Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

जनता आवास कार्यक्रम अन्तर्गत बर्दिबासमा १४ घर शिलान्यास

न्युजडेस्क न्युजडेस्क
३२ जेष्ठ २०७७, आईतवार
जनता आवास कार्यक्रम अन्तर्गत बर्दिबासमा १४ घर शिलान्यास
48
SHARES
151
VIEWS
Share on FacebookShare on Twitter

बर्दिबास  : महोत्तरीको बर्दिबासमा जनता आवास कार्यक्रमअन्तर्गत १४ घर निर्माण गरिने भएको छ । प्रदेश २ का प्रदेश सभा सदस्य सरदा देवी थापाले बर्दिबास–२ स्थित बुद्ध चौकमा निर्माण गरिने १४ घरको आइतबार शिलान्यास गरेका हुन् ।

शिल्यान्यास कार्यक्रमलाई सम्वोधन गर्दै सांसद थापाले सदनमा पनि विभेद भयो आर्थिक वर्ष ६६/७७ मा जनता आवास कार्यक्रम अन्तर्गत  मेरो नाममा ७५ घर परेको थियो तर मात्र ५० घर दिएको बताइन्  । मेरो धेरै प्रयास पछि क्षेत्र १ ‘क’ मा जनता आवास कार्यक्रम अन्तर्गत जम्मा ५० वटा  घरको लागि मात्र बजेट विनियोजित गरियो तर यो विभेदले गर्दा पिछिल्लो दिनहरुमा पनि विभेद पूर्ण बजेट छुट्याइन्छ की भन्ने डर रहेको उनले बताइन् । अहिले दुईवटा कोठा, एउटा शौचालय, बरन्डा, दुइवटा झ्याल र दुइवटा ढोका गरि एक घर बराबर ३ लाख ३६ हजार कुल रकम रहेकोमा स्थानीय श्रोत साधनको प्रयोग र आफैले श्रामदान गर्नुपर्ने कुरा सांसद थापाले बताइन् ।

कार्यक्रममा बोल्दै भुमी अधिकार मंचका अगुवा फौद सिंह स्यांग्वाले दलित जनजातिहरुलाई यस जनता आवास कार्यक्रमबाट जग्गा नभएकोलाई जग्गा प्राप्त गरि घर बनाई दिने र जग्गा भएकोलाई घर बनाईदिने कार्यक्रम रहेको बताए ।

यस कार्यक्रम अन्तर्गत बर्दिबास नगरपालिका स्थित वडा नं. ३ मा १५ घर, वडा नं. २ मा १४ घर, वडा नं. ९ मा ८ घर, वडा नं. १ मा १ घर र वडा नं.  ६ मा  १२ घर गरि जम्मा ५० घर रहेको छ ।



यो पनि पढ्नुहोला !

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत
BannerNews

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

३२ जेष्ठ २०७७, आईतवार
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु
BannerNews

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

३२ जेष्ठ २०७७, आईतवार
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य
BannerNews

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

३२ जेष्ठ २०७७, आईतवार
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर
BannerNews

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

३२ जेष्ठ २०७७, आईतवार
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस
BannerNews

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

३२ जेष्ठ २०७७, आईतवार
सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

३२ जेष्ठ २०७७, आईतवार
Next Post
जुवाको खालबाट सात युवा पक्राउ

जुवाको खालबाट सात युवा पक्राउ

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

5 hours अफिले
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

6 hours अफिले
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

3 days अफिले
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

4 days अफिले
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

6 days अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी