Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

‘नेपाल, भुटान र सिक्किम चीनका औंला हुन्, जतिखेर पनि नचाउन सकिन्छ’

न्युजडेस्क न्युजडेस्क
११ असार २०७७, बिहीबार
‘नेपाल, भुटान र सिक्किम चीनका औंला हुन्, जतिखेर पनि नचाउन सकिन्छ’
7
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी : चीनले नोभेल कोरोना भाइरसको नियन्त्रण गर्न नसकेको र विश्वभर फैलाएको भन्दै आलोचना भइरहेका बेला चीनले छिमेकीको सीमा अतिक्रमण सुरु गरेको हो ।  तिब्बत प्रशासकीय केन्द्रका प्रमुख डा. लोबसाङ साङ्जेले चीनले कोरोना भाइरसलाई विश्वभर फैलाएको आलोचनाबाट विश्व समुदायको ध्यान मोड्न सीमा अतिक्रमण सुरु गरेको बताएका छन् । उनले पछिल्लो समय भारतसँग भएको हिंसात्मक झडप आफूलाई आश्याचार्य नलाग्‍ने बताएका छन् ।  उनले भने, “जब माउ त्से तुङले तिब्बत कब्जा गर्‍यो । त्यतीखेर नै चीनले तिब्बत हत्केला भएको र नेपाल, भुटान, सिक्किम, लद्दाख र अरुणाञ्‍चल पाँच औंला भएको बताएका थिए । उनीहरुले आफ्ना औंलालाई जतिखेर पनि नचाउनसक्ने बताएका थिए । त्यसकारण लद्दाख र सिक्किम चीनले देखाएको अतिक्रमणको व्यवहार कुनै नयाँ होइन ।”  सन् २०१७ मा डोक्लाम र सन् २०२० मा लद्दाखमा आक्रमण भयो । दुबै क्षेत्रमा ठूलो मात्रा भौतिक संरचनाहरु बनाइएका छन् । अहिले सिंगो कोरोना भाइरस महामारीको नियन्त्रणमा लागिरहेको बेला चीनले जानाजान सीमा समस्या उत्पन्‍न गराएको उनको आरोप छ । उनले चीनले नेपालमा पनि केही परिवर्तनहरु गराएको र चिनियाँ गतिविधि नेपालमा पनि बढिरहेको बताएका छन् । उनले भने, “चीनले नेपाललाईसमेत एक औंला ठानेकोले उक्त औंला अहिले चीनले हल्लाइरहेको छ । जसले भारतमाथि दबाबर सिर्जना गर्न सजिलो भइरहेको छ ।” अमेरिका र युरोपियन मुलुकहरुले अहिले चीनमा कोरोना भाइरसको उत्पत्तिको अनुसन्धान गर्नुपर्ने माग गरिरहेका छन् । हङकङमा आन्दोलन चर्किरहेको छ । उइगरलगायतका अल्संख्यक समुदायले चीनमा आन्दोलन गरिरहेका छन् । अमेरिकासँगको व्यापारयुद्ध समाप्त भइसकेको छैन । चीनको महत्वाकांक्षी परियोजना बीआरईको विरोध भइरहेको छ । यस्तो अवस्थामा चीनले यी सबै कुराबाट विश्वको ध्यान हटाउने विकल्पका रुपमा सीमा अतिक्रमण गर्ने र सीमामा सैन्य गतिविधि बढाउन लागिरहेको डा. साङ्जेको भनाई छ ।  उनले चीन भारतसँग भएका हतियारको बारेमा पूर्ण जानकार भएको र चीनले पनि त्यही अनुसार तयारी गरेर सीमामा समस्या उत्पन्न गराउने र मुठभेडकै स्थितिका लागि पनि तयार भएको बताएका छन् ।  अमेरिकाले चिनियाँ उत्पादनमा कर बढाएकोले चीनको अर्को ठूलो बजार भारत भएकोले भारताई बेवास्ता गर्न नसक्‍ने भएकोले यसमार्फत चीनलाई लाइनमा ल्याउनुपर्ने उनको तर्क छ । तिब्बत भारतसँगै उभिनेसमेत उनले बताएका छन् ।   https://www.spotlightnepal.com/2020/06/23/chinas-border-incursions-aimed-to-divert-mounting-backlash-over-coronavirus-mishandling-wthin-china-and-worldwide-cta-president/



यो पनि पढ्नुहोला !

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष
BannerNews

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

११ असार २०७७, बिहीबार
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार
BannerNews

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

११ असार २०७७, बिहीबार
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग
BannerNews

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

११ असार २०७७, बिहीबार
मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव
BannerNews

मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव

११ असार २०७७, बिहीबार
सिरहाको औरहीमा लागुऔषध बरामद
BannerNews

सिरहाको औरहीमा लागुऔषध बरामद

११ असार २०७७, बिहीबार
अजय यादवको कुखुरा मोह, भन्छन्– मलाई यही ठीक छ
BannerNews

अजय यादवको कुखुरा मोह, भन्छन्– मलाई यही ठीक छ

११ असार २०७७, बिहीबार
Next Post
चिनियाँ अतिक्रमणविरुद्ध नेपाली कांग्रेस आक्रामक, भूमि फिर्ताको माग

चिनियाँ अतिक्रमणविरुद्ध नेपाली कांग्रेस आक्रामक, भूमि फिर्ताको माग

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

4 days अफिले
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

4 weeks अफिले
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

4 weeks अफिले
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

1 month अफिले
योगदानमा आधारित सामाजिक सुरक्षा:अध्यक्ष कृष्ण देव(किसुन)

योगदानमा आधारित सामाजिक सुरक्षा:अध्यक्ष कृष्ण देव(किसुन)

1 month अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी