Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

सिरहाका पसल खुला

न्युजडेस्क न्युजडेस्क
२५ जेष्ठ २०७७, आईतवार
8
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

लहान : सिरहाको विभिन्न शहरका पसल अघोषितरुपमा खुला हुन थालेका छन् । लकडाउन जारी रहँदा व्यवसायीले अघोषितरूपमा पसल सञ्चालन गर्न थालेका हुन् । जिल्ला उद्योग वाणिज्य सङ्घ सिरहा लहानले आलोपालो पसल खोल्न पहल गरेपछि व्यवसायीले पसल अघोषितरूपमा खोल्न थालेको स्थानीय व्यापारीले बताएका छन् ।

लहान, गोलबजार, धनगढीलगायतका बजारमा किराना पसलसँगै कपडा, सुनचाँदी तथा कस्मेटिकलगायतका पसल खुलेपछि चहलपहल बढ्न थालेका छन् । जिल्लामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएका बेला बजार, पसल खुल्न थालेपछि थप जोखिम बढेको स्थानीयवासी बताउँछन् । लहान नगरपालिकाभित्र मात्रै आठ कोरोना सङ्क्रमित भेटिएको र जिल्लाभरि अझ बढ्ने क्रममा रहेका बेला बजार पसल खुल्नुले त्रास बढेको लहान नगरपालिका–४ का सन्तोष गुप्ताले बताउनुभयो ।

“बजारमा पसल खुलेपछि भीडभाड बढन थालेको छ”, उहाँले भन्नुभयो, “बजार खुलेपछि जति गरे पनि सामजिक दूरीको पालना हुँदैन र जोखिम बढ्ने निश्चित छ ।” तरकारी बजार, माछा मासुलगायतका पसलमा भीडभाड बढ्न थालेकाले सचेतना अपनाउनुपर्ने उहाँको भनाइ छ । पसल खुल्न थालेपछि भीडभाड बढे ठूलो जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाएर व्यापार गर्न लहान नगरपालिकाका प्रमुख मुनी साहले आग्रह गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागाईँले उद्योगीले प्रशासनसँग कुनै अनुमति नलिइ अघोषितरुपमा पसल खुला गरेको हुँदा भीडभाड भए कुनै बेला बन्द गराउने बताउनुभयो । सडक कालोपत्र शुरु लकडाउन जारी रहँदा लहान नगरपालिका–१५ ढोढनास्थित धार्मिक पर्यटकीय क्षेत्र पञ्चावती राजदेवी मन्दिरसम्म पुग्ने सडकको कालोपत्र कार्य शुरु गरिएको छ ।

लहान नगरपालिका–१८ खुटी पारी भदैयादेखि मन्दिरसम्म करिब पाँच किलोमिटर सडकमा नगरपालिकाले सो कार्य शुरु गरेको हो । नगर प्रमुख साहले सडक कालोपत्र गर्ने कार्यको शुभारम्भ गर्नुहुँदै सडक कालोपत्र भएपछि मन्दिर आउने जाने श्रद्धालुका लागि मात्रै सहज नभएर उत्तरीभेगको विकासमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सो सडक कालोपत्रका लागि रु छ करोडमा बोलपत्र लागिसकेकाले कामको गुणस्तरीयता र समयमा सम्पन्न गर्न निगरानी सबैले गर्नुपर्ने खाँचो उहाँले औँल्याउनुभयो ।



यो पनि पढ्नुहोला !

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न
BannerNews

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

२५ जेष्ठ २०७७, आईतवार
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

२५ जेष्ठ २०७७, आईतवार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

२५ जेष्ठ २०७७, आईतवार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

२५ जेष्ठ २०७७, आईतवार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

२५ जेष्ठ २०७७, आईतवार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

२५ जेष्ठ २०७७, आईतवार
Next Post

मौसममा सुधार हुँदै जाने

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

1 day अफिले
जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

1 week अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

1 week अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

1 week अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

2 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी