Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

राष्ट्रिय युवा संघ पर्साको आयोजना १ सय १३ जनाले रक्तदान गरे

न्युजडेस्क न्युजडेस्क
१३ असार २०७७, शनिबार
राष्ट्रिय युवा संघ पर्साको आयोजना १ सय १३ जनाले रक्तदान गरे
5
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज ,१३ असार

राष्ट्रिय युवा संघ पर्साले आज वीरगन्जमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । तत्कालिन नेपाल कन्युनिष्ट पार्टी एमालेका महासचिव एवं जननेता स्वर्गीय मदन भण्डारीको ६९ औं जन्मोत्सवको अवसरमा राष्ट्रिय युवा संघ पर्साले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

वीरगन्जको घण्टाघर देखि उत्तरतर्फ रहेको विपी उद्यान परिसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा तीन जना महिला सहित १ सय १३ जनाले रक्तदान गरेका छन् । रक्तदान गर्नेहरुमा दूर्गा पौडेल, निर्जला पौडेल, दिपीका पौडेल,पुजा बस्नेत, अरुण यादव, अजय महतो, युगेश शर्मा, आकाश मिश्रा, मनोज कर्ण, समिर अन्सारी, ललन कुमार यादव, बलिराम बैठा, राजकिशोर साह, एमडी जफर हवारी, अब्दलुकैस हवारी लगायतका रहेका छन् ।

राष्ट्रिय युवा संघ नेपाल पर्साका संयोजक महम्मद निजामको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा महानगर इन्चार्ज दिनेश राई, प्रदेश कमिटि सदस्य बालगोपाल थापा, बाबुराम कौशिक, पर्सा अध्यक्ष प्रभु हजरा, पूर्व संविधानसभा सदस्य राजकुमार गुप्ता, जिल्ला कमिटी सदस्य नवराज शर्मा, राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य विकास रौनियार, अमर यादव, प्रेस संगठनका केन्द्रीय सदस्य राघव साह, वृजलाल पासवान, पर्सा संयोजक नीरज पिठाकोटे मगर ,अनेरास्ववियुका केन्द्रिय सदस्य जुबेर आलम ,प्रभाकर गुप्ता , शिभम साह, युवा संघका नेता श्याम गुप्ता , अनिल पटेल लगायतको उपस्थिति रहेको थियो ।



यो पनि पढ्नुहोला !

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत
BannerNews

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

१३ असार २०७७, शनिबार
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु
BannerNews

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

१३ असार २०७७, शनिबार
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य
BannerNews

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

१३ असार २०७७, शनिबार
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर
BannerNews

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

१३ असार २०७७, शनिबार
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस
BannerNews

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

१३ असार २०७७, शनिबार
सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

१३ असार २०७७, शनिबार
Next Post
चीनले नेपाली भूमि अतिक्रमण गरेको हो ?

चीनले नेपाली भूमि अतिक्रमण गरेको हो ?

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

8 hours अफिले
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

9 hours अफिले
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

4 days अफिले
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

4 days अफिले
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

6 days अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी