Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

‘प्रदेश राजधानीको विकासमा ध्यान देऊ’

न्युजडेस्क न्युजडेस्क
२३ जेष्ठ २०७७, शुक्रबार
6
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ : प्रतिनिधिसभाको आजको बैठकमा सांसद कृष्णप्रसाद दाहालले प्रदेश राजधानीको भौतिक पूर्वाधार विकासमा सङ्घीय सरकारलाई ध्यान दिन आग्रह गर्नुभएको छ । विनियोजन विधेयक, २०७७ का विभिन्न शीर्षकमाथिको छलफलमा सहभागी हुँदै उहाँले सातमध्ये चार प्रदेशका राजधानी टुङ्गो लागिसकेकाले तिनलाई ध्यानमा राखी शहरी विकासलाई ध्यान दिन आग्रह गर्नुभयो ।

बागमती प्रदेशले मकवानपुरको हेटौँडा, गण्डकी प्रदेशले कास्कीको पोखरा, कर्णाली प्रदेशले सुर्खेतको वीरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशले कैलालीको गोदावरीलाई राजधानी तोकिसकेका छन् । प्रदेश नं १, प्रदेश नं २ र प्रदेश नं ५ ले प्रदेश राजधानी र नाम तोक्न बाँकी छ ।

प्रतिनिधिसभा, अर्थ समितिका सभापति दाहालले आगमी आवको बजेटमा प्रदेश राजधानीको शहरी विकासमा ध्यान दिनुपर्नेमा बजेट वक्तव्यमा छुटेको भनी सरकारको ध्यानाकर्षण गराउनुभयो । “प्रदेश राजधानीको विसासमा मेरो दायित्व हुनुपर्छ र मैले केन्द्रबाट हेर्नुपर्छ भन्नेतर्फ मन्त्रीज्यूको ध्यान जाओस्”, उहाँले भन्नुभयो ।

सडक सुरक्षा परिषद् गठन माग

सांसद गणेशकुमार पहाडीले सवारी दुर्घटनाका कारण ज्यान गुमाउनेको सङ्ख्या बढ्दै गएको जनाउँदै तत्काल सडक सुरक्षा परिषद् गठन गर्न माग गर्नुभयो । सांसद डा सूर्य पाठकले सबै निर्वाचन क्षेत्रमा सडक पूर्वाधार निर्माण गर्न बजेट विनियोजन गरिएकामा सरकारलाई धन्यवाद दिनुभयो । उहाँले भूमि बैंक स्थापना गर्न, सुकुम्बासी समस्या समाधान र सरकारी क्षेत्रको विकृति अन्त्य गर्न सरकारले ध्यान दिएको बताउनुभयो ।

सांसद रवीन्द्रराज शर्माले मध्यपहाडी लोकमार्गअन्तर्गत दैलेख खण्डमा सडकका दुवैतर्फ ६०÷६० मिटर ‘राइट अफ वे’ कायम गरिँदा गाउँ नै विस्थापन हुने अवस्था आएको जनाउँदै कानून संशोधन गरेर जनतालाई भूमिहीन बनाउने काम रोक्न माग गर्नुभयो । सांसद पार्वती विशुङ्खेले कोरोनाबाट प्रभावित दैलेखमा सुविधासम्पन्न आइसोलेशन वार्डको व्यवस्था गरी स्वास्थ्यकर्मी पठाउन माग गर्नुभयो ।

सांसद सोमप्रसाद पाण्डेयले कृषि उत्पादन बढाउनका लागि भूमि सुधार, कृषि तथा पशुपन्छी, ऊर्जा, जलस्रोत तथा सिंचाइ र अर्थ मन्त्रालयको समन्वयमा एकीकृत ढङ्गले काम गर्नुपर्नेमा जोड दिनुभयो । सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निर्माण गर्न चालु आवमा स्रोत सुनिश्चित भइसकेको र आगामी आवमा पनि बजेट विनियोजन भएकाले सुरुङ मार्गको काम तत्काल शुरु गर्न उहाँले माग गर्नुभयो ।

सांसद नरबहादुर धामी, थममाया थापा, भैरवबहादुर सिंह, जुलीकुमारी महतो, गोमा देवकोटा, गणेशसिंह ठगुन्ना, हेमकुमार राई, पवित्रा निरौला, जयकुमार राई, शान्ता चौधरी, जीवनराम श्रेष्ठलगायतले आगामी आवको बजेटले ‘समृद्ध नेपाल सुखी नेपाली’ राष्ट्रिय आकाङ्क्षा सम्बोधन गर्ने लक्ष्य लिएको जनाउँदै सोको कार्यान्वयनमा जोड दिनुभयो । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ २४ गते बिहान ११ बजे बस्नेछ ।



यो पनि पढ्नुहोला !

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य
BannerNews

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

२३ जेष्ठ २०७७, शुक्रबार
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर
BannerNews

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

२३ जेष्ठ २०७७, शुक्रबार
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस
BannerNews

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

२३ जेष्ठ २०७७, शुक्रबार
सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

२३ जेष्ठ २०७७, शुक्रबार
बरियारपट्टीमा जिवछ साहले कम्बर वितरण गरे
BannerNews

बरियारपट्टीमा जिवछ साहले कम्बर वितरण गरे

२३ जेष्ठ २०७७, शुक्रबार
सुखिपुर नगरपालिकामा ३९०कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकामा ३९०कम्बर वितरण

२३ जेष्ठ २०७७, शुक्रबार
Next Post

लकडाउनले वाक्कदिक्क वर्षा

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

15 hours अफिले
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

1 day अफिले
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

4 days अफिले
सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

5 days अफिले
बरियारपट्टीमा जिवछ साहले कम्बर वितरण गरे

बरियारपट्टीमा जिवछ साहले कम्बर वितरण गरे

6 days अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी