काठमाडौँ — आज सोमबारको तुलनामा सुनको मूल्य १ हजार ३ सय रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने १० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य ३ लाख १४ हजार ८ सय र एक तोला चाँदीको ५ हजार ५८५ निर्धारण भएको छ । सोमबार एक तोला सुनको ३ लाख १३ हजार ५ सय र चाँदीको ५ हजार ५९५ निर्धारण भएको छ ।


