Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

सिरहाको सखुवानन्कारट्टी गाउँपालिकामा करोडौंको लगानीमा पुल निर्माण

न्युजडेस्क न्युजडेस्क
१६ असार २०७७, मंगलवार
सिरहाको सखुवानन्कारट्टी गाउँपालिकामा करोडौंको लगानीमा पुल निर्माण
12
SHARES
38
VIEWS
Share on FacebookShare on Twitter

संजय विश्वकर्मा लहान १६ , आसार । सिरहाको सुखुवान्नकारकट्टी गाउँपालिकामा करोडौको लगानीमा पुल निर्माण भएको छ । ४ करोड ९२ लाखको कुल लागतमा पुल निर्माण भएको गाउँपालिका अध्यक्ष केदारनाथ यादबले जानकारी दिनुभयो । आ.ब. २०७४÷०७५ को अन्तिम तिर सम्झौता भएको सो योजनाको काम आ.ब. २०७५ ÷०७६ देखी संचालन भएको अध्यक्ष यादबले बताए । सम्झौता भएको निर्धारित समयमै योजनाको काम सम्पन्न हुने लक्ष्य राखिएको उनले दाबी गरे । गाउँपालिकाको सम्पुर्ण लगानीमा २५ मिटर लम्बाई र ७.२ मिटर चौडाई पुल निर्माण गर्न अजय बामती जेबी कन्ट्रक्शनले ठेक्का लिएको थियो । ठेक्का कम्पनी संग चालु आ.ब.को आसार २५ गते भित्र सम्झौता सम्पन्न गर्ने समय निर्धारण गरेको गाउँपालिका का प्रमुख प्रशासकिय अधिकृत राजिब झाले बताएका छन । पुल निर्माणको ५ प्रतिशत काम गर्न मात्र बाँकी रहेकोले ठेकेदारले जोरतोर रुपमा काम आगाडी बढाईरहेको भन्दै अध्यक्ष यादबले भने – अहिले बर्षाको समयमा सो रोडमा आम नागरिकलाई आबत जाबत गर्न कठीनाई भैरहेको छ , छिट्टै नै त्यो समस्या दिर्घकालिन रुपमा सामाधान हुनेछ ।’ हामी पहल गरिरहेका छै ।’ गाउँपालिका बासीलाई नआत्तिन उनले उनले आग्रह गरे । एक आ.ब. मा संचालन हुने बिकासीय बजेटको करिब ५० प्रतिशत रकम सो पुल निर्माणका लागी लगानी गरेको गाउँपालिका अध्यक्ष यादबले बताएका छन । पुल निर्माण भएपछी बथनाहा, बेतहा, मौवाही, महेशवारी, दिनाजपुर, मोतिपुर, मल्हनमा सितापुर , नबराजपुर गरी एक दर्जन भन्दा बढी गाउँका मानिसहरुलाई सुबिधा हुने भएको छ । त्यस्तै श्री जनता नमूना प्रबिधिक धार बिद्यालय मौवाहीमा अध्यननरत बिधार्थीहरुलाई पनी आबत जाबत गर्न सहज हुने एक जना बिधार्थी संजिद यादवले बताउनु भयो । सखुवान्नकारकट्टी गाउँपालिका वडा नम्बर – १ मा पर्ने पुल निर्माणाधिन रहेको ठाउँ कल्याणदही कटनिया नदी भनेर चिनिरहेको मैवाहीका बुढापाखाहरु बताउँछन । २५ हात गहिरो ठाउँमा पहिला मान्छे एक्लै जान समेत डर लाग्ने गरेको थियो । पुल निर्माण भैरहेको रहेको सो ठाउँमा किसानको जग्गा धेरै नै कटनीया नदिले कटान गरेको उनिहरुले बताए । बालुवा नै बालुवा टापु रहेको सो ठाउँमा पुल निर्माण भएपछी स्थानियहरु हर्षित भएको छ । सदियौ देखि कटनिया नदिले गर्दा सो गाउँका स्थानियहरु गन्तब्य सम्म पुग्न सास्ती भोग्नु परेको थियो । पुल निर्माण कार्य सम्पन्न भएपछी स्थानियहरुले एक ठाउँवाट अर्को ठाउँमा जान सहज हुने भएको छ ।



यो पनि पढ्नुहोला !

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार
BannerNews

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

१६ असार २०७७, मंगलवार
प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ
BannerNews

प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

१६ असार २०७७, मंगलवार
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष
BannerNews

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

१६ असार २०७७, मंगलवार
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार
BannerNews

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

१६ असार २०७७, मंगलवार
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग
BannerNews

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

१६ असार २०७७, मंगलवार
मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव
BannerNews

मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव

१६ असार २०७७, मंगलवार
Next Post
चिकित्सकको लापरवाहीले १८ महिनादेखि ओछ्यानमै

चिकित्सकको लापरवाहीले १८ महिनादेखि ओछ्यानमै

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

10 hours अफिले
प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

2 days अफिले
कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

1 week अफिले
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

1 month अफिले
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

1 month अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी