Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

नवराजपुर गाउंपालिका भ्रष्टाचारको अंडा स्थानियको गुनासो

न्युजडेस्क न्युजडेस्क
२ श्रावण २०७७, शुक्रबार
नवराजपुर गाउंपालिका  भ्रष्टाचारको अंडा स्थानियको गुनासो
8
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

जयनाथ यादव/ लहान:-सिरहाको नवराजपुर गाउंपालिका वडा नं.१ मा ग्राभेल तथा कालोपत्रै विकास योजनामा छुटयाएको रकम २१ लाख ५५ हजार ७ सय १४ रुपैयां को बिकास योजनामा जनताको आंखा छलेर असारे विकासमा लुट गरेको छ कार्य योजना स्थलमा योजना बिवरणको बोर्ड न राखे पनी फाईलमा हुडिङग बोर्डको फोटो राखैर भुक्तानी गर्छ आम नागरिक लाई बिकासको बारेमा बुझन बाट अन्योलमा राखेर विकासमा व्यापक अनियमितता भएको छ । कमिसनमा डुबेको गाउंपालिकाका कर्मचारी र जनप्रतिनिधि सबै ऐन कानुन लाई टेबलमा राखैर आफ्नै खोजी कमिसनको रकम लुटन बेस्त छ। योजनाको काममा व्यापक अनियमितता भएको स्थानियहरुको गुनासो आउदा पनि सम्बन्धीत निकाय भने मौन छ । स्टिमेट अनुसार योजना स्थलमा हुडिङग बोर्ड राख्नु पर्ने स्थानिय गुनासो गर्दा समेत कमिसनमा लिप्त प्राबिधिक र अधिकारी नदेखेको जस्तो गर्छ नियम विपरीत चुपै चुपै गरेर बिकास योजनाको पैसा खाने काम मात्र गर्छ । विकास योजनाको अनुगमन समितीमा रहने नवराजपुर गाउंपालिकाको उपाध्यक्ष शोभा कुमारी यादवको अनुसार अनुगमन गर्दा लगभग ६० वटा विकास योजना मध्ये केही योजनामा मात्र हुडिङग बोर्ड छ ‘स्वीकारे’अरु योजना कार्य स्थल बोर्ड नराखने उपभोक्ता समितिको गलती हो । यता गाउंपालिकाको प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैतले भने यो सबै काम प्राविधिक शाखा को हो यस बारे मलाई केही जानकारी छैन । गाउंपालिकाले करारमा राखेको प्राविधिक शाखाका ईन्जिनियर कृष्णा साह के जानकारी लिनु छ भने हाकिम र योजना शाखामा सोध्नु म केही मन्न सक्दिन भन मानेन। नवराजपुर गाउंपालिका को स्थानिय बासिन्दाहरु अनुसार योजना स्थलमा हुडिङग बोर्ड छैन। यो बिकास बारे हामीलाई केही थाहा छैन कहांको कसले दिएको बजेट कति रकमको कहिले उपभोक्ता समिति बनयो। कानुनमा आम जनता लाई जानकारी दिएर उपभोक्ता समिति गंठन गर्न भने पनि याहांका जनप्रतिनिधिले आफ्नै मनमोजी उपभोक्ता समिति बनाउछ र बिकास नगरेर बजेट पचाउंछ । फाईलमा बिकास भएको सबै कागजात कर्मचारी र जनप्रतिनिधिको मिलोमतोमा कार्यालयमा पेश गर्छ भुक्तानी लिन्छ। कागजमा मात्र बिकास सिमित हुन्छ योजना स्थलमा हुडिङग बार्ड नराख्नु अनियमितता मनसाय प्रष्ट हुन्छ । गाउंपालिका लाई भ्रष्टाचारको अंडा बनाएको छ स्थानियको भनाई। वडा नं.१का स्थानिय युवा कृष्णा यादवको अनुसार ग्राभेल तथा कालोपत्रै २१ लाख ५५ हजार ७ सय १४ रुपैंयाको विकास योजना रकम गाउंपालिकाले छुटयाएको सुन्दा मैन रोड देखी २०० मिटर भित्र रहेको हाम्रो टोल तिनघरीयामा ग्राभेल हाल्न पटक पटक वडा अध्यक्ष राम औतार यादव लाई भने पनी केही बास्ता गरेन उपभोक्ता समिति लाई भन्नु पर्छ भने त्यसपछि हामीले बिकास योजना बारे बुझन नवराजपुर गाउंपालिकाको अध्यक्ष विश्व मोहन प्रसाद यादव सम्क्ष पुगेर आफ्नौ टोलमा सड़क बनाईदिनु र गुनासो गर्दा मेरो पार्टीको मान्छे लिएर आउनु केही चासो देखाएन । हामिले वडा नं.१ मा ग्राभेल तथा कालोपत्र बिकास योजनाको हुडिङग बोर्ड र केही मौखिक पुर्ण जानकारी नहुदां हामी केही जनाले एउटै निवेदनमा बिकास योजना बारे बुझन सुचना तथा जानकारी लिन निवेदन दिएको ९ दिन बित्यो अहिले सम्म गाउंपालिकाले सुचना उपलब्ध गराएको छैन। भ्रष्टाचार गरेको भण्डाफोर हुने डरले गाउंपालिका अध्यक्ष र हाकिम एता उता आल टाल समय बिताउने सुचना तथा जानकारी नदिने बहाना मात्र गर्छ । यो सुचना नदिने पछाडि अनियमित ढंगले बजेट सिध्याउने उद्देश्य मात्रै लुकेको छ यादवले भने,‘ असारे विकासको आतंकले स्थानीयवासी दिक्क भएका छन। नियामक, नियन्त्रणकारी , कारबाही निकाय र कानुन आंखामा पटी लगाएर कानमा तेल हालेर बस्दा स्थानीयवासी आजित बनेका छन।’



यो पनि पढ्नुहोला !

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य
BannerNews

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

२ श्रावण २०७७, शुक्रबार
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर
BannerNews

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

२ श्रावण २०७७, शुक्रबार
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस
BannerNews

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

२ श्रावण २०७७, शुक्रबार
सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

२ श्रावण २०७७, शुक्रबार
बरियारपट्टीमा जिवछ साहले कम्बर वितरण गरे
BannerNews

बरियारपट्टीमा जिवछ साहले कम्बर वितरण गरे

२ श्रावण २०७७, शुक्रबार
सुखिपुर नगरपालिकामा ३९०कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकामा ३९०कम्बर वितरण

२ श्रावण २०७७, शुक्रबार
Next Post
परवानीपुर गाँउपालिकामा जनप्रतिनिधिबाट मनपरी रकम दुरुपयोग भएको खुलासा

परवानीपुर गाँउपालिकामा जनप्रतिनिधिबाट मनपरी रकम दुरुपयोग भएको खुलासा

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

1 day अफिले
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

2 days अफिले
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

4 days अफिले
सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

5 days अफिले
बरियारपट्टीमा जिवछ साहले कम्बर वितरण गरे

बरियारपट्टीमा जिवछ साहले कम्बर वितरण गरे

6 days अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
muke[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी