Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

लक्ष्मीपुर पतारी गाउँपालिकामा राजनीतिक किचलो

न्युजडेस्क न्युजडेस्क
२० असार २०७७, शनिबार
लक्ष्मीपुर पतारी गाउँपालिकामा राजनीतिक किचलो
12
SHARES
38
VIEWS
Share on FacebookShare on Twitter

फिरोज शेख लहान २०७७ असार २० –
लक्ष्मीपुर पतारी गाउँपालिका सिरहामा गाउँपालिका अध्यक्ष ,निमित्त प्रमुख प्रशासकीय अधिकृत र लेखापाल एक आपसमा मिलेमत्तो गरि आफ्ना स्वार्थ पूर्तिको लागि आर्थिक अनियमितता तथा अधिकारको दुरुपयोग गरिरहेको लक्ष्मीपुर पतारी गाउँपालिका नेकपा तथा नेपाली कांग्रेसले शुक्रबार संयुक्त रुपमा पत्रकार सम्मेलन गरि प्रेस विज्ञप्ति मार्फत जानकारी गराएका छन्। प्रेस विज्ञप्ति अनुसार गाउँपालिका अध्यक्ष राम बल्लभ साहले ताना साही प्रविर्ती ,हैकम र भ्रष्ट गति बिधि बाट पिडित र आजित भई १६ बुंदे आरोप सहितको प्रेस विज्ञप्ति जारि गरिएको लक्ष्मीपुर पतारी गाउँपालिका नेकपा बाट अध्यक्षका प्रत्यासी देव नारायण साह र कांग्रेस बाट अध्यक्षका प्रत्यासी चतुरानन्द ठाकुरले जानकारी गराए।

जारि विज्ञप्तिमा जनाए अनुसार २०७६ साल असार महिनामा गाउँसभा बाट सर्व सहमतिले पास भएका योजना तथा कार्यक्रमहरु लाई किर्ते गरि विशेष गाउँसभा गरि वडा समितिबाट गाउँ टोल स्तर बाट पेश भएका आयोजनाहरु काटखोट गरि आफ्ना कार्यकर्ता लक्षित कार्यक्रमहरु तयार गरेको , २०७६ माघमा अध्यक्षको अनुचित दवावका कारण तत्कालिन प्रमुख प्रशासकीय अधिकृत सरुवा गराई यसै गाउँ पालिकाको आयुर्वेद औषधालय शाखामा कार्यरत वडा नम्बर १ काअध्यक्ष मनिक लाल यादवको सहोदर भाई कविराज धनीक लाल यादव लाई अधिकृतको जिमेवारी दिएको , वडा नम्बर १ का अध्यक्षका छिमेकी तथा तत्कालिन संघीय समाजवादी पार्टी निकट तथा समर्थक नरेश कामैत लेखा पालको पदमा रहेको , नेकपा र कांग्रेस बाट निर्वाचित वडा नम्बर ४, ५ र ६ मा विकासीय बजेटमा कटौती गर्ने गरेको , आफ्नै नजिकका आसेपासे संग मिलेर ब्याक डेटमा उपभोक्ता समिति गठन गरि ठेक्का मार्फत गर्नुपर्ने योजनाहरु उपभोक्तासमिति बाट गरिएको ,
झुलुङ्गे पुल ,रोड रोलर र ग्रेडर मेशिन खरिदको सुचना मांग गर्दा नदिने , कोभिड -१९ नियन्त्रणका लागि विनियोजन गरिएको २ करोड ५० लाख रकम पारदर्शी नगरेको , अधिकांश समयमा अधिकृत र लेखापाल कार्यलयमा नबसी आफ्नो घर बाट कामकाज गर्ने ,२०७७ जेठ मा आधिकारिक प्रमुख प्रशासकीय अधिकृत सुजित कुमार यादव हाजिर भैसकेको भए ता पनि काम काज गर्न नदिएको र बैंकमा खाता रोक्का भए पनि पुरानै अधिकृत र लेखापालको मिलेमतोमा चेक काट्दै गरेको , समपुरक कोषको रकम दुरुपयोग गरेको , वडा नम्बर ४,५ र ६ भैरहेको आयोजनाको बारेमा वडा लाई कुनै जानकारी नगराएको , समग्रमा संचालनमा रहेको योजनाहरु प्रभावकारी नरहेको र बजेट सकन र भ्रष्टाचार गर्न गरिएको ,आज सम्म आगामी बर्षको बजेट बनाउनको लागि शुरुवात समेत नगरेको लगायता आरोपहरु सहित गाउँपालिकाले यस्ता अनियमितता नरोके कडा आन्दोलन गर्ने समेत जानकारी दिएका छन्।

यता लक्ष्मीपुर पतारी गाउँपालिका अध्यक्ष राम बल्लभ साहले प्रतिपक्षले लगाएका सम्पूर्ण आरोपहरुमा कुनै सत्यता नरहेको बताउदै प्रतिपक्षको मिलोमतोमा प्रमुख प्रशासकीय अधिकृत सुजित कुमार यादव हाजिर हुन् नआएको र हाजिर ब्याक डेट जेठ ३० गतेमा नै यस गाउपालिकमा उपस्थित भैसकेको अडान लिएर हाजिर गराउनु पर्ने बालहट गरि किर्ते चलानी , किर्ते लेटर प्याड़ र स्टाम्प किर्ते गरि बैंक खाता बन्द गराई गाउपालिकालाई आर्थिक घेरा बन्दिमा राखेको र विभिन्न योजनाहरु फेल र फ्रिज गराउन खोजेको आरोप लगाएका छन्। प्रमुख प्रशासकीय अधिकृत यादवको बालहटका कारण गाउँपालिकामा संचालित २ वटा कोरेनट़ाइनमा रहेका करिब ४० जना लाई व्यवस्थापन गर्न समस्या भएको ,अहिले चलिरहेको विभिन्न योजनाहरु प्रभावित भएको छ,भने शिक्षक , कर्मचारी ,स्वास्थ्यकर्मीहरु तलव पाउन बाट समेत बन्चित भएको बताउदै अधिकृत यादव लाई बालहट त्यागि हाजिरी गरि काम कारवाही गर्नहुन अनुरोध गर्दै लक्ष्मीपुर पतारी गाउँपालिका नेकपा तथा नेपाली कांग्रेसले आफु माथि लगाएका आरोपहरु प्रमाणित भए नेपालको प्रचलित कानुन बमोजिम कारवाही भोग्न तयार रहेको ठोकुवा गर्नु भएको छ।



यो पनि पढ्नुहोला !

नेपाल प्रहरीको ९५एसपीका सरुवा सिरहामा टेकनन्द इवा लिम्बू
BannerNews

नेपाल प्रहरीको ९५एसपीका सरुवा सिरहामा टेकनन्द इवा लिम्बू

२० असार २०७७, शनिबार
बरियारपट्टीमा अधिकृत बिजय मण्डल द्वारा  न्यानो कपडा  वितरण
BannerNews

बरियारपट्टीमा अधिकृत बिजय मण्डल द्वारा न्यानो कपडा वितरण

२० असार २०७७, शनिबार
सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत
BannerNews

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

२० असार २०७७, शनिबार
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु
BannerNews

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

२० असार २०७७, शनिबार
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य
BannerNews

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

२० असार २०७७, शनिबार
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर
BannerNews

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

२० असार २०७७, शनिबार
Next Post
कलैयामा प्रधानमन्त्री ओलीको समर्थनमा प्रदर्शन

कलैयामा प्रधानमन्त्री ओलीको समर्थनमा प्रदर्शन

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

नेपाल प्रहरीको ९५एसपीका सरुवा सिरहामा टेकनन्द इवा लिम्बू

नेपाल प्रहरीको ९५एसपीका सरुवा सिरहामा टेकनन्द इवा लिम्बू

9 hours अफिले
बरियारपट्टीमा अधिकृत बिजय मण्डल द्वारा  न्यानो कपडा  वितरण

बरियारपट्टीमा अधिकृत बिजय मण्डल द्वारा न्यानो कपडा वितरण

2 days अफिले
सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

3 days अफिले
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

3 days अफिले
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

7 days अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी