Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को अस्थायी सदस्यमा भारत निर्वाचित भएका छन्

न्युजडेस्क न्युजडेस्क
४ असार २०७७, बिहीबार
संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को अस्थायी सदस्यमा भारत निर्वाचित भएका छन्
8
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी : संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को अस्थायी सदस्यमा भारत, मेक्सिको, नर्वे र आयरल्यान्ड निर्वाचित भएका छन् ।
बुधबार संयुक्त राष्ट्रसंघको महासभाले अस्थायी सदस्यका रुपमा ४ मुलुकलाई निर्वाचित गरेको हो ।
नवनिर्वाचित अस्थायी सदस्यको कार्यकाल सन् २०२२ सम्म हुनेछ । नयाँ सदस्यको कार्यकाल जनवरी १ २०२१ बाट सुरू हुन्छ ।
धेरै लामो समयदेखिको पहल र अभियानका बाबजुद क्यानडा भने निर्वाचित हुन सकेन । ‘वेस्टर्न ब्लक’को २ सिटका लागि भएको निर्वाचनमा क्यानडा आयरल्यान्ड र नर्वेसँग पराजित भयो । प्रधानमन्त्री जस्टिन टुडोले राष्ट्रसंघीय सुरक्षा परिषद्को अस्थायी सदस्यको निर्वाचनमा आफ्नो पक्षमा माहोल बनाउन १३ जना कर्मचारी नै खटाएका थिए ।
एसिया प्रशान्त क्षेत्रका लागि भारत भने निर्विरोध निर्वाचित भएको हो । भारतले १८४ मत प्राप्त गरेको छ भने मेक्सिकोले १८७ मत पाएको छ । अफ्रिकाबाट केन्याले ११३ मत प्राप्त गर्दा जिबुटीले ७८ मत प्राप्त गरेको छ । अफ्रिका क्षेत्रका लागि बिहीवार फेरि दोस्रो चरणका लागि मतदान हुने जनाइएको छ ।
राष्ट्रसंघीय सुरक्षा परिषदमा १० वटा देश अस्थायी सदस्यका रुपमा प्रत्येक २ वर्षमा निर्वाचित हुने गरेका छन् । बेलायत, चीन, फ्रान्स, रुस र अमेरिका भने सुरक्षा परिषद्का स्थायी सदस्य हुन् । स्थायी सदस्यसँग भिटो पावर हुन्छ । राष्ट्रसंघीय सुरक्षा परिषदमा आगामी दुई वर्ष (२०२१–२२) का लागि अस्थायी सदस्य रहने यो तहमा एकैसाथ एसिया प्यासिफिकसहित अफ्रिका, पूर्वी युरोप, ल्याटिन अमेरिकी तथा क्यारेबियन, पश्चिमी युरोप तथा अन्य गरेर ५ सदस्यको निर्वाचन हुनेछ ।
राष्ट्रसंघीय सुरक्षा परिषद्ले शान्ति स्थापना, अन्तर्राष्ट्रिय प्रतिबन्ध र विश्वका विभिन्न क्षेत्रमा देखिएका द्वन्द्व न्यूनीकरणका लागि काम गर्दै आएको छ । चीनसँग तनाव बढिरहेको अवस्थमा भारत राष्ट्रसंघीय सुरक्षा परिषद्को अस्थायी सदस्यमा निर्वाचित हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
नेपाल यसअघि सन् १९६९–७० र १९८८–८९ को २ चरणमा सुरक्षा परिषद्को अस्थायी सदस्यमा निर्वाचित भइसकेको छ । राष्ट्रसंघीय मानवअधिकार परिषद्मा पनि हाल नेपाल सदस्य रहेको छ ।



यो पनि पढ्नुहोला !

नेपाल प्रहरीको ९५एसपीका सरुवा सिरहामा टेकनन्द इवा लिम्बू
BannerNews

नेपाल प्रहरीको ९५एसपीका सरुवा सिरहामा टेकनन्द इवा लिम्बू

४ असार २०७७, बिहीबार
बरियारपट्टीमा अधिकृत बिजय मण्डल द्वारा  न्यानो कपडा  वितरण
BannerNews

बरियारपट्टीमा अधिकृत बिजय मण्डल द्वारा न्यानो कपडा वितरण

४ असार २०७७, बिहीबार
सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत
BannerNews

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

४ असार २०७७, बिहीबार
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु
BannerNews

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

४ असार २०७७, बिहीबार
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य
BannerNews

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

४ असार २०७७, बिहीबार
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर
BannerNews

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

४ असार २०७७, बिहीबार
Next Post
राष्ट्रिय मुस्लिम आयोगको सक्रियतामा, परवानिपुर मुस्लिम टोल विवाद सल्ट्यो

राष्ट्रिय मुस्लिम आयोगको सक्रियतामा, परवानिपुर मुस्लिम टोल विवाद सल्ट्यो

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

नेपाल प्रहरीको ९५एसपीका सरुवा सिरहामा टेकनन्द इवा लिम्बू

नेपाल प्रहरीको ९५एसपीका सरुवा सिरहामा टेकनन्द इवा लिम्बू

8 hours अफिले
बरियारपट्टीमा अधिकृत बिजय मण्डल द्वारा  न्यानो कपडा  वितरण

बरियारपट्टीमा अधिकृत बिजय मण्डल द्वारा न्यानो कपडा वितरण

2 days अफिले
सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

3 days अफिले
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

3 days अफिले
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

6 days अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी