Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

सरिता गिरीप्रति नीताको आक्रोश : ‘तिमी नेपालको लायक छैनौ’

न्युजडेस्क न्युजडेस्क
२८ जेष्ठ २०७७, बुधबार
सरिता गिरीप्रति नीताको आक्रोश : ‘तिमी नेपालको लायक छैनौ’
86
SHARES
268
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ : भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको कैलाश मानसरोवर जाने बाटो बनाएपछि देशका हरेक नागरिकले अतिक्रमित भूमि फिर्ता ल्याउन सरकारलाई चर्को दबाब दिइरहेका छन् । सरकारले पनि लिपुलेक, कालापानी र लिम्पियाधुरा समाविष्ट नयाँ नक्सा जारी गरिसकेको छ । तर, नेपालले जारी गरेको नयाँ नक्सा भारतले स्वीकार गरेको अवस्था छैन ।

लिपुलेकसहित भारतले अतिक्रमण गरेको भूमि फिर्ता ल्याउनु पर्ने माग उठिरहेको बेला संघीय सदभावना पार्टीकी उपाध्यक्ष सरिता गिरी भने भारतको पक्षमा वकालत गरिरहेकी छन् । उनले विभिन्न सञ्चारमाध्यममा लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको हो भन्ने प्रमाण नभएको बताएकी छन् । अहिले उनको यो अभिव्यक्तिले सामाजिक सञ्जालमा व्यापक विरोध भैरहेको छ ।

अभिनेत्री नीता ढुंगानाले पनि गिरीलाई नेपालको लायक नभएको भन्दै भारतमै गएर राजनीति गर्न सुझाएकी छन् । उनले आफ्नो आधिकारिक फेसबुकमा लेखेकी छन्, ‘हो नारीलाई आफ्नै माइती नै प्यारो हुन्छ । उतै गएर राजनीति गर्दा कसो होला ! तिमी नेपालको लायक छैनौ ।’ नीताले नेतृ गिरीप्रति लक्षित गरेर लेखेको स्टाटसमा उनका प्रशंसकहरुले पनि समर्थन जनाएका छन् ।

फिल्म निर्माता तथा हल सञ्चालक प्रदीप कुमार उदयले पनि नेतृ सरिता गिरीले राष्ट्र र राष्ट्रियताको विरुद्धमा दिएको अभिव्यक्तिको विरोध जनाएका छन् । ‘हिजो वर्षा राउतले बोल्न ढंग नपुराउँदा रगत उमाल्ने राष्ट्रवादीहरु आज सरिता गिरीले ठाडै राष्ट्र र राष्ट्रियता विरुद्व बोल्दा कहाँ लुकेका छन् ? मलाई मेरो राष्ट्र र राष्ट्रियता प्राण भन्दा प्यारो छ,’ उनले फेसबुकमा लेखेका छन् ।



यो पनि पढ्नुहोला !

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार
BannerNews

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

२८ जेष्ठ २०७७, बुधबार
प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ
BannerNews

प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

२८ जेष्ठ २०७७, बुधबार
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष
BannerNews

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

२८ जेष्ठ २०७७, बुधबार
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार
BannerNews

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

२८ जेष्ठ २०७७, बुधबार
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग
BannerNews

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

२८ जेष्ठ २०७७, बुधबार
मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव
BannerNews

मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव

२८ जेष्ठ २०७७, बुधबार
Next Post

लिम्पियाधुरा, लिपुलेक र कालापानी बारेको सङ्कल्प प्रस्ताव पारित

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

13 hours अफिले
प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

2 days अफिले
कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

1 week अफिले
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

1 month अफिले
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

1 month अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी