Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

भारतविरुद्धको खराब चिनियाँ कूटनीतिक खेल

न्युजडेस्क न्युजडेस्क
१५ असार २०७७, सोमबार
भारतविरुद्धको खराब चिनियाँ कूटनीतिक खेल

China and India. Chinese and Indian flags. Official colors. Correct proportion. Vector illustration

8
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter

विजय सिंह १५ असार, काठमाडौं । भारतविरुद्ध चिनियाँ आक्रोश कुटनीति र सैन्य दुबै पक्षबाट स्पष्ट देख्‍न सकिन्छ । सन् २०२० को अप्रिलदेखि चीनले सीमा क्षेत्रमा ठूलो संख्यामा सैन्य अभ्यास गरिरहेको सिंगो विश्वले नै हेरिरहेको छ । 
चीनले त्यहाँ सैन्य अभ्यासमात्रै होइन कि सन् १९९६ को सम्झौता र त्यसपछि भएका वार्ताका सहमतिलाई उल्लंघन गर्दै पूर्वी लद्दाखको एलएसी क्षेत्र पार गरेको थियो । भारतीय सेनामाथिको चिनियाँ आक्रमणलाई त्यहाँका कुटनीतिज्ञहरुले बचाउ गरिरहेका छन् । उनीहरुले चिनियाँ आक्रोशलाई नै समर्थन गर्दै अभिव्यक्तिहरु दिइरहेका छन् । 
यस्तो किसिमको शक्ति प्रदर्शन गर्ने जबरजस्ती किसिमको कुटनीतिले दुबै मुलुकबीचको सम्बन्धलाई थप खराब बनाउँदै लगिरहेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले पछिल्ला साता दिने अभिव्यक्तिहरुबाट पनि स्पष्ट हुन्छ कि चीनले आफ्नो रणनीतिक उद्देश्य प्राप्तिका लागि जुनसुकै कदम चाल्‍न पनि तयार रहेको देखिन्छ । 
जसको पछिल्लो उदाहरण २५ जूनमा चिनियाँ विदेश र रक्षा मन्त्रालयका प्रवक्ताले जारी गरेको विज्ञप्तिबाट पनि स्पष्ट हुन्छ । रक्षा मन्त्रालयका परिष्ठ कर्णेल वउ छियानले भारतीय पक्षले गस्ती गर्दा गलवान नदीको मुहान पार नगर्ने प्रतिबद्धता व्यक्त गर्नुपर्ने बताइएको छ । 
सीमा क्षेत्रबाट सेनालाई फिर्ता बोलाउने विषयमा दुबै पक्षले छलफलबाट निर्णय गर्ने बताइएको  छ । त्यसैगरी विदेश मन्त्रलायका प्रवक्ता पनि सोही कुरा दोहोर्‍याएका थिए । 
झाओ लिजियानले भारतले गलवान भ्यालीबाट आफ्नो सेना फिर्ता गर्ने र संरचना भत्काउने सहमति भएको बताएका थिए । उनले भारतीय गतिविधिहरु खराब प्रकृतिको भएको र त्यसको परिणाम गतल हुने बताइएको छ । 
तर, वास्तविकता भने चिनियाँ सेना एलएसीमा आएर भारतीय पक्षसँग आक्रोश व्यक्त गरिरहेका छन् । चिनियाँ वाचर प्रोफेसर ब्रमा चेलानीले सन् २०१३ को आफ्नो लेखमा भनेका छन्, “चीनका लागि सहमति र सम्झौताका बुँदा उल्लंघन गरी धोका दिने गरेको छ ।” 



यो पनि पढ्नुहोला !

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत
BannerNews

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

१५ असार २०७७, सोमबार
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु
BannerNews

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

१५ असार २०७७, सोमबार
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य
BannerNews

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

१५ असार २०७७, सोमबार
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर
BannerNews

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

१५ असार २०७७, सोमबार
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस
BannerNews

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

१५ असार २०७७, सोमबार
सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

१५ असार २०७७, सोमबार
Next Post
मावअधिकारको घाँटी निमोठ्न मस्त चीन, हङकङलाई कब्जा गर्ने चिनियाँ प्रयास

मावअधिकारको घाँटी निमोठ्न मस्त चीन, हङकङलाई कब्जा गर्ने चिनियाँ प्रयास

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

7 hours अफिले
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

8 hours अफिले
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

3 days अफिले
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

4 days अफिले
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

6 days अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी