महासंघले सरकारसँग अनुरोध गर्दछ ।”
उत्तरी छिमेकी राष्ट्र चीनले पनि नेपालको भूमि कब्जा गरेको भन्‍ने आएकोले चीनसँग पनि यो विषयलाई उठाएर हाम्रो धर्ती नेपाललाई हस्तान्तरण गर्ने वातावरण दुई पक्षीय वार्ताबाटै बनाउन आवश्यक भएको महासंघले जनाएको छ । 
भत्ता काटिएकोमा आपत्ति
भारतीय र ब्रिटिश भूपू सैनिकहरुलाई लक्षित गरी तीनीहरुलाई सामाजिक सुरक्षाबाट वन्चित गरिएकोमा महासंघले घोर आपत्ती जनाउँदै सरकारले भन्ने गरेको समृद्ध नेपाल सुखी नेपालीको ठिक विपरीत दिशा तिर लागेको र न्यून आय आर्जन हुनेको स्तर उन्नति हुने खाले कुनै योजना नल्याएको आरोप लगाएको छ । 
 विज्ञप्तिमा भनिएको , “बरु जनप्रतिनिधि र तिनै तहका पदाधिकारीहरुको सेवा सुविधा घुमाउरो पाराले वृद्धि गरी गरिब जनताको घाँटी रेटेको र यस्तै दलाल र भ्रष्ट प्रवृत्तिमा अंकुश नलगाए यो महासंघ मुखदर्शक बनेर नबस्‍ने र सरकारलाई आफ्नो निर्णयमा पुन: विचार गरि यथास्थितिमै सामाजिक सुरक्षा भत्ताको नीति कायम राख्‍न हार्दिक अनुरोध गर्दछौं ।”
यसो नभए पूर्व सैनिकहरु सडकमा देखिने अवस्था श्रीजना हुने चेतावनीसमेत दिइएको छ । विज्ञप्तिमा भनिएको छ, “हामी पूर्व सैनिकहरुलाई सरकारले निवृत्तभरण दिन परेको छैन । त्यो जुन देशको सेवा गर्‍यो त्यहि देशले दिरहेको छ । हाम्रो निवृत्तभरणमार्फत देशमा एक दिनमा करिब २० करोडको रकम भित्रिएको छ । सेवाको समयमा हाम्रो बेतन पनि देशमा भित्रिने गर्‍यो ।  हामीले विदेशको सेवा गरेपनि आफ्नो देशको अर्थव्यवस्थामा बल पुऱ्याउने योगदान गर्दै आइरहेको  छौं । आज देशले वृद्ध अवस्थामा पाउने सामाजिक सुरक्षा भत्ता जो कि निम्‍न मात्र छ, बाट हामीलाई वन्चित गराउँदा हामीले समाजिक भत्ता भन्दा पनि समाजिक सम्मानबाट नै वञ्चित भएको महसुस गरिरहेका छौं ।”



यो पनि पढ्नुहोला !

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत
BannerNews

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

६ श्रावण २०७७, मंगलवार
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु
BannerNews

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

६ श्रावण २०७७, मंगलवार
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य
BannerNews

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

६ श्रावण २०७७, मंगलवार
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर
BannerNews

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

६ श्रावण २०७७, मंगलवार
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस
BannerNews

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

६ श्रावण २०७७, मंगलवार
सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

६ श्रावण २०७७, मंगलवार
Next Post
रोजगारी दिन सरकारले माग्यो देशभर निवेदन

रोजगारी दिन सरकारले माग्यो देशभर निवेदन

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

4 hours अफिले
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

5 hours अफिले
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

3 days अफिले
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

4 days अफिले
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

6 days अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी