Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

विरोध प्रदर्शनको नाममा राजनीतिकरण नगरौं : अभिनेत्री प्रियंका

न्युजडेस्क न्युजडेस्क
३२ जेष्ठ २०७७, आईतवार
विरोध प्रदर्शनको नाममा राजनीतिकरण नगरौं : अभिनेत्री प्रियंका
58
SHARES
180
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ : कोरोनाको रोकथाम र नियन्त्रणमा सरकार असक्षम भएको तथा कोरोनाको नाममा अर्बौंको भ्रष्टाचार भएको भन्दै पछिल्लो केही दिनयता हजारौंको संख्यामा युवाहरु सडकमा उत्रिएका छन् । युवाहरुको सरकार विरोधी आन्दोलनमा नेपाली सेलिब्रेटीहरुले पनि साथ दिएका छन् । कतिले मौन समर्थन जनाएका छन् भने कतिले सडकमै उत्रिएर सरकारको कार्यशैलीको विरोध गरेका छन् ।

कोरोनाको महामारीको समयमा हजारौं युवाहरु सडकमा उत्रिन थालेपछि यो भाइरसको संक्रमणले भयावह रुप लिनसक्ने सम्भावना बढेको छ । युवाहरुको सरकार विरोधी आन्दोलनलाई मौन समर्थन जनाएकी अभिनेत्री प्रियंका कार्कीले सामाजिक दूरी कायम गरेर सुरक्षित रुपमा बस्न आग्रह गरेकी छन् । आन्दोलनले राजनीतिक मोड लिएको पनि उनको निष्कर्ष छ ।

शनिवार सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै उनले युवाहरुको सरकार विरोधी प्रदर्शनमा सामाजिक दूरी कायम नभएको र यो अवस्था रहे एकैपटक धेरै जनामा यसको संक्रमण फैलिन सक्ने चिन्ता व्यक्त गरेकी छन् । युवाहरुले उठाएका माग महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उनले विरामी, बच्चा वा जेष्ठ नागरिक प्रदर्शनमा नआइ अर्कै माध्यमबाट आवाज उठाउन आग्रह गरेकी छन् ।

संसदबाट नयाँ नक्सालाई संविधान र निसान छापको अंग बनाउने प्रस्ताव पारित गर्ने भएकोले आजको प्रदर्शन स्थगन गर्न आग्रह गर्दै उनले लेखेकी छन्, ‘कुनै राजनीतिक एजेन्डा वा संलग्नता नराखी हामीले यो विरोध प्रदर्शन भोलीबाट फेरि शुरु गर्न सक्छौं । प्रदर्शनमा जाँदा समाजिक दूरी कायम गरौं, शान्तिपूर्ण रहौं, सुरक्षित रहौं । विरोध प्रदर्शनको नाममा राजनीतिकरण नगरौं ।’

उनले युवाहरुको प्रदर्शनलाई गम्भीरतापूर्वक लिन पनि सरकारसँग आग्रह गरेकी छन् । उनी थप्छिन्, ‘सरकार, यो प्रदर्शनलाइ गम्भीरतापूर्वक लिनुहोस् । कृपया मुद्दाको संवेदनशीलता बुझिदिनुस् । जनताको कुरा सुनेर, जनता विश्वस्त हुने गरि सम्बोधन गरिदिनुस् । आफ्नो देश र जनताको सुरक्षा गर्ने कर्तव्यको पालना गरिदिनुस् ।’ उनको यो भनाईमा धेरैले समर्थन जनाएका छन् ।



यो पनि पढ्नुहोला !

प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ
BannerNews

प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

३२ जेष्ठ २०७७, आईतवार
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष
BannerNews

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

३२ जेष्ठ २०७७, आईतवार
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार
BannerNews

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

३२ जेष्ठ २०७७, आईतवार
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग
BannerNews

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

३२ जेष्ठ २०७७, आईतवार
ढुक्क यादव, निसाना लगाउँदै राउत
BannerNews

ढुक्क यादव, निसाना लगाउँदै राउत

३२ जेष्ठ २०७७, आईतवार
सरकारले जग्गाको कित्ताकाट खोल्यो
BannerNews

सरकारले जग्गाको कित्ताकाट खोल्यो

३२ जेष्ठ २०७७, आईतवार
Next Post
जनता आवास कार्यक्रम अन्तर्गत बर्दिबासमा १४ घर शिलान्यास

जनता आवास कार्यक्रम अन्तर्गत बर्दिबासमा १४ घर शिलान्यास

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

9 hours अफिले
प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

2 days अफिले
कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

1 week अफिले
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

1 month अफिले
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

1 month अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी