Warning: Trying to access array offset on value of type bool in /home/simapost/public_html/wp-content/themes/simapost/functions.php on line 190

काठमाडौ : आज दुई सय ७९ कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना भाइरसका संक्रमित सख्या ४ हजार ३ सय ६४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार आज २७९ जना थपिएकामा पुरुष २५७ र महिला २२ जना छन् । कुल संक्रमित मध्ये पुरुष ४ हजार ५५ र महिला ३०९ जना छन् ।अहिलेसम्म ७२ जिल्लामा संक्रमित भेटिएका छन् । मृत्यु हुनेको संख्या १५ जना पुगेको छ । जसमध्ये १२ पुरुष र ३ महिला छन् ।

सम्वन्धित समाचार :