Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

कोरोना भाइरस र यसको प्रभाव

न्युजडेस्क न्युजडेस्क
२९ जेष्ठ २०७७, बिहीबार
10
SHARES
31
VIEWS
Share on FacebookShare on Twitter

✍ रुस्मा लामिछाने

बर्दिबास : कोरोना भाइरस (कोभिड-१९) सन् २०१९ डिसेम्बरमा चीनको हुपे प्रान्तको उहान शहरबाट सुरु भएता पनि यसले अहिले विश्वभर माहामारीको रुप लिइसकेको छ । यसको प्रभाव विश्वको सबै जसो देशहरुमा परिसकेको छ । त्यसैगरी हाम्रो देश नेपाल पनि यस माहामारीको प्रभावबाट अलग रहन सकेन । भाइरसको सन्त्राससँगै नेपाल सरकारले लकडाउन गरेको पनि आज ८० दिन भइसक्यो तर यसको विरामीको संख्यामा कुनै कमी आएको छैन । संक्रमितको संख्या ४००० भन्दा बढि नाघेको छ भने एक दर्जन संक्रमितको मृत्यु भइसकेको छ ।

यहाँ रोगलेभन्दा पनि अझ बढि त भोकले मानिसको मृत्यु भएको छ । आज सम्मको तथ्याङ्कलाई हेर्दा महिला, पुरुष र केटाकेटी गरी ११०० भन्दा बढिले आत्महत्या गरेका छन् । लक डाउनको स्थितिले गर्दा मानिसले काम पाएका छैनन् काम नभए पछि गरिबको घरमा चुल्हो बल्न सकेको छैन । भोको पेट लिएर कतिञ्जेल बाँच्न सकिन्छ र ? अन्ततः मानिसले आत्महत्या रोज्न बाध्य भएका छन् । व्यापार, व्यवसाय गर्ने उद्देश्यले लिएको बैंकको ऋणकोभार, घरभाडा र कोभिड-१९ को सन्त्राससँगै बढ्दै गएको आर्थिक मन्दिले मानिसलाई थिलथिलो बनाएको छ । भाइरसको प्रभाव सबैतिर र सबैलाई परेको भएपनि अझ बढि त हुँदा खाने वर्गलाई परेको छ । आज कमायो आजै खायो गर्ने वर्ग हाम्रो समाजमा धेरै नै छन् ।

यसको प्रत्यक्ष प्रभाव यी वर्गलाई परेको छ भने हुने खाने वर्गलाई पनि उत्तिकै अप्ठ्यारो परिस्थिति सिर्जना गरेको छ । मानिसमा रोग, भोक र शोकले मानसिक समस्या थपिएको छ । मानिसहरुले कोरोना राहत कोष को नाममा विभिन्न कोषहरु खडा गरेका छन् र आफ्नो-आफ्नो तवरबाट सहयोग पनि गरेका छन् । कोरोना राहत कोषमा राज्यले १० अर्ब रकम जम्मा गरेको तथ्याङ्क बाहिर आएको भए पनि जनताले सहि ठाउँमा सहि ढङ्गले राहत नपाएको गुनासो देखिन्छ ।

आवश्यक स्रोत, साधन र औषधोपचारका अभावका कारण बिरामीहरु विचल्लीमा परेका छन भने भरपर्दो कोरोना परिक्षण किटको अभावको कारण संक्रमितको मृत्यु संख्या दिनानुदिन बढ्दै गएकोले जनजीवन अस्तव्यस्त भएको छ । राज्यले दिने सेवा सुविधा नपाएर जनता सडकमा आन्दोलनमा उत्रिएका छन् भने राज्यको जिम्मेवारी बोकेका नेताहरु कुम्भकणर् झैं निदाएका छन् ।

शैक्षिक क्षेत्र बन्द भएकाले देशको कणर्धार मानिने विद्यार्थीको भविष्य अन्योलमा परेकाले अविभावकवर्ग चिन्तित भएका छन् । आफ्ना आफन्त इष्टमित्र र ख्याल ठट्टा गर्ने साथिभाईसँगको सामीप्यतालाई सामाजिक दुरी बढाएको छ । नेपाल जस्तो गरिब र अल्पबिकसित राष्ट्र्को अर्थतन्त्रमा कोभिड-१९ ले निकै प्रभाव पारेको छ । अर्थतन्त्रलाई बलियो बनाउने आधारहरु सबै ठप्प भएका छन् । अब आउने दिनहरुमा अर्थतन्त्रलाई बलियो बनाउन निकै सकस पर्नेछ । देशको अर्थतन्त्रलाई सबल बनाउने आधार भनेकै कृषि र उधोग कलकारखाना हुन् । हाम्रो देशका अधिकांश जनताहरु कृषिमा निर्भर रहेका छन् यसमा राज्यले सहयोग पुर्‍याउने हो भने अर्थतन्त्रमा परेको नकारात्मक प्रभावलाई निकै कम गर्न मद्दत पुर्‍याउँछ र अर्थतन्त्रलाई बलियो पार्दछ ।

अन्ततः युद्घपछिको शान्ति, दुःख पछिको सुख र जन्म पछिको मृत्यु यी सबै अवश्यम्भावी हुन् । त्यसैले कोरोना भाइरसको अन्त्य कहिले होला ? भन्ने प्रश्नसँगै यसको अन्त्य पनि एकदिन हुनेछ । त्यसैले सुरक्षित रहौं, सुरक्षित बसौं ।



यो पनि पढ्नुहोला !

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य
BannerNews

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

२९ जेष्ठ २०७७, बिहीबार
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर
BannerNews

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

२९ जेष्ठ २०७७, बिहीबार
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस
BannerNews

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

२९ जेष्ठ २०७७, बिहीबार
सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

२९ जेष्ठ २०७७, बिहीबार
बरियारपट्टीमा जिवछ साहले कम्बर वितरण गरे
BannerNews

बरियारपट्टीमा जिवछ साहले कम्बर वितरण गरे

२९ जेष्ठ २०७७, बिहीबार
सुखिपुर नगरपालिकामा ३९०कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकामा ३९०कम्बर वितरण

२९ जेष्ठ २०७७, बिहीबार
Next Post

आज ४४८ सङ्क्रमित फेला, १६ डिस्चार्ज

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

1 day अफिले
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

2 days अफिले
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

4 days अफिले
सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

5 days अफिले
बरियारपट्टीमा जिवछ साहले कम्बर वितरण गरे

बरियारपट्टीमा जिवछ साहले कम्बर वितरण गरे

6 days अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी