Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

परराष्ट्र मन्त्रालाय किन हुँदैछ चीन परस्त?

न्युजडेस्क न्युजडेस्क
१२ असार २०७७, शुक्रबार
परराष्ट्र मन्त्रालाय किन हुँदैछ चीन परस्त?
52
SHARES
164
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौं : बुधबार कान्तिपुर दैनिक लगायतका विभिन्न सञ्चार माध्यममा चीनले नेपालकाे सीमावर्ती विभिन्न जिल्लाकाे जमिन अतिक्रमण गरेकाे समाचार अाएकाे थियाे। त्यसकाे भाेलिपल्ट बिहीबार परराष्ट्र मन्त्रालयले नेपाल-चीनबीच कुनै पनि समस्या उब्जिए द्वीपक्षीय वार्ताद्वारा समाधान गर्ने भनेर विज्ञप्ति नै निकाल्याे ।
तर चीनले नेपालकाे सीमावर्ती जिल्लाकाे जमिन अतिक्रमण गरेकाे तथ्य राष्ट्रिय मानवअधिकार अायाेगले स्थलगत प्रतिवेदनसहित बुझाउँदा पनि परराष्ट मन्त्रालयले किन ढाकछाेप गर्याे? यसले सरकार र परराष्ट मन्त्रालयकाे झुकाव चीन रहेकाे यी चार वटा तथ्यले सजिलै विश्लेषण गर्न सकिन्छ। 
पहिलाे तथ्यराष्ट्रिय मानव अधिकार आयोगले दोलखाको ९९ रोपनी जमिन चीनको अतिक्रमणमा परेको प्रतिवेदन केही साता अघि सरकारलाइ बुझाएकाे छ। आयोगका सदस्यद्वय मोहना अन्सारी र गोविन्द शर्मा पौड्यालले २०७२ देखि ०७६ सम्म भारत र चीनसित सीमा जोडिएका २८ जिल्लाको स्थलगत अध्ययन गरी प्रतिवेदन तयार गरेर सरकालाइ जेठ दाेस्राे साता बुझाएका थिए।
आयोगले प्रतिवेदनमा दोलखाको ९९ रोपनी जमिन चीनको अतिक्रमणमा परेको उल्लेख गरेकाे थियाे । दोलखाको कोर्लाङ क्षेत्रमा पर्ने ५७ नंं सीमास्तम्भ कोर्लाङको क्षेत्रको टुप्पोबाट करिब १५ सय मिटर दक्षिणमा सार्दा नेपालको ९९ रोपनी नेपाली जमिन चीनतर्फ पर्न गएको र त्यही विवादका कारण दुई देशबीच चौथो प्रोटोकलमा हस्ताक्षर हुन नसकेको समेत प्रतिवेदनमा उल्लेख छ।
दाेस्राे तथ्यहाल तिब्बतमा परेको रुई गाउँ नेपालकै भएको प्रमाण स्थानीयसँग अझै पनि सुरक्षित रहेको स्थानीय अगुवाहरुले बताए पनि सरकार त्यता तर्फ खसै ध्यान दिएकाे छैन।
तत्कालीन ल्हो गाविसका पूर्वअध्यक्ष तेन्जेन लामाका अनुसार त्यो हाम्रै देश हो, यसको प्रमाण नै हामीसँग छ भने बुधबार कान्तिपुर दैनिकमा समाचार छापिएकाे थियाे । २०१८/०१९ सालको नापी र मालपोतको अभिलेखमा पनि रुई गाउँ नेपालको भएको प्रमाण पाउन सकिने उनको भनाइ छ ।  
तेस्राे तथ्य चीनकाे सञ्चारमाध्यमले केही समयअघि सगरमाथा चीनकाे भूमिमा रहेकाे छ भनी दाबी गर्दै समाचार प्रकाशित गरेका थिए। तर त्यसमा सरकारले केही पनि बाेलेकाे थिएन। तर नेपालका सञ्चार माध्यमले  प्रमाणसहित चीनले नेपालकाे सीमावर्ती विभिन्न जिल्लाकाे जमिन अतिक्रमण गरेकाे समाचार प्रकाशित गर्दा दुई देशबीचको आपसी सम्बन्धमा खलल पुगेकाे भन्दै परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति नै निकाल्याे। चीनले सगरमाथा दाबी गर्दा केही नबाेल्ने सरकार चिनियाँ अतिक्रमणकाे तथ्य बाहिर ल्याउँदा विज्ञप्ति निकाल्ने परराष्ट मन्त्रालयकाे रवैयाेले सरकारकाे झुकाव चीनप्रति रहेकाे प्रष्ट झल्किएकाे छ।

चाैथाे तथ्य पछिल्लाे केही सातादेखि नेपाल र भारतकाे सम्बन्धमा धेरै उतार चढाव अाएकाे छ। तर त्यस विषयलाइ लिएर सरकारले कुनै विज्ञप्ति निकालेन जसले अहिले वार्ताकाे महाेल बन्नुकाे सट्टा झन् झन् विग्रिदै गइरहेकाे छ।



यो पनि पढ्नुहोला !

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न
BannerNews

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

१२ असार २०७७, शुक्रबार
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

१२ असार २०७७, शुक्रबार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

१२ असार २०७७, शुक्रबार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

१२ असार २०७७, शुक्रबार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

१२ असार २०७७, शुक्रबार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

१२ असार २०७७, शुक्रबार
Next Post
राष्ट्रिय युवा संघ पर्साको आयोजना १ सय १३ जनाले रक्तदान गरे

राष्ट्रिय युवा संघ पर्साको आयोजना १ सय १३ जनाले रक्तदान गरे

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

6 days अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

7 days अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

7 days अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

2 weeks अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी