Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

चीनले नेपाली भूमि अतिक्रमण गरेको हो ?

न्युजडेस्क न्युजडेस्क
१४ असार २०७७, आईतवार
चीनले नेपाली भूमि अतिक्रमण गरेको हो ?
8
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter

विजय सिंह सिरहा : चीनले नेपालको २८ हेक्टर जमिन अतिक्रमण गरेको दाबी गरिएको छ । नेपालका विभिन्‍न चार जिल्ला हुम्ला, रसुवा, संखुवासभा र सिन्धुपाल्चोकमा चीनले नेपाली भूमि अतिक्रमण गरेको दाबी गरिएको  छ ।  सन् १९६२ मा चीनले नेपालको गोर्खा जिल्लाको सिंगो गाउँ नै आफ्नो बनाएकव र पछि त्यसलाई सरकारले सम्झौतामार्फत समाधान गरिएको बताइएको छ । नेपाली सीमामा सीमा पिलरहरु सारेर नेपाली भूमि अतिक्रमण गरेको स्रोतले बताएको भारतीय सञ्‍चारमाध्यमले लेखेका छन् ।  गोरखाको रुइ गाउँ नै चीनले कब्जा गरेको भनेर विभिन्‍न सञ्‍चारमाध्यमहरुले समाचार लेखेका थिए । उक्त समाचारमा सीमास्तम्भरु सारेर गाउँ नै कब्जा गरिएको बताइएको थियो । गोरखाका एक स्थानीय पत्रकारलाई सन्डे गार्जियनसँगको कुराकानीमा नेपालको रुइ गाउँमा चीनले सन् १९६२ मा कब्जा गरेको बताएका छन् ।  विभिन्‍न सञ्‍चारमाध्यममा चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्‍ने समाचारहरु प्रकाशन भएपछि नेपाली कांग्रेसका सांसदहरुले सरकारलाई चीनले अतिक्रमण गरेको भूमि फिर्ता ल्याउन माग गर्दै संसदमा संकल्प प्रस्ताव गरेका थिए ।  कांग्रेसले संकल्प प्रस्ताव दर्ता गराएपछि नेपाल सरकारको परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै चीनले नेपालको कुनै पनि भूभाग अतिक्रमण नगरेको भन्दै विज्ञप्ति जारी गरेका थिए । परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा नेपाल-चीनबीच कुनै सीमा समस्या नभएको र आगामी दिनमा कुनै समस्या सिर्जना भएमा संवादमार्फत समाधान गरिने बताइएको थियो ।  https://www.sundayguardianlive.com/news/china-salami-sliced-entire-nepal-village?fbclid=IwAR1tQIwKsm2_iyY_ATymKhJT8Bgt74l8wz-bJasGEKaPTuHMs7z04A50rFM



यो पनि पढ्नुहोला !

इट्टाटारमा सशस्त्र प्रहरीले भन्सार छलेको लाखौं कपडा बरामद
BannerNews

इट्टाटारमा सशस्त्र प्रहरीले भन्सार छलेको लाखौं कपडा बरामद

१४ असार २०७७, आईतवार
सिरहाको बजारमा तस्करीको पानमसाला
BannerNews

सिरहाको बजारमा तस्करीको पानमसाला

१४ असार २०७७, आईतवार
लहानमा स्वचालित हतियार सहित ३ पक्राउ
BannerNews

लहानमा स्वचालित हतियार सहित ३ पक्राउ

१४ असार २०७७, आईतवार
प्रधानाध्यापक संजिव बिद्यालयमा पासो लागेको अवस्थामा फेला
BannerNews

प्रधानाध्यापक संजिव बिद्यालयमा पासो लागेको अवस्थामा फेला

१४ असार २०७७, आईतवार
जाजरकोटमा भूकम्पमापरि १‍‍८ जनाको मृत्यु
BannerNews

जाजरकोटमा भूकम्पमापरि १‍‍८ जनाको मृत्यु

१४ असार २०७७, आईतवार
समाजका एक कष्टपुर्ण,नकारात्मक असर,द्वन्द्व,हिंसा व्यापक हुनुको प्रमुख कारण नै लागूऔषध:पोषण यादव
BannerNews

समाजका एक कष्टपुर्ण,नकारात्मक असर,द्वन्द्व,हिंसा व्यापक हुनुको प्रमुख कारण नै लागूऔषध:पोषण यादव

१४ असार २०७७, आईतवार
Next Post
चीनबाट उत्पन्‍न खतरालाई निस्तेज पार्न अमेरिका र युरोपियन युनियनले साझा रणनीति बनाउने

चीनबाट उत्पन्‍न खतरालाई निस्तेज पार्न अमेरिका र युरोपियन युनियनले साझा रणनीति बनाउने

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

इट्टाटारमा सशस्त्र प्रहरीले भन्सार छलेको लाखौं कपडा बरामद

इट्टाटारमा सशस्त्र प्रहरीले भन्सार छलेको लाखौं कपडा बरामद

3 weeks अफिले
सिरहाको बजारमा तस्करीको पानमसाला

सिरहाको बजारमा तस्करीको पानमसाला

3 weeks अफिले
लहानमा स्वचालित हतियार सहित ३ पक्राउ

लहानमा स्वचालित हतियार सहित ३ पक्राउ

1 month अफिले
प्रधानाध्यापक संजिव बिद्यालयमा पासो लागेको अवस्थामा फेला

प्रधानाध्यापक संजिव बिद्यालयमा पासो लागेको अवस्थामा फेला

1 month अफिले

भकम्पमा उप मेयर सहित ५० को मृत्यु

1 month अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी