Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

चीन-अमेरिकाबीच तनाव उत्पन्‍न हुँदा आईपीओको पाइपलाइन हङकङमा ओइरियो

न्युजडेस्क न्युजडेस्क
११ असार २०७७, बिहीबार
चीन-अमेरिकाबीच तनाव उत्पन्‍न हुँदा आईपीओको पाइपलाइन हङकङमा ओइरियो
5
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी : अमेरिका र चीनबीचको व्यापार युद्ध समाधान हुनै लाग्दा नोभेल कोरोना भाइरसको संक्रमण महामारीका रुपमा फैलिएपछि पुन: दुबै मुलुकबीचको सम्बन्धमा दरार पैदा भएको छ । अमेरिका-चीन सम्बन्धमा दरार पैदा हुँदा आईपीओको स्वास्थ पाइपलाइन हङकङमा ओइरिएको छ  ।
अमेरिका-सूचीकृत विशाल चिनियाँ गेमिङ नेटिज गत साता हङकङमा सहायक सूची सार्वजनिक गरेको छ । त्यसैगरी चिनियाँ ई-कर्मस जेडी डटकमले पनि आफ्नो व्यापार हङकङमा केन्द्रित गरेको छ । 
“नेटिजले गत साता सक्यो । हामीसँग अहिले जेडी डटकम छ । हाम्रो निकै स्वस्थ पाइपलाइन बनेको छ । सम्पूर्ण चुनौतीका बाबजुद पनि पनि स्वस्थरुपमा आईपीओको स्वस्थ बजारले हामीलाई केही चकित बनाएको छ,” हङकङ एक्जेन्ज एन्ड क्लियरिङका कार्यकारी प्रमुख चार्ल्स लीले सीएनबीसीसँग भने । 
हङकङको आर्थिक सेवाका सेक्रेटरी र कोषाध्यक्षले प्रविधि कम्पनीहङ एसियाली फाइनान्सियल हबमा केन्द्रित भएको बताएका छन् । 
विभिन्‍न मुद्दाहरुमा पछिल्लो समय बेइजिङ र वाशिङ्‌टनकाबीच तनाव सिर्जना भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकासँग हङकङको अधिमान्य व्यापार स्थिति खारेज हुने घोषणा गरेका थिए । 
https://www.spotlightnepal.com/2020/06/22/very-healthy-pipeline-of-ipos-are-flocking-to-hong-kong-as-us-china-tensions-ramp-up/?fbclid=IwAR3mebZrzpimjpgFmLO0uaHNjr4Cu1zNDvnEwbGzvei5UYkuoIear_m5vS0



यो पनि पढ्नुहोला !

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत
BannerNews

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

११ असार २०७७, बिहीबार
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु
BannerNews

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

११ असार २०७७, बिहीबार
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य
BannerNews

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

११ असार २०७७, बिहीबार
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर
BannerNews

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

११ असार २०७७, बिहीबार
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस
BannerNews

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

११ असार २०७७, बिहीबार
सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

११ असार २०७७, बिहीबार
Next Post
भारतीय सेना जसले गलवान भ्यालीमा चार चिनियाँलाई घिसारेर मैदानमा पुर्‍याए

भारतीय सेना जसले गलवान भ्यालीमा चार चिनियाँलाई घिसारेर मैदानमा पुर्‍याए

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

8 hours अफिले
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

9 hours अफिले
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

4 days अफिले
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

4 days अफिले
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

6 days अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]l.com
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी