Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

राउतलाई तानाशाहीको आरोप लगाउँदै ४५ जना पार्टी परित्याग

न्युजडेस्क न्युजडेस्क
२४ असार २०७७, बुधबार
राउतलाई तानाशाहीको आरोप लगाउँदै  ४५ जना  पार्टी परित्याग
29
SHARES
92
VIEWS
Share on FacebookShare on Twitter

फिरोज शेख लहान २०७७ असार २४ –
डाक्टर सिके राउत नेतृत्वको जनमत पार्टी सिरहाका ४५ जना संयोजक तथा कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । डाक्टर राउत र सरकार बिचको ११ बुँदे सहमति देखि लिएर नागरिकता विधेयक विरुद्धको आन्दोलन घोषणा र डाक्टर राउतको नेतृत्वप्रति असन्तुष्ट बनेका उनका पार्टीका पुर्व सिरहा जिल्ला संयोजक चन्देश्वर महतो ,केदारनाथ यादव ,लहान नगरपालिका संयोजक देवकान्त सिंह ,सिरहा नगरपालिका संयोजक तथा जिल्ला किसान जनमत संघका विपिन यादव ,सुखिपुर नगरपालिका संयोजक सत्रुधन महतो ,धनगडीमाई नगरपालिका संयोजक तथा जिल्ला सहकारी जनमत संघ अध्यक्ष बैजनाथ महतो ,नरहा गाउँपालिका सक्रिय कार्यकर्ता मनोज यादव ,सिरहा नगरपालिका सक्रिय कार्यकर्ता असेस्वर कामति ,नवराजपुर गाउँपालिका संयोजक राम शंकर यादव,गोलबजार नगरपालिका सक्रिय कार्यकर्ता देवेन्द्र प्रसाद महतो ,लहान नगरपालिका सक्रिय कार्यकर्ता महेश महतो,सिरहा जिल्ला सक्रिय सदस्य भोला जित नेपाल ,विष्णुपुर गाउँपालिका संयोजक विरेन्द्र कुमार यादव,सक्रिय सदस्य जितेन्द्र कुमार सिंह सहित ४५ जना संयोजक तथा सक्रिय कार्यकर्ताहरुले पार्टीबाट सामुहिक रुपमा लहानमा पत्रकार सम्मेलन गरि पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

डाक्टर राउतले मधेशको हकहितमा आवाज बुलन्द नगर्ने बरु उल्टै नेकपा नेतृत्व सरकारको वकालत गर्दै मधेका एजेण्डालाई पनि बिर्सिदै गएको र मनोमानी ढंगबाट पार्टी चलाउने कार्यप्रति असन्तुष्ट ति ४५ जना संयोजक तथा कार्यकर्ताहरुले पत्रकार सम्मेलन गरि पार्टी परित्याग गरेको पार्टीका लहान संयोजक देवकान्त सिंहले जानकारी दिए । पार्टीको साधारण सदस्य समेत नरहने गरि पार्टी परित्याग गरेको र अब कुन बाटो अपनाउने साथीहरुसंग छलफल गरि सार्वजनिक गर्ने सिंहले जानकारी दिए । जिल्लाका कार्यसमितिका ति पदाधिकारी तथा सदस्यहरुले डाक्टर सिकेराउतको नेतृत्वप्रति असन्तुष्टी जनाउँदै जनमतले मधेशको भलो नगर्ने भन्दै पार्टीबाट सामुहिक राजिनामा दिएको पत्रकार सम्मेलनमा बताए ।

विज्ञप्तीमा डाक्टर राउत पार्टी भित्र एकल तानाशाहको रुपमा अघी बढेको, अहंकार, घमण्ड गर्दै पार्टीभित्रै गुट–उपगुट गरि तत्कालिन स्वतन्त्र मधेश गठबन्धको मधेश आन्दोलनमा योगदान गर्ने जेलनेल काटने वास्तविक कार्यकर्ताहरुलाई पाखा लगाउदै आफ्नो नजिकका आसे -पासे व्यक्तिहरुलाई पार्टीमा उच्च स्थान दिई भर्ति केन्द्र बनाएको,पार्टीभित्र एकल,तानासाही ,अपारदर्शी जस्ता अलोकतान्त्रिक कार्य गरेको ,केन्द्रिय र जिल्ला स्तरमा समिति निर्माण र पदीय मर्यादा बाडफाडमा हैकमवादी र पारिवारिक चरित्र देखाएको,पार्टीगत अवधारणाहरु प्रति कसैको जानकारी विना छल पुर्वक हस्ताक्षर गराएको ,आफ्नो जासुसी दलाल बाहेकका फोन कल समेत नउठाएको,जानकारी बिना कार्यक्रम गरेको , १० लाख मधेशी युवालाई दिनेकुरा हावादारी र प्रचारिक मात्र भएको ,नेता ,कार्यकर्ता लगायत सम्पूर्ण मधेशी जनतालाई झुक्याउदै आफ्नो
दैवत्वकरण अनुसार ” मधेश स्वतन्त्रता “को कुरा छाडेको ,संगठनमा अहोरात्र जीवन अर्पण गरेका नेता तथा कार्यकर्ताहरु लाई योजनावद्ध रुपले पाखा लगाउन खोजिएको र अभद्र शब्दहरु प्रयोग गरी सौतेनी व्यवहार गरेको ,मधेश र मधेशी जनताको सवतन्त्रतार स्वराज जस्ता सपना देखाई आफनो राजनीतिक चरित्र स्थापना गरिएको ,निर्वाचन आयोगमा दर्ता भइसकेका शब्दहरु ” स्वराज आन्दोलन ” ” सामुदायिक स्वराज स्थापना गर्न आत्मनिर्णयको अधिकार ” ” जनलोकपाल ” लगायत विधानको अनुसूची ५ बाट ” जय स्वराज ” शब्द हटाएको आरोप सहित विभिन्न आरोपहरु लगाउदै जनमतपार्टीको यी र यस्ता दोहरो चारित्रिक व्यवहारहरु बाट त्रसित भई ४५ जनाले सामुहिक रुपमा पार्टी परित्यागको घोषणा गरेको जानकारी गराउदै सदैव मधेश र मधेशीको स्वाभिमान ,स्वधिनता ,मुक्ति र नैसर्गिक अधिकार प्राप्तिका लागि राज्य संग निरन्तर लड्ने समेत घोषणा गरेका छन।



यो पनि पढ्नुहोला !

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य
BannerNews

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

२४ असार २०७७, बुधबार
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर
BannerNews

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

२४ असार २०७७, बुधबार
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस
BannerNews

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

२४ असार २०७७, बुधबार
सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

२४ असार २०७७, बुधबार
बरियारपट्टीमा जिवछ साहले कम्बर वितरण गरे
BannerNews

बरियारपट्टीमा जिवछ साहले कम्बर वितरण गरे

२४ असार २०७७, बुधबार
सुखिपुर नगरपालिकामा ३९०कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकामा ३९०कम्बर वितरण

२४ असार २०७७, बुधबार
Next Post
वीरगन्जमा प्रधानमन्त्री ओलीको समर्थन मोटरसाइकल रयाली

वीरगन्जमा प्रधानमन्त्री ओलीको समर्थन मोटरसाइकल रयाली

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

17 hours अफिले
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

2 days अफिले
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

4 days अफिले
सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

5 days अफिले
बरियारपट्टीमा जिवछ साहले कम्बर वितरण गरे

बरियारपट्टीमा जिवछ साहले कम्बर वितरण गरे

6 days अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी