Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

पत्रकारको रु तीन लाखको दुर्घटना बीमा

न्युजडेस्क न्युजडेस्क
३२ जेष्ठ २०७७, आईतवार
पत्रकारको रु तीन लाखको दुर्घटना बीमा
66
SHARES
205
VIEWS
Share on FacebookShare on Twitter

चितवन । नेपाल पत्रकार महासङ्घ चितवन शाखाले आफ्ना सदस्य र क्रियाशील पत्रकारको दुर्घटना बीमा गरेको छ । कालिका नगरपालिकाको संयोगमा असार १ गतेबाट लागू हुने गरी २५७ जना पत्रकारको दुर्घटना बीमा गरेको हो ।

दुर्घटना बीमाका लागि महासङ्घ र नगरपालिकाबीच आज सम्झौतापत्रमा हस्ताक्षर भएको छ । महासङ्घका तर्फबाट अध्यक्ष राधेश्याम खतिवडा र नगरपालिकाका तर्फबाट प्रमुख खुमनारायण श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । उहाँले यस वर्ष रु एक लाख बीमाका लागि सहयोग गरिएको बताउनुभयो । यस रकमलाई नगरपालिकाको बजेटमा राखेर आगामी वर्षमा यसलाई निरन्तरता दिइने उहाँले बताउनुभयो ।

श्रेष्ठले भन्नुभयो, “जिल्लामा काम गर्ने पत्रकारका लागि सधैँका लागि दुर्घटना बीमा कालिका नगरपालिकाले गर्ने गरी नीतिगत निर्णय गर्दैछौँ ।” महासङ्घका अध्यक्ष खतिवडाले पत्रकारहरुको दुर्घटना हुँदा रु तीन लाख पाउने र घाइते भएमा रु ३० हजारसम्मको उपचार खर्च पाउने गरी बीमा गरिएको बताउनुभयो ।

महासङ्घले आफ्ना सदस्य र क्रियाशील पत्रकारहरुको कोरोना बीमा प्रेस रजिष्ट्रार कार्यालय हेटौँडासँग सहकार्य गरी यसअघि नै गरिसकेको छ । जिल्लामा पाँच दैनिक पत्रिका, चार टेलिभिजन, २२ एफ एम रेडियो, २४ अनलाइन र १३ वटा साप्ताहिक पत्रिका रहेका छन् ।



यो पनि पढ्नुहोला !

नेपाल प्रहरीको ९५एसपीका सरुवा सिरहामा टेकनन्द इवा लिम्बू
BannerNews

नेपाल प्रहरीको ९५एसपीका सरुवा सिरहामा टेकनन्द इवा लिम्बू

३२ जेष्ठ २०७७, आईतवार
बरियारपट्टीमा अधिकृत बिजय मण्डल द्वारा  न्यानो कपडा  वितरण
BannerNews

बरियारपट्टीमा अधिकृत बिजय मण्डल द्वारा न्यानो कपडा वितरण

३२ जेष्ठ २०७७, आईतवार
सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत
BannerNews

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

३२ जेष्ठ २०७७, आईतवार
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य
BannerNews

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

३२ जेष्ठ २०७७, आईतवार
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर
BannerNews

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

३२ जेष्ठ २०७७, आईतवार
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस
BannerNews

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

३२ जेष्ठ २०७७, आईतवार
Next Post
नेपालका १९ जना कोरोना संक्रमणबाट मृत्यु

नेपालका १९ जना कोरोना संक्रमणबाट मृत्यु

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

नेपाल प्रहरीको ९५एसपीका सरुवा सिरहामा टेकनन्द इवा लिम्बू

नेपाल प्रहरीको ९५एसपीका सरुवा सिरहामा टेकनन्द इवा लिम्बू

10 hours अफिले
बरियारपट्टीमा अधिकृत बिजय मण्डल द्वारा  न्यानो कपडा  वितरण

बरियारपट्टीमा अधिकृत बिजय मण्डल द्वारा न्यानो कपडा वितरण

2 days अफिले
सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

3 days अफिले
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

3 days अफिले
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

7 days अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी