Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

प्रदेशसभा सदस्य यादवको सक्रियता

न्युजडेस्क न्युजडेस्क
३ श्रावण २०७७, शनिबार
प्रदेशसभा सदस्य  यादवको सक्रियता
11
SHARES
34
VIEWS
Share on FacebookShare on Twitter

मनोज बनैता
लहान, श्रावण । सिरहा १ ख प्रदेशसभा सदस्य अशोक कुमार यादवको सक्रियता अहिले चर्चाको बिषय बनेको छ । सांसद यादवको उदाहरणीय विकास निर्माणका कामहरुले उनको राजनैतिक छ्वीलाई झनै निखारेको देखिन्छ । प्रतिकुल स्वास्थ समस्या संग जुझ्दै यादवले भौतिक बिकास निर्माणमा उल्लेखनीय भुमिका खेलेको अधिकान्स स्थानीयको भनाई रहेको छ । गाउँ गाउँ लाईजोडने सर्किट निर्माणको कारण स्थानीयले पनि शहर मै बसेको अनुभुती गर्न थालेका सखुवानन्कारकट्टीका बिष्णु यादवले बताए ।


सांसद यादवको उदाहरणीय कामहरू
१. लहान २० पडरिया र हरिनगर जोडने सपही नदीमा पूल निर्माण । स्थानीय बुचन सदायले भने बर्षातको मौसममा असाध्यै कठिनाइ भोगीरहनु परेकोले पुल निर्माण हुनु आफैमा उदाहरणीय काम हो । पुल निर्माण लगत्तै उक्त वडाका अध्यक्ष गणेश चौधरी सदस्य लक्षमण साह , भुलकुन रामले नेता यादवलाई आभार व्यक्त गरेका छन ।

२. लहान १९ कटहामा पक्की पुल तथा  कल्भर्ट निर्माण । स्थानीय श्री देव यादवले भने ‘ प्रदेश सभा सदस्य यादवले ठोस कार्य गर्नुभयो र हामी अगामी बर्षमा थप बिकास योजनाको अपेक्षा गर्दछौं ।’

३. पोखरीमा क्रेटिङ निर्माण  । सखुवानन्कारकटी गाँउपालिका २ सोठियानमा रहेको महराजी पोखरीको क्रेटिङग निर्माण भएको छ जसको बजेट २२ लाख रहेको थियो । स्थानीय शैलेन्द्र यादवको अनुसार भत्किन लागेको पोखरीमा क्रेटिङ निर्माण भएपछि यस भेगका जनता हर्षित छन ।

४. सडक ढलान, चौतारा निर्माण, क्रेटिङ, पिच बाटो आदि  । सखुवानन्कारकटि ३ दिनाजपुर गाँउमा सडक ढलान गरिएको छ । त्यसैगरी महदेवा स्थित पोषण पोखरीमा चौतारा निर्माण गरिएको छ । गत वर्ष त्रिमूर्ति चोकसम्म पिच सडक निर्माण भएको जानकारी नेता यादवले दिए । त्यस्तै, इटहर्वा पोखरीको क्रेटिङग निर्माण ,लहान २१ बेतहामा गरीव दलितहरुको लागि सय जना सम्म अतिथि सुत्न बस्न सक्ने भवन निर्माण, गत वर्ष पोर्ताहा माविको दुई तल्ले भवन निर्माण,सखुवानन्कारकटि बेतहा र परिहारपुर जोड्ने सडक लगायतका कार्यहरु अति नै प्रशंसनीय र जनहितमा हुने कार्य प्रदेशसभा सदस्यले गरेको  महदेवा पोर्ताहा गाविसका पूर्व गाविस अध्यक्ष समेत रहेका राम नारायण यादवले बताए ।

५. दलित बस्तीमा पक्की सडक निर्माण । लहान २ मा रहेको मुसहर समुदायको वस्तीमा समेत ढलान सडक निर्माण गरिएको छ । बर्षामा हिलाम्मे हुने बस्तीका स्थानीयले राहत भएको महसुस गरेका छन ।



यो पनि पढ्नुहोला !

नेपाल प्रहरीको ९५एसपीका सरुवा सिरहामा टेकनन्द इवा लिम्बू
BannerNews

नेपाल प्रहरीको ९५एसपीका सरुवा सिरहामा टेकनन्द इवा लिम्बू

३ श्रावण २०७७, शनिबार
बरियारपट्टीमा अधिकृत बिजय मण्डल द्वारा  न्यानो कपडा  वितरण
BannerNews

बरियारपट्टीमा अधिकृत बिजय मण्डल द्वारा न्यानो कपडा वितरण

३ श्रावण २०७७, शनिबार
सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत
BannerNews

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

३ श्रावण २०७७, शनिबार
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु
BannerNews

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

३ श्रावण २०७७, शनिबार
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य
BannerNews

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

३ श्रावण २०७७, शनिबार
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर
BannerNews

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

३ श्रावण २०७७, शनिबार
Next Post
बंगलादेशमा प्रधानमन्त्री ओलीकाे अभिब्यक्तिविरूद्द प्रदर्शन

बंगलादेशमा प्रधानमन्त्री ओलीकाे अभिब्यक्तिविरूद्द प्रदर्शन

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

नेपाल प्रहरीको ९५एसपीका सरुवा सिरहामा टेकनन्द इवा लिम्बू

नेपाल प्रहरीको ९५एसपीका सरुवा सिरहामा टेकनन्द इवा लिम्बू

8 hours अफिले
बरियारपट्टीमा अधिकृत बिजय मण्डल द्वारा  न्यानो कपडा  वितरण

बरियारपट्टीमा अधिकृत बिजय मण्डल द्वारा न्यानो कपडा वितरण

2 days अफिले
सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

3 days अफिले
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

3 days अफिले
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

6 days अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी