Sima Post
No Result
View All Result
Sima Post
No Result
View All Result

हिरासतमा मृत्यु प्रकरण : न्याय खोज्दै जिल्ला प्रहरी घेराउ

न्युजडेस्क न्युजडेस्क
३१ जेष्ठ २०७७, शनिबार
54
SHARES
168
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम : सवारी दुर्घटनाका प्रतिवादीको प्रहरी हिरासतमा मृत्युपछि परिवार तथा गाउँलेले हत्याको न्याययिक छानबिनको माग गर्दै जनकपुरमा प्रदर्शन गरेको छ । धनुषाको सबैला नगरपालिका १२ घर भएका २४ वर्षिय शम्भु सदा मुसहरको मंगलवार मध्यरातमा झुण्डिएर मृत भेटिएपछि परिवारजन तथा गाउँलेले हत्या भएको आरोप लगाउँदै न्याययिक छानबिनको माग राख्दै आन्दोलनमा उत्रिएपछि जनकपुरमा तनाव उत्पन्न भएको छ ।

ईलाका प्रहरी कार्यालय सबैलाको हिरासत शौचालयमा झुण्डिएको अवस्थामा भेटिएको सदालाई प्रहरीले हत्या गरी आत्महत्या देखाउन खोजेको आरोप सहित उनीहरुले जनकपुर जिल्ला प्रहरी कार्यालय अगाडी प्रदर्शन गर्दा प्रहरीसंग तनावग्रस्त बनेको थियो । बिना रोहबार शव मुचुलका उठाई मृतकका आमा शिपाली सदालाई तिम्रो छोरो झुण्डिएर आत्महत्या गरेको र जबरजस्ती कागजमा सही छाप लगाउन लगाएको आरोप सहित उनीहरुले प्रहरी बिरुद्ध नाराबाजी गर्दै प्रहरी कार्यालय घेरा उगर्न खोज्दा तनाव भएको थियो ।

प्रहरीले शम्भु सदा मुसहरले आत्महत्या गरेको दाबी गरेपनि पारिवारि सदस्य र स्थानीयले यो कुरा मान्न तयार छैन् । मृतकका आमा शिपाली देवी सदाले मेरो छोराले आत्महत्या नभई, हत्या भएकोले घटनाको छानविन माग गर्दै आएकी छिन् । धनुषाको सबैला सहित अन्य स्थानहरुबाट ट्रयाक्टर तथा मोटरसाईकलमा सवार भई आएका सयौं मानिसहरुले जिल्ला प्रहरी कार्यालय धनुषा घेरा उगर्न खोज्दा प्रहरीसंग केही बेर तनाव भएको थियो । उनीहरुले ईलाका प्रहरी कार्यालय सबैलाका बिरुद्ध किटानी जाहेरी दर्ता गर्न माग गर्दै प्रहरी कार्यालय घेराउ गरेका थिए । सोही क्रममा केही बेर तनाव समेत उत्पन्न भएको थियो ।

प्रहरी हिरासतको शौचालयमा, शर्ट, भेष्टले घाँटीमा बाँधेर, मुखमा कपडा ठुसेर आत्महत्या गर्नु एउटा देखाउने कथा जस्तै भयो, मुसहर अधिकारर्की पच्चु माझीले भने, ‘शवकोे बिना रोहबर शवको मुचुल्का उठाउनु, शर्ट र भेष्टमा झुण्डिनु, मुखमा कपडा कोचिनु जस्ता दृश्यले घटना शंकास्पद देखिन्छ, त्यसैले हामीले न्याययिक छानविनको माग गरेका हौं, शम्भुलाई प्रहरीकै संलग्नतामा मारेर आत्महत्याको नाटक रचेकोले पिडितलाई न्याय र पिडकलाई कारवाहीका लागि माग गरिरहेका छौं ।’

राष्ट्रिय मुसहर संघका अध्यक्ष चन्देश्वर सदाले मृतक शम्भु सदाको २४ घण्टे प्रहरीको निगरानीमा हत्या वा आत्महत्या के भएको हो ? त्यसको निष्पक्ष छानविन हुनुपर्छ । उनले भने, ‘प्रहरीको निगरानीमा रहेको व्यक्ति एउटा शर्टको सहारामा त्यो पनि शौचालयमा झुण्डिनु रहस्यमय छ, छानबिन होस् घटनालाई सामान्य रुपमा नलिईयोस् ।’

(शम्भुको न्यायका लागि परिवार, आफन्तसंगै गाउँमा मानिसहरु बिरोधसभामा )


यो पनि पढ्नुहोला !

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार
BannerNews

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

३१ जेष्ठ २०७७, शनिबार
प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ
BannerNews

प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

३१ जेष्ठ २०७७, शनिबार
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष
BannerNews

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

३१ जेष्ठ २०७७, शनिबार
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार
BannerNews

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

३१ जेष्ठ २०७७, शनिबार
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग
BannerNews

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

३१ जेष्ठ २०७७, शनिबार
मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव
BannerNews

मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव

३१ जेष्ठ २०७७, शनिबार
Next Post

दैलेखमा २२ जनाले जिते कोरोना

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

13 hours अफिले
प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

2 days अफिले
कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

1 week अफिले
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

1 month अफिले
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

1 month अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result