मुकेश कुमार यादव लहान असार ६ ।सिरहाको बरियारपट्टी गाउँपालिका वडा नम्बर ३ नवटोलिमा विकास निर्माणका काम गुणस्तरहीन भएको जानकारी पाएपछि इन्जिनियरले रोक्न जादा उपभोक्ता समितिले थ्रेेट दिएका छन।
नबटोलिमा पोखरीको घाट निर्माण काममा उपभोक्ता समितिले काम भईरहेको ठाउँ बाट १ किलो मिटर नजिकेै रहेको कटनि नदिको गुणस्तरहीन बालुवा र ढुङ्गा ( गिट्टी ) ,मापदण्डविपरीत सिमेन्ट प्रयोग गरि विकास निर्माण अहिले सम्म रोकेको छैन ।
गुणस्तरहीन कार्य रोनक आएको इन्जिनियर सुरेन्द्र यादवलाई उपभोक्ताा समितिले भने बिनियोजित गरेको बजेट बाट यो काम पुरा हुदैन र कार्य आदेश चाहिि प्रमुख प्रशासकीय अधिकृत वाट लिएको छु।
इन्जिनियर यादवले भने यस्तो गुणस्तरहीन कार्य गरेपछि मै कार्यको मुलियाङक गर्न सकिदैन अनि उपभोक्ता समितिले भने हामिहरू अाफ्नो घर बाटै लगानी गर्छु त्यस पछि इन्जिनियर यादवले गाउँपालिका अध्यक्ष संतोष महतो जानकारी गराए।
अध्यक्ष महतो भने नेपाली जनता बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस कारण विकास निर्माण कार्य अस्थव्यस्थ नै थियो यस्तो संकटको समयमा उपभोक्ता समितिलाई गुणस्तरहीन कार्य कदपि हुन दिदैनौ र अगामि आर्थिक वर्षमा ५ लाख भन्दा वधिको काम टेन्डर परिकृया वाटनै गराछु