सिमा पोष्ट
लहान अषाध ४।सिरहाको बरियारपट्टी गाउँपालिकामा नेकपाको वडा कमिटिको अध्यक्ष रामेश्वर यादवको नेतृत्वमा गएको नेताहरुको एक टोलिले गाउँपालिका अध्यक्ष संतोष महतो लाई ज्ञापन पत्र बुझाएका छन ।
स्थानिय तहको उपभोगक्ता समिति गठन व्यवस्थापन सम्वन्धि कार्यविधि ०७४ को परिच्छेदन २ बुदा नम्वर ४ अनुसार सर्व साधारणलाई सार्वजानिक सुचना नगरी यस बरियारपट्टी गाउँपालिका अन्तर्गतका जनप्रतिनीधिहरुले उपभोक्ता समिति गठन गर्दा आफ्नो निहित स्वार्थ अनुसार केही कर्मचारीहरुको मिलोमतोमा गोप्य सुचना गरी गठन गरेको उपभोगता खारिजको माग गरेको ज्ञापन पत्रमा उलेख छ ।

SANYO DIGITAL CAMERA


गाउँपालिका अध्यक्ष संतोष महतोले भने मलाई यस सम्बन्ध अहिले सम्म जानकारी भएको छैन ज्ञापन पत्र आएपछि मत्र थाहा भएको छ वडा अध्यक्ष संग बुझेर जानकारी गराछु।
उहाँले थापे नया अर्थिक वर्षमा ५ लाख भन्दा वधी विकास सम्बधिकाम अव टेन्दर पकृयामा नै दिने तयारी गर्दछु ।

सम्वन्धित समाचार :