Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

लहान अस्पताल लाई सय बेडको बनाउने नव अध्यक्ष – महतोको प्रतिवद्धता

न्युजडेस्क न्युजडेस्क
२६ असार २०७७, शुक्रबार
लहान अस्पताल लाई सय बेडको बनाउने नव  अध्यक्ष – महतोको प्रतिवद्धता
12
SHARES
37
VIEWS
Share on FacebookShare on Twitter

फिरोज शेख २०७७ असार २६ –
सिरहाको लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका (राउ) स्मारक अस्पताल संचालन तथा व्यवस्थापन समितिको अध्यक्ष पदमा मनोनयन गरिएका रोहित महतोले लहान नगरवासी र सबै राजनीतिक दलको साथ र सहयोग प्राप्त भए अस्पतालको जग्गा विवादको समस्या सामाधान गर्नुका साथै अस्पताल लाई सय बेड क्षमताको बनाउने प्रतिवद्धता जनाउनु भएको छ।

मिति २०७७ साल असार १५ गते प्रदेश २ सामाजिक विकास मन्त्रालयको परिपत्र अनुसार अस्पताल संचालन तथा व्यवस्थापन समिति गठन कार्यविधि २०७६ को ३ ( १ ) अनुसार अस्पताल संचालन तथा व्यवस्थापन गर्ने काम समेतको लागि अस्पताल संचालन तथा व्यवस्थापन समिति रहने व्यवस्था भए बमोजिम दुई वर्ष पदावधि रहने गरि राउ स्मारक अस्पतालका लागि मनोनयन गरिएका पदाधिहरुको पदभार ग्रहण गर्ने कार्यक्रमा बोल्दै नवनियुक्त अध्यक्ष महतोले यस्तो प्रतिवध्ता जानाउनु हुदै अस्पतालका दाता स्व राम कुमार सारडा र स्व उमा प्रसाद मुरारका लाई स्मरण गर्दै उहा दुवै जनाको तस्विरमा अविर ,माला लगाएर धन्यवाद ज्ञापन सहित श्रद्धांजलि अर्पण गरेका थिए ।

रामकुमार सारडा उमाप्रसाद मुरारका अस्पतालका मेसु डाक्टर सुनिल प्रसाद कुशवाहाको अध्यक्षतामा आयोजित पदभार ग्रहण कार्यक्रमा शुभकामना मन्तव्य राख्ने क्रममा प्रदेश २ सरकार द्वारा लहान अस्पतालका लागि मनोनयन गरिएका गोलबजार नगरपालिका -७ निवासी अध्यक्ष महतो सहित सदस्यहरु लहान २२ निवासी गोपाल प्रसाद गुप्ता,लहान ७ निवासी अशोक मुमार मुरारका र लहान २४ निवासी पारो देवी पासवान लाई सफल कार्यकालको शुभकामना दिदै लहान नगरपालिका वडा नम्बर ३ का अध्यक्ष राम दयाल महतोले विस २०३५ साल देखि संचालनमा रहेको यस अस्पतालको जग्गा अहिले पनि जग्गा दाताकै नाममा रहनु र अस्पतालको विकास हुनमा जग्गाको नामसारी नै बाधक बन्नु दुर्भाग्य रहेको बताउदै जागा दाताका परिवार संग स्वार्दपूर्ण बातावारंमा कुराकानी गरि समस्याको सामाधान चाडै गर्नु पर्ने धारणा राख्नु भयो।

त्यस्तै समाजवादिका लहान नगर अध्यक्ष दिनेश महतोले शुभकामना मन्तव्य दिदै जग्गाको समस्या सामाधानका साथै यस क्षेत्रका जनताले कसरि उत्कृष्ट स्वास्थ्य सेवा लिन सक्ने कुरामा ध्यान दिनु पर्ने र यसका लागि हामीले प्रदेश सरकार संग के-कसरी सहयोग लिनु पर्छ त्यसका लागि हामि जति बेला पनि अस्पताल लाई सहयोग गर्न तत्पर रहने बताउनु भयो।

यसै बीच राजपाका लहान नगर अध्यक्ष मोहम्मद आलमले पनि नवनियुक्त अध्यक्ष सहित सम्पूर्ण पदाधिकारीहरु लाई सफल कार्यकालको शुभकामना दिदै राउ स्मारक अस्पतालको विकासका लागि सदैव साथ र सहयोगका लागि तत्पर रहने बताउदै निमुखा,गरिब ,असहाय लगायत सम्पूर्ण जिल्लावासीका लागि यो अस्पताल पहिलो रोजाईको अस्पताल बन्न सकोस भन्ने शुकमान समेत राख्नु भयो।

पदभार कार्यक्रमा उपस्थित ईलाका प्रहरी कार्यलय लहानका डिएसपी शरत थापा क्षेत्री, सम्पूर्ण जनसमुदाय ,बुद्धिजीवी ,नागरिक सामाज ,जनाता समाजवादी पार्टीमा आबद्ध सिरहा जिल्लाका पदाधिकारी तथा कार्यकर्ताहरु ,समाजसेवी,स्वास्थ्यकर्मी, संचारकर्मीहरु लाई सदस्य पदमा मनोनयन गरिएका सदस्य गोपाल प्रसाद गुप्ताले पदभार ग्रहण गर्दै उपस्थित सम्पूर्णमा कृतज्ञता व्यक्त गर्दै अस्पतालको विकास र हकहितका लागि काम गर्ने र जनतालाई स्वास्थ्य लाभ लिन स्वास्थ्य सम्बन्धि आकर्षित कार्यक्रमहरु संचालन गर्ने जानकारी गराउनु भयो। कार्यक्रमा उपस्थित सम्पूर्णले पदभार ग्रहण गर्नु भएका अध्यक्ष तथा सदस्यहरु लाई खादा ,अबिर र माला लगाएर स्वागत गरेका थिए। अस्पतालमा यस अहि परमेश्वर लाल मुरारका ,पदम नारायण चौधरी ,मुनि साह,राजेन्द्र महतो ,फुलेश्वर महतो लगायतले अध्यक्षका पदभार ग्रहण गरि आ-आफ्नो कार्यकालमा अस्पतालको हकहित तथा विकासका लागि योगदान दिसकेका छन।



यो पनि पढ्नुहोला !

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष
BannerNews

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

२६ असार २०७७, शुक्रबार
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार
BannerNews

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

२६ असार २०७७, शुक्रबार
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग
BannerNews

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

२६ असार २०७७, शुक्रबार
मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव
BannerNews

मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव

२६ असार २०७७, शुक्रबार
सिरहाको औरहीमा लागुऔषध बरामद
BannerNews

सिरहाको औरहीमा लागुऔषध बरामद

२६ असार २०७७, शुक्रबार
अजय यादवको कुखुरा मोह, भन्छन्– मलाई यही ठीक छ
BannerNews

अजय यादवको कुखुरा मोह, भन्छन्– मलाई यही ठीक छ

२६ असार २०७७, शुक्रबार
Next Post
सप्तकोशी र नारायणीमा उच्च बहाव, बालियो रातो बत्ति

सप्तकोशी र नारायणीमा उच्च बहाव, बालियो रातो बत्ति

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

3 days अफिले
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

4 weeks अफिले
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

4 weeks अफिले
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

4 weeks अफिले
योगदानमा आधारित सामाजिक सुरक्षा:अध्यक्ष कृष्ण देव(किसुन)

योगदानमा आधारित सामाजिक सुरक्षा:अध्यक्ष कृष्ण देव(किसुन)

4 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी