Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

हिरासतमा मृत्यु प्रकरण : घट्नाबारे संसदीय छानबिन समिति गठन गर्न सांसद महतोको माग

न्युजडेस्क न्युजडेस्क
३२ जेष्ठ २०७७, आईतवार
हिरासतमा मृत्यु प्रकरण : घट्नाबारे संसदीय छानबिन समिति गठन गर्न सांसद महतोको माग
9
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद तथा नेतृ जुलीकुमारी महतोले धनुषाको सवैला नगरपालिकामा जेठ २७ गते घटेका दुई घट्नाको बारेमा सत्य, तथ्य छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्न माग गरेकी छिन् । प्रतिनिधिसभा आजको बैठकको विशेष समयमा बोल्दै सांसद उनल यही जेठ २७ गते राति धनुषाको सवैला नगरपालिकामा ट्र्याक्टर चालकले प्रहरी हिरासतमा आत्महत्या गरेको भन्ने घटना र सोही राति अरुणकुमार मण्डललाई अज्ञात समूहले गोली प्रहार गरी हत्या गरी पोखरीको डिलमा फालिएको दुवै घट्नाको छानविन गरी दोषीलाई कारवाही गर्न माग गरिन् ।

बैठकमा बोल्दै उनले भनिन्,-“जेठ १२ गते सोमबार बेलुका धनुषाको सवैला नगरपालिका वडा नम्बर १२ स्थित् रघुनाथपुर बस्ने ४२ वर्षीया सुमित्रादेवी साहलाई ट्याक्टरले ठक्कर दिएको थियो । दुर्घटनामा गम्भिर घाईते भएकी महिलाको उपचारको क्रममा निधन भएको थियो । उनको मृत्युपछि ट्याक्टर चालक शम्भु सदालाई प्रहरीले हिरासतमा राखेको थियो । जेठ २७ गते मंगलबार करिब दुई बजे राति ईलाका प्रहरी कार्यालयको हिरासतभित्र रहेको शौचालयमा सवैला नगरपालिका १२ बस्ने २३ वर्षीया शम्भु सदा मुसहरको आफ्नै लुगाको पासो लगाएर भेन्टिलेशनमा झुण्डिएको अवस्थामा फेला परेको थियो । परिवारले उनको मृत्यलाई हत्या भएको दाबी गरेका छन् भने प्रहरीले भने आत्महत्या भनेको छ । नगरवासी अपराधीलाई कडाभन्दा कडा कारबाही गर्न र निश्पक्ष छानबिनको माग राखेर आन्दोलित छन् । र, अहिलेसम्म पोष्टमार्टमसमेत हुन सकेको छैन भन्ने बुझिएको छ । म यसै सम्मानित सदनमार्फत सम्बन्धित मन्त्रालयको ध्यानाकार्षण गराउन चाहन्छु ।’

उक्त घट्नाको बारेमा सत्य, तथ्य छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नसमेत सांसद महतोको माग छ । सांसद महतोले उक्त घट्नाको बारेमा सत्य, तथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरिन् । त्यस्तै, जेठ २७ गते राति नै धनुषाको सवैला नगरपालिकाको वडा नम्बर ७ लवटोलीका २५ वर्षीया अरुणकुमार मण्डललाई अज्ञात समूहले गोली प्रहार गरी हत्या गरी गाउमै रहेको पोखरीको डिलमा उनको शव फेला परेको सुनाउँदै महतोले भनिन्,-“यो घट्नालाई पनि सत्य, तथ्य छानबिन गरी दोषी पत्ता लगाएर कारबाही गर्न माग गर्दछु ।’

उनले प्रदेश नम्बर २ मा भारतसँगको खुल्ला सिमानाका कारण दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढिरहेको उल्लेख गर्दै त्यहाँ भएका क्वारेन्टिनहरुलाई व्यवस्थित् बनाउन सरकारसमक्ष आग्रह गरेकी छिन् । समयमै परीक्षण हुन नसकेको अवस्थापनि उनले सुनाईन् ।



यो पनि पढ्नुहोला !

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष
BannerNews

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

३२ जेष्ठ २०७७, आईतवार
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार
BannerNews

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

३२ जेष्ठ २०७७, आईतवार
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग
BannerNews

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

३२ जेष्ठ २०७७, आईतवार
मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव
BannerNews

मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव

३२ जेष्ठ २०७७, आईतवार
सिरहाको औरहीमा लागुऔषध बरामद
BannerNews

सिरहाको औरहीमा लागुऔषध बरामद

३२ जेष्ठ २०७७, आईतवार
अजय यादवको कुखुरा मोह, भन्छन्– मलाई यही ठीक छ
BannerNews

अजय यादवको कुखुरा मोह, भन्छन्– मलाई यही ठीक छ

३२ जेष्ठ २०७७, आईतवार
Next Post
अझै दुई महिना विद्यालय र कलेज खुल्दैनन्, दशैं अगाडि शैक्षिक सत्र शुरु गरिनेछ( शिक्षामन्त्री पोखरेल)

अझै दुई महिना विद्यालय र कलेज खुल्दैनन्, दशैं अगाडि शैक्षिक सत्र शुरु गरिनेछ( शिक्षामन्त्री पोखरेल)

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

3 days अफिले
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

4 weeks अफिले
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

4 weeks अफिले
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

4 weeks अफिले
योगदानमा आधारित सामाजिक सुरक्षा:अध्यक्ष कृष्ण देव(किसुन)

योगदानमा आधारित सामाजिक सुरक्षा:अध्यक्ष कृष्ण देव(किसुन)

4 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी