Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

सेनाले खरिद गरेको चिनियाँ कीट नेपालको ल्याबमा काम नलाग्ने

न्युजडेस्क न्युजडेस्क
१० असार २०७७, बुधबार
सेनाले खरिद गरेको चिनियाँ कीट नेपालको ल्याबमा काम नलाग्ने

Kochi: Medics at the real-time Polymerase Chain Reaction laboratory (PCR lab) at the Kalamassery Medical College Hospital, during the nationwide lockdown in wake of the coronavirus pandemic, in Kochi, Thursday, April 16, 2020. (PTI Photo)(PTI17-04-2020_000250B)

42
SHARES
130
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौं : नेपाली सेनाले जिटुजीमार्फत् चीनबाट खरिद गरेको पिसिआर आरएनए एक्स्ट्र्याक्सन किट देशभरका ल्याबबाट अयोग्य ठहर भएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले सेनाले खरिद गरेका आरएनए एक्स्ट्र्याक्सन किट कोरोना परीक्षण ल्याबहरुमा नपठाउन स्वास्थ्य सेवा विभागलाई सिफारिस गर्दै पत्रचार गरेको थियो। तर, विभागले प्रयोगशालाको सिफारिस विपरीत देशभरका प्रयोगशालामा पठाएको तर कोरोना परीक्षणका लागि भने अयोग्य ठहर भएका हुन्। 
नेपाली सेनाले चीनबाट खरिद गरेको आरएनए एक्स्ट्र्याक्सन किट अहिले कोरोना परीक्षणका लागि प्रयोग भइरहेको भिटिएमसँग मेल नखाँदा अयोग्य ठहर भएका हुन।
सेनाले चीनबाट २८ हजार पिसिआर आरएनए एक्स्ट्र्याक्सन किट खरिद गरेको थियो। ती किट स्वास्थ्य सेवा विभागले राजनीतिक दबाबमा ल्याएर देशभरका ल्याबमा पठाएको थियो। तर, उक्त किट कोरोना परीक्षणका लागि कामै नलागेको प्रादेशिक अस्पताल तथा कोरोना परीक्षण गरिरहेका ल्याबका प्रमुखहरुले बताएका छन्।
‘नेपालमा प्रायः ३ एमएलको भिटिएममा संकलन भएको स्वाबबाट कोरानाको पिसिआर परीक्षण भइरहेको थियो,’ कोरोनाको पिसिआर परीक्षण गर्ने एक प्रयोगशालाका प्रमुखले नेपाल लाइभसँग भने, ‘तर, सेनाले खरिद गरेको आरएनए एक्स्ट्रयाक्सन किटले १ एमएलको भिटिएमसँग मात्रै मेल खाँदो रहेछ। सेनाले खरिद गरेका पिसिआर आरएनए एक्स्ट्र्याक्सन किट कामै नलाग्ने अवस्था छ।’
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले सेनाले खरिद गरेका आरएनए एक्स्ट्र्याक्सन किटसँग भिटिएम किट पनि पठाउनुपर्ने भन्दै सुझाव दिएको थियो। सेनाले खरिद गरेका आरएनए एक्स्ट्र्याक्सन किटसँग मिल्ने भिटिएम किट नपठाई विभागले पुरानै भिटिएम किटमा स्वाबलाई राखी आरएनए एक्स्ट्र्याक्सन किटमा प्रयोग गर्दा समस्या आएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले टेकु स्रोतले बताएको छ।
प्रयोगशालाको निर्णयलाई नमानी केही स्याम्पल वीर अस्पतालबाट परीक्षण गरी देशभरका प्रयोगशालामा पठाउँदा समस्या आएको हो।



यो पनि पढ्नुहोला !

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार
BannerNews

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

१० असार २०७७, बुधबार
प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ
BannerNews

प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

१० असार २०७७, बुधबार
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष
BannerNews

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

१० असार २०७७, बुधबार
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार
BannerNews

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

१० असार २०७७, बुधबार
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग
BannerNews

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

१० असार २०७७, बुधबार
मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव
BannerNews

मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव

१० असार २०७७, बुधबार
Next Post
एमसिसीको बिरोधमा अनेरास्ववियु पर्साको प्रदर्सन

एमसिसीको बिरोधमा अनेरास्ववियु पर्साको प्रदर्सन

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

13 hours अफिले
प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

2 days अफिले
कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

1 week अफिले
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

1 month अफिले
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

1 month अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी